अल्का गुरुङ का लेखहरु

गएका महिनाहरूमा मैले स्वर्गीय पिता अम्बर गुरुङलाई बारम्बार सम्झँदै उहाँको जिन्दगी, उहाँको कला र उहाँको निधनको बारेमा मनन गर्दै आइरहेकी छु ।
पूरा पढ्नुहोस्
बाबा अम्बर गुरुङलाई मृत्युपश्चात् सम्मान गर्न केही महिनाअघि आमा र मलाई मोरङको बेलबारीमा आयोजित एक कार्यक्रममा आमन्त्रित गरिएको थियो । साउन अन्तिम साता गरिएको उक्त कार्यक्रम हामी दुबैका लागि तीतोमीठो अनुभवले भरिएको थियो ।
पूरा पढ्नुहोस्
भर्खर बिदा भएर जानुभएको छ, उहाँका बारे के पो लेख्न सकिन्छ र ?उहाँलाई ‘मिस’ गर्छु भन्नु सबैभन्दा स्वाभाविक र दोहोरिने अभिव्यक्ति जस्तो मात्रै होला । तर पनि अम्बर गुरुङप्रतिको मेरो श्रद्धासुमन त्यही स्वाभाविक र दोहोरिने कुरा नै हो ।
पूरा पढ्नुहोस्