उषा थपलिया का लेखहरु

आर्थिक वर्ष २०७३/०७४ को औसत उपभोक्ता मूल्यवृद्धि दर ४ दसमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकले केही अघि सार्वजनिक गर्‍यो । जसलाई १२ वर्ष यताकै न्यून मूल्यवृद्धिका रूपमा बैंकले विश्लेषण गरेको छ ।
पूरा पढ्नुहोस्
स्थानीय चुनाव देशभरि एकैपटक वैशाख ३१ गते सम्पन्न गर्ने सरकारको योजना मधेसवादी दलहरूको असन्तोषको कारण सम्भव हुन सकेन । यसकारण पहिलो चरणअन्तर्गत ३ वटा प्रदेशको चुनाव मात्र वैशाख ३१ मा सम्पन्न भयो ।
पूरा पढ्नुहोस्
२०७४ वैशाख १ देखि काठमाडौं उपत्यकामा सवारी साधनले अनावश्यक हर्न बजाउन नपाउने घोषणा गर्दा त्यसको कार्यान्वयन हुन नसक्नेतर्फ इंगित गर्दै जनस्तरका उपहास जहीँ–तहीँ सुनिन्थ्यो ।
पूरा पढ्नुहोस्
विदेशमा गएर कामको अवसर पाएकाहरू सुखी र भाग्यमानी हुन्छन् भन्ने आंँकलन त्यसरी जान खोजेर नपाएकाहरूमा हुन्छ होला ।
पूरा पढ्नुहोस्
आफ्नो अधिकार स्थापनाका लागि विश्वभरका महिलाले विभिन्न समयमा ठूलठूला आन्दोलन अन्तर्राष्ट्रिय स्तरमै सञ्चालन गरे ।
पूरा पढ्नुहोस्
लैङ्गिक हिसाबले महिला भेदभाव र हिंसाका विरुद्ध विश्वमा आवाज उठ्न थालेको १८ औं शताव्दीदेखि हो।
पूरा पढ्नुहोस्