अवधेशकुमार झा का लेखहरु

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले स्थानीय तहको निर्वाचन प्रयोजनाका लागि शनिबार राजविराजमा सञ्चालन गरिएको मतदाता शिक्षासम्बन्धी कार्यक्रम बिथोलेका छन् । राजविराजस्थित केअमाबिमा सञ्चालित मतदाता शिक्षासम्बन्धी तालिमस्थलमा प्रवेश गरी मोर्चाका कार्यकर्ताहरुले तालित सामग्री खोसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले बताए । सो क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।
पूरा पढ्नुहोस्
हतियार देखाएर दुई दिनअघि घरैबाट अपहरण गरिएका एक युवक प्रहरीको सक्रियतामा बुधबार सकुशल अपहरणमुक्त भएका छन् । अपहरितलाई मुक्त गराउने क्रममा प्रहरीले संलग्न भएको आरोपमा दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ ।
पूरा पढ्नुहोस्
सप्तरीका बासिन्दाले स्थानीय तह चुनावको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । सरकार तथा राजनीतिक दलहरूले उपयुक्त माहोल तयार पार्न नसकेको उनीहरूको गुनासो छ । ‘हो चुनावको खाँचो छ,’ मधेसी नागरिक समाजका अगुवा बद्रीनारायण झाले भने, ‘सुशासन, विकास तथा संविधान कार्यान्वयनका लागि चुनावको खाँचो छ, तर अझै माहोल भने बनाउन सकिएको छैन ।’
पूरा पढ्नुहोस्
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले मधेसमाथि विभेद भइरहे त्यसले विखण्डन निम्त्याउने बताएका छन् ।
पूरा पढ्नुहोस्
भारतीय नागरिकले सप्तरीमा नेपाली भूमिमै आएर खेती गरेका छन् । उनीहरूले घरटहरा बनाएर आफूखुसी जमिन उपभोग गरिरहेका हुन् ।
पूरा पढ्नुहोस्
सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजारमा जंगली हात्तीको आक्रमणबाट घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
सप्तरीको राजविराज नगरपालिकामा २ जनाको घरमा सकेट बम फेला परेको छ । राजविराज-४ स्थित कल्टुपोखरी छेउमा रहेको किराना व्यापारी विनोद चौधरीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ ।
पूरा पढ्नुहोस्