कञ्चन अधिकारी का लेखहरु

पारस खड्काको कप्तानीमा टिम चौराह धनगढीले फाइनलमा विराटनगर किङ्सलाई ६२ रनले हराएर शनिबार धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको छ । सुरुका तीन खेल हारेपछि पुनरागमन गर्दै लगातार पाँच खेल आफ्नो पक्षमा पार्दै धनगढी च्याम्पियन भएको हो ।
पूरा पढ्नुहोस्
सगरमाथा धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनायो ।
पूरा पढ्नुहोस्
सगरमाथा धनगढी प्रिमियर लिग (डीपिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ । बुधबार बिहान एसएसपी क्रिकेट मैदान धनगढीमा भएको खेलमा रुपन्देहीले सीवाइसी अत्तरियालाई ४२ रनले जितेको हो ।
पूरा पढ्नुहोस्
सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत मंगलबारको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले कञ्चनपुर आइकोनिकलाई २४ रनले पराजित गरेको छ । टस जितेर पहिला व्याटिङ रोजेको काठमाडौं गोल्डेन्सले ७ विकेट गुमाइ १ सय ४७ रन बनाउँदै १सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । १ सय ४८ रनको लक्ष्य लिएर आएको कञ्चनपुर आइकोनिकले ९ विकेट गुमाइ १२३ रनमा बनाउन सक्यो ।
पूरा पढ्नुहोस्
सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले धनगढी टिम चौराहलाई २३ रनले पराजित गरेको छ । टस हारेको विराटनगर किंग्सले कप्तान शरद भेषावकरको ४६ र अनिल साहको २८ रनमा ६ विकेट गुमाइ १३४ रन बनाएको थियो ।
पूरा पढ्नुहोस्
सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४६ रन बनाएको थियो ।
पूरा पढ्नुहोस्