कान्तिपर संवाददाता का लेखहरु

मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेका छन् । ओली निवास बालकोटमा अहिले दुई शीर्ष नेताबीच छलफल चलिरहेको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए । मन्त्रिपरिषद् बैठक आइतबार बिहान ११ बजेका लागि डाकिएको थियो ।
पूरा पढ्नुहोस्
देशी घिउ, कालीमर्चा, दालचिनी, तेजपत्ता, धनियाँ, अदुवा, जाइफल, पुदिनालगायतका मरमसला राखेर चामलमा बनाइने बिरयानीमा कत्तिको रुचि राख्नुहुन्छ?
पूरा पढ्नुहोस्
अमेरिकी राजनीतिमा सक्रिय नेपाली मुलका ह्यारी (एचबी) भण्डारीलाई बाल्टिमोर काउन्टीले ‘एसियन अमेरिकन एक्सिलेन्स’ अवार्ड प्रदान गर्ने भएको छ ।
पूरा पढ्नुहोस्
सुविधासम्पन्न कभर्डहलका लागि वीरेन्द्रनगरमा महायज्ञको आयोजना गर्न लागिएको छ । जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बिहीबारदेखि मध्यपश्चिम धार्मिक महोत्सव सुरु हुने भएको हो । व्यवस्थित कभर्डहल नहुँदा खेल गतिविधि सञ्चालन हुन नसकेको भन्दै संघले महायज्ञमार्फत सहयोग जुटाउन लागेको हो ।
पूरा पढ्नुहोस्
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराले दुई/दुई वर्षको अन्तरालमा दिने गरेको हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार यसपटक संस्कृतिविद् सत्यमोहन जोशीलाई दिने भएको छ ।
पूरा पढ्नुहोस्
राजधानी काठमाडौंदेखि धेरै टाढा एउटा सीमान्त सहरबाट उठेर ओलम्पिकसम्मको यात्रा त्यति सहज छैन । दृढ अठोट र चुनौतिपूर्ण संघर्षले मात्र एउटा खेलाडी त्यहाँ पुग्छ । पदकविहीनकै फर्केला तर त्यो यात्राले आम खेलाडीलाई प्रेरणा दिइरहेको हुन्छ । तीमध्येका एक हुन, ओलम्पियन सुरेन्द्र हमाल ।
पूरा पढ्नुहोस्