कमलदेव भट्टराई का लेखहरु

बुधवार भारतको राज्य सभामा जनता दल युनाइटेडका सांसद शरद यादव र भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरीले कश्मीर लगायतका समस्या समाधानका लागि किन पाकिस्तानसंग वार्ताको शुरुवात नगरेको भनी गृहमन्त्री राजनाथ सिंहलाई प्रश्न गरे ।
पूरा पढ्नुहोस्
फागुनको दोस्रो साता नै निर्माण सम्पन्न भएको कुशहा-कटैया र परवानी-रक्यौल विद्युत् प्रसारण लाइनबाट सकेसम्म छिटो थप ५०/५० मेगावाट विद्युत् दिन नेपालले भारतलाई आग्रह गरेको छ । उक्त प्रसारण लाइन बनेलगत्तै तत्काल विद्युत् आयात गर्न सकिने भए पनि भारतीय पक्षले ढिलाई गरिरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
पूरा पढ्नुहोस्
हालै सम्पन्न भारतको उत्तर प्रदेशको निर्वाचनमा भारतीय जनता पार्टीले दुई तिहाई मत ल्याएर सरकार निर्माण गरेको छ । भाजपाले सो विधानसभा निर्वाचन दुई तिहाई मत ल्याउँछ भन्ने अनुमान कसैको पनि थिएन । धेरै मत सर्वेक्षणहरु गलत सावित भए ।
पूरा पढ्नुहोस्
गत महिना बेइजिङमा दुई देश चीन र भारतवीचमा भएको रणनीतिक वार्तामा असहमतिहरुलाई कम गर्ने सहमति भएपनि एसियाका दुई शक्तिशाली मुलुकको सम्वन्ध पछिल्लो समय चिसिएको छ । तिब्बती वौद्ध धर्मगुरु दलाई लामाका केही कार्यक्रम तथा भ्रमणले दुई देशकोवीच पछिल्लो समय एक प्रकारको 'मिडिया बार' नै चलेको छ । यही मार्च १७ मा लामाले भारतको बिहारमा एक अन्तराष्ट्रिय वौद्ध सम्मेलनमा सहभागिता जनाएकोमा चीनले तिव्र विरोध गरिरहेको छ ।
पूरा पढ्नुहोस्
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भारतमा नेपालाई बुझ्ने मामिलामा केही कमजोरी रहेको र त्यसलाई नहटाएसम्म दुई देशको सम्बन्ध ठिक दिशामा नजाने बताएका छन् ।
पूरा पढ्नुहोस्
नयाँ शक्ति नेपालका संयोजक विगत सात दिनदेखि भारतमै छन् । इन्डिया फाउन्डेसनले आयोजना गरेको आतंकवाद प्रतिवाद सम्वन्धी सम्मेलनमा भाग लिन आएका भट्टराईले आफ्नो भारत भ्रमणलाई 'लो प्रोफाइल'मा राख्न चाहेका छन् ।
पूरा पढ्नुहोस्
भारतले आफूसँग कुनै परामर्श नगरेको तथा आफ्नो सार्वभौसत्तालाई ख्याल नगरिएको भनी चीनसँग लगातार उठाउँदै आएको 'वान बेल्ट वान रोड ' परियोजनालाई पहिलोपटक राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रस्तावमा उल्लेख गरेको छ । राष्ट्रसंघको प्रस्तावको बारेमा भारतले भने आफ्नो औपचारिक धारणा सार्वजनिक गरिनसकेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
पूरा पढ्नुहोस्
उत्तर प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथको नियुक्तिसँगै उनको छवि र केही विवादास्पद पृष्ठभूमिका बारेमा समेत बहस सुरु भएको छ । वास्तवमा विगत २० वर्षमा भाजपा र योगीबीचको सम्बन्ध निकै उतारचढावपूर्ण रह्यो ।
पूरा पढ्नुहोस्