एलपी देवकोटा का लेखहरु

जिल्लाका किसानलाई बारीमा फलेका स्याउ टिप्ने चटारो परेको छ । स्याउ पाकेर झर्न थालेपछि उनीहरूले स्याउ टिप्दै भण्डारण गरिरहेका छन् ।
पूरा पढ्नुहोस्
नेपाली युवा वैज्ञानीकहरुले तयार पारेको सर्भेलेन्स रोबोट सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेका छन् । मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा युवाहरुले सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई उक्त रोबोट हस्तान्तरण गरेका हुन् ।
पूरा पढ्नुहोस्
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा जुम्ला कनकासुन्दरी गाउँपालिकाका विश्वराज काफ्ले नियुक्त भएका छन् । जेठ १६ गते नियुक्त भएका उनले बुधबार पदवहाली गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय काठमाडौंमा काम सुरु गरेका छन् ।
पूरा पढ्नुहोस्
तिला गाउंपालिकाको प्रमुखमा नेकपा एमालेका रतननाथ योगि विजयी भएका छन् । उनले एक हजार ७ सय ६८ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका जंगबहादुर बस्नेत रहेका थिए ।
पूरा पढ्नुहोस्
जुम्लाको सिंजा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका देवलसिंह रावत विजयी भएका छन् । उनले एक हजार ४ सय ३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपाल मजदुर किसान पाटीका पूर्णप्रसाद धिताल रहेका थिए ।
पूरा पढ्नुहोस्
पातारासी गाउँपालिकामा नेपाली कांग्रेसका लछिमन बोहोरा विजयी भएका छन् । उनले २ हजार ३ सय ११ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गौरी बुढाले एक हजार ९ सय ३० मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा पनि नेपाली कांग्रेसकै पुन्नकली महतारा विजयी भएकी छन् ।
पूरा पढ्नुहोस्