अ‌ंगद ढकाल का लेखहरु

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल केन्याविरुद्ध दोस्रो खेलमा उत्रियो । शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको थियाे ।
पूरा पढ्नुहोस्
उपचारमा संलग्न चिकित्सकहरुले कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको अवस्था अझै गम्भीर रहेको बताएका छन् । बुधबार ३ बजे पत्रकारहरुलाई गरिएको ब्रिफिङमा अझैपनि भेन्टिलेटरमै रहेको जानकारी गराइयो ।
पूरा पढ्नुहोस्
सिकिस्त भएर चावहिलस्थित ओम अस्पतालमा उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्थ बुझ्न बिभिन्न राजनीतिक दलका नेताहरु तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु अस्पताल पुगेका छन् । अस्पताल पुगेर कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्नेहरुमा प्रधानमन्त्री केपी ओलीदेखि भारतीय राजदूत रनजीत रेसम्म रहेका छन् ।
पूरा पढ्नुहोस्
राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गरिरहेका छन् । सिंहदरबार घेराउ गर्न जाँदै मोर्चा कार्यकर्ताले माइतीघर नजिकै एक सरकारी गाडीको सिसासमेत तोडफोड गरेका छन् ।
पूरा पढ्नुहोस्