(एजेन्सीहरू) का लेखहरु

योगगुरु बाबा रामदेवले गोरुको प्रयोग गरी बिजुली उत्पादन गर्ने योजना सार्वजनिक गरेका छन् । उनको कम्पनी पतञ्जलीले यसका लागि ‘बुल पावर’ परियोजनामार्फत काम गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पूरा पढ्नुहोस्
भारतमा होटल र रेस्टुरेन्टहरूले ग्राहकबाट असुल्दै आएको सेवा शुल्क (सर्भिस चार्ज) मा सरकारले रोक लगाएको छ । व्यवसायहरूले सेवा शुल्कको नाममा रकम असुल्दै आएको भन्दै गुनासोहरू बढेपछि सरकारले यो निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
cyber
अमेरिकामा हुने डिजिटल तथ्यांक चोरी र साइबर आक्रमणको घटनामा धेरैजसो दोष चीनमाथि लाग्ने गरेको छ । चीनले यसको खण्डन गर्छ र आरोपको प्रमाण पनि भेटिंदैन । यो आरोपको दोहोरी कहिले र कसरी सुरु भयो ? यस्ता तथ्यांक चोरीको उद्देश्य के हुन सक्छ ?
पूरा पढ्नुहोस्
Lee_Kwan
६ दशक अघि दक्षिणपूर्वी एसियाको नगरराज्य सिंगापुर पुरै अविकसित थियो । प्रतिव्यक्ति आम्दानी ३ सय २० अमेरिकी डलर पनि थिएन । सन् १९६० मा राष्ट्रसंघले यस गरिब टापु मुलुकको अर्थतन्त्र जगाउन डच अर्थविद डा. अर्ल्बर्ट विनसेमिसलाई खटायो ।
पूरा पढ्नुहोस्
Brian-Williams
झूटो सूचना दिएकोमा अमेरिकाको चर्चित एनबीसी टीभी नेटवर्कका रात्रिकालीन समाचारका प्रबन्ध सम्पादक तथा प्रस्तोता ब्रायन डगलस विलियम्स ६ महिनाका लागि बेतलबी निलम्बनमा परेका छन् ।
पूरा पढ्नुहोस्
taliwan
'मेरो छोरा मेरो सपना थियो,' आफ्नो स्कुल पढ्ने छोराको शव गाडेपछि मंगलबारको साँझ पेसावरका एक दुःखी पिताले संवाददाताहरूलाई भने, 'आज मैले मेरो सपनालाई गाडें ।'
पूरा पढ्नुहोस्