उद्धव प्याकुरेल का लेखहरु

काठमाडौं विश्वविद्यालयको कला संकायअन्तर्गत विकास अध्ययन विषयमा स्नातकोत्तर अन्तिम सेमिस्टरका विद्यार्थीको ‘इन्टर्नसिप’ का क्रममा २० जना विद्यार्थीसहित झन्डै दुई साता गोरखाको फुजेल र वरपर गाउँमा बिताइयो ।
पूरा पढ्नुहोस्
गान्धी कहिले पनि ठूला र देशव्यापी रूपमा उस्तै संरचनाका पक्षपाती थिएनन् । हजारौं आत्मनिर्भर समुदायको उदय र अरुलाई अप्ठ्यारो नपर्नेगरी ती समुदायले गर्ने स्वशासनको अभ्यासपछि मात्र समाज स्वाधीन र स्वतन्त्र भएको मान्न सकिने उनको धारणा थियो ।
पूरा पढ्नुहोस्
जनवरी ६ र ७ मा भारतको बृहत् छिमेक नीतिबारे बुम्बई विश्वविद्यालयले गरेको सेमिनारमा भाग लिन म र पद्मकन्या क्याम्पसका प्राध्यापक धनप्रसाद पण्डित पुगेका थियौं ।
पूरा पढ्नुहोस्