आश गुरुङ का लेखहरु

अदालतले १० वर्ष कैद फैसला सुनाएका एक अभियुक्त फरार भएको ४० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
पूरा पढ्नुहोस्
मस्र्याङ्दी गाउँपालिका ७, छिनखोलाका ५१ वर्षीय लालबहादुर तामाङले १४ वर्ष विदेशमा बिताए । पत्नी सगुनीमायाले ‘गाउँघरमै दु:ख गरी खाउँला’ भनेपछि उनी गाउँ फर्केर अलैंची खेतीमा लागे ।
पूरा पढ्नुहोस्
गुरुङ र दुरा गाउँको रोधीमा ९ वर्षको उमेरमै लोकभाका गाएका ब्राह्मणपुत्र हुन् भेडीखर्के साइँला अर्थात् दीर्घराज अधिकारी ।
पूरा पढ्नुहोस्
बेसीसहर दनाई फाँटमा ५ रोपनी जग्गामा बसपार्क बनाइएको छ । सुरक्षार्थ प्रहरी बिट, सार्वजनिक शौचालय, प्रतीक्षालयलगायत सबै यही छन् । आठ वर्षअघि निर्मित बसपार्कमा बस पछिल्लो समय बस पार्किङ हुँदैन ।
पूरा पढ्नुहोस्
ठाडो भाका गायक भेडीखर्के साइँला (दीर्घराज अधिकारी) को पार्थिव शरीरको पाउतिर मस्र्याङदीको पानीमा डुबाएर चितामा जलाउने तयारी भइरहेको थियो । पाउँदीघाटमा शुभचिन्तकहरूको लस्करले उनलाई अन्तिम श्रद्धाञ्जलि दिइरहेको थियो ।
पूरा पढ्नुहोस्
एकसाताअघि अवरुद्ध हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडकमा मंगलबारदेखि निर्वाध सवारी गुड्न थालेको छ ।
पूरा पढ्नुहोस्