एपी का लेखहरु

पिर्लोले लिए संन्यास

एपी, कार्तिक २२, २०७४
इटालीका मिडफिल्ड खेलाडी आन्द्रे पिर्लोले संन्यास घोषणा गरेपछि धेरैले उनको सम्मानमा उच्च मूल्यांकनसहितको प्रतिक्रिया दिएका छन् । न्युयोर्क सिटीले मेजर लिग सकर प्ले–अफमा ३८ वर्षीय पिर्लोले आइतबार अन्तिमपल्ट खेले ।
पूरा पढ्नुहोस्
एन्थोनी मार्सियलले अन्तिमतिर गरेको गोलमा म्यानचेस्टर युनाइटेडले शनिबार टोटेनहमलाई १–० ले पराजित गरेको छ । तर म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगमा ५ अंकको अग्रता कायम राखेको छ ।
पूरा पढ्नुहोस्
श्रीलंकाका फास्ट बलर लासिथ मालिङ्गा पाकिस्तानविरुद्ध हुने वान–डे शृंखलाका लागि टिममा अटाएनन् । उनलाई छनोट समितिले विश्राम दिएको बताएको छ ।
पूरा पढ्नुहोस्
अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरूको एक इजलासले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ) क्षतिपूर्ति तिर्न सोमबार आदेश दिएको छ ।
पूरा पढ्नुहोस्
अमेरिकी प्रशिक्षक ब्रुस एरेनाले पछिल्ला १४ खेलमा ४८ खेलाडी प्रयोग गरिसकेका छन्। नोभेम्बरमा योर्गन क्लिन्सम्यानको स्थान लिएयता ब्रुसले नयाँ खेलाडीमा दाउ खेल्न सुरु गरेका हुन्।
पूरा पढ्नुहोस्
राष्ट्रिय टोलीका खेलाडीहरूले एक विश्वकप छनोट खेलका क्रममा राष्ट्र प्रमुखको तस्बिरयुक्त टिसर्ट पहिरिएपछि कतारी फुटबल महासंघमाथि फिफाले जरिवाना गरेको छ। खेलाडीले राजनीतिक अभिव्यक्ति दिनु नहुने भन्ने नियमको उल्लंघन भएको भन्दै फिफाले उक्त सजाय दिएको हो।
पूरा पढ्नुहोस्