आङछिरिङ शेर्पा का लेखहरु

होहल्ला र विवाद देख्दा लामो समयदेखि सम्मेलन गरिसकेका एनआरएनएको कमजोर ब्यवस्थापन र विदेशको सिष्टममा बसेर आएका नेपालीहरुको पुरानै नेपाली कार्यशैली र नियत प्रष्टिएको छ । एक खिली चुरोट किन्दापनि लाइन बस्नु पर्ने सिष्टममा बसेकाहरुको होहल्ला उदेग लाग्दो थियो ।
पूरा पढ्नुहोस्
विश्वमा जहाँसुकै सबैले सजिलै चिन्ने नेपाली समुदाय हो, शेर्पा । नामको पछाडी शेर्पा जोडिएको देखेपछि पर्वतारोहणमा उनीहरुले देखाएको आदम्य सहासको विषय चर्चा हुने गर्दछ ।
पूरा पढ्नुहोस्
बौद्ध धर्मवलाम्बी शेर्पा समुदायको महान चाड ल्होसारको पहिलो दिन न्युयोर्कस्थित शेर्पा किदुगको गुम्बामा भीडभाड बाक्लो थियो । साप्तहिक विदाको दिन बाहेक अरु दिन विरलै यति बाक्लोसंग मानिसहरुको उपस्थिती त्यस क्षेत्रमा हुन्छ । सोमबारको दिनमा पनि यतिका मानिस भेला हुनु भनेको न्यूयोर्क जस्तो व्यस्त सहरमा असम्भव जस्तै हो । गुम्बामा कुनै ठुलो रिम्पोचेले अभिषेक दिने बेलामा यतिका मानिसहरु जम्मा हुन्छन् ।
पूरा पढ्नुहोस्