कमल पन्थी का लेखहरु

हत्या गरी फरार रहेका एक अभियोगीलाई प्रहरीले बुधबार बिहान राजापुर-७ रामपुरबाट पक्राउ गरेको छ । ०६३ साल असोज २७ गते स्थानीय सर्जुनारायण चौधरीलाई कुटपीट गरी हत्या गरी फरार २८ वर्षीय सन्तोष चौधरीलाई घरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
पूरा पढ्नुहोस्
बर्दियामा वन तथा ऐलानी जग्गा अतिक्रमण रोकिएको छैन । सरकारी तथा गैरसरकारी संघ संस्थालगायत भूमिहीनका नाममा यहाँ ३ सय ५० हेक्टरभन्दा बढी जमिन अतिक्रमण भएको जिल्ला वनले जनाएको छ । वन अतिक्रमण गरी प्रहरी कार्यालय, क्याम्पस, विद्यालय, रेडक्रसलगायत निजी पसलसमेत सञ्चालनमा ल्याइएको छ ।
पूरा पढ्नुहोस्
दस किलो चरेससहित एक महिलालाई सेनाले आईतवार दिउँसो पक्राउ गरेको छ । ति महिलालाई बर्दिया राष्ट्रिय निकुन्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधी र प्रदेशसभाका लागि उम्मेदवार छनौट भइरहेको समय कांग्रेस पार्टी कार्यालयभित्र हात हालाहाल भएको छ । आईतवार पार्टी कार्यालयमा नगर सभासद् रविन्द्र यादव र गुलरिया नपा—१० बाट निर्वाचित वडा अध्यक्ष वीरेन्द्र चौधरी फायल खोसाखोस भएपछि भनाभन र हात हालाहाल भएको थियो ।
पूरा पढ्नुहोस्
सिँचाईमन्त्री एवं कांग्रेस वर्दियाका सभापति सञ्जयकुमार गौतमले माओवादी केन्द्र सरकारमा बस्ने नैतिकता गुमाइसकेको बताएका छन् ।
पूरा पढ्नुहोस्
राहत वितरणमा नाम छुटाएको भन्दै गुलरिया नगरपालिका वडा नम्बर १ र २ को कार्यालयमा बाढी प्रभावितले मंगलबार गरेको तालाबन्दी नखुल्दा कामकाज प्रभावित भएको छ । खैरापुरस्थित वडा कार्यालयमा पुगेकाले आफ्ना माग सम्बोधन नभएसम्म तालाबन्दी जारी राख्ने बताएका छन् ।
पूरा पढ्नुहोस्