एएफपी का लेखहरु

अमेरिकी सेनाले अफगानीस्तानको नंगरहर राज्यमा शक्तिशाली बम खसालेको छ । आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्ध बिहीबार खसालिएको मदर अफ अल बम्स नामक यो बम १० हजार केजीको छ ।
पूरा पढ्नुहोस्
भेनेजुएलामा राष्ट्रपति निकोलास माडुरोविरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
इस्लामिक स्टेट (आईएस) ले आइतबार दुई चर्चमा आक्रमण गरेपछि इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीले देशभर तीनमहिने संकटकाल घोषणा गरेका छन् । तान्ता र अलेक्जेन्ड्रियास्थित चर्चमा गरिएका विस्फोटमा ४४ जनाको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
जाल्टन इब्राहिमोभिचले सिजनको २८ औं गोल गरेपछि आइतबार म्यानचेस्टर युनाइटेड ३–० ले सन्डरल्यान्डलाई पराजित गरेर प्रिमियर लिगमा शीर्ष चार नजिक पुगेको छ । स्टेडियम अफ लाइटमा हेनरिक मातिखतरियान र सब्स्टिच्युट मार्कुस रासफोर्डले पनि गोल गरेका थिए ।
पूरा पढ्नुहोस्
टोटेनहमले इङलिस प्रिमियर लिगमा शनिबार लगातार छैटौं जित निकालेको छ । उसले वाट्फोर्डलाई सजिलै ४–० ले हरायो । लन्डन क्लबले पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो । जितसँगै अंकतालिकाको दोस्रोमा रहेको टोटेनहमले शीर्ष स्थानको चेल्सीमाथि दबाब कायम राख्यो ।
पूरा पढ्नुहोस्
निलम्बनपछि खेलमा फिर्ता भएका जाल्टन इब्राहिमोभिचले ९४ औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट म्यानचेस्टर युनाइटेड मंगलबार ओल्ड ट्राफोर्डमा एभरटनसँग १–१ को बराबरी गर्न सफल भएको छ । एस्ले विलियम्सको जानाजानको ह्यान्डबलका कारण प्राप्त पेनाल्टीमा इब्राहिमोभिचले फिल जागिल्काले गरेको गोलसँग बराबरी गरेका हुन् ।
पूरा पढ्नुहोस्