एजेन्सी का लेखहरु

कतारले इजिप्ट, साउदी अरब, बहराइन र यूएईले नाकाबन्दीलाई झन् कडा पारेको आरोप लगाएको छ । सरकारी अधिकारीहरूले कतारसामु नयाँ ६ वटा माग राखेर असंगठित रूपमा कतारलाई अप्ठ्यारोमा पारेको बताएका हुन् ।
पूरा पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कतारसँग सदैव सुमधुर सम्बन्ध कायम राख्ने बताएका छन् । एक अमेरिकी टेलिभिजनलाई दिएको अन्तरवार्तामा ट्रम्पले कतारबाट अमेरिकी हवाई सेनाको क्याम्प नहटाउने जनाए ।
पूरा पढ्नुहोस्
हलिउड निर्देशक क्रिस्टोफर नोलान र अभिनेता मार्क राइलन्स यति बेला गायक ह्यारी स्टायल्सको संगतमा छन् । उनीहरू सबै फिल्म ‘डनकर्क’ को कामले एक ठाउँ भएका हुन् ।
पूरा पढ्नुहोस्
पाकिस्तानका लेग स्पिनर यासिर साह स्टार खेलाडीले भरिएको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बाट अफगानिस्तानसँग मंगलबार ऐतिहासिक एकदिवसीय खेल खेल्ने भएका छन् । अफगानिस्तान पहिलो पटक लर्ड्समा आएर खेल्न लागेको हो ।
पूरा पढ्नुहोस्
भारत-भुटान–चीनको त्रिदेशीय सीमा डोकलाङमा भारतीय र चिनियाँ सैनिकबीच जारी गतिरोधका बीच चीनले भारतमा रहेका आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ । नयाँदिल्लीस्थित चिनियाँ दूतावासले यस्तो एडभाइजरी जारी गरेको हो ।
पूरा पढ्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीनदिने इजरायल भ्रमणका क्रममा मंगलबार साँझ तेलअभिभ पुगेका छन् । मोदी इजरायल भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।
पूरा पढ्नुहोस्