अलाइना बी. टेपलेट्ज का लेखहरु

जब–जब म नेपालको अर्थतन्त्रतिर हेर्छु, तब–तब अन्योलपूर्ण विरोधाभासको शृङखला देख्छु । म देख्छु– प्रशस्त ऊर्जा स्रोतसहितको एक देश, जुन आफ्नो छिमेकी मुलुकबाट विद्युत् आयात गर्न बाध्य छ ।
पूरा पढ्नुहोस्
नेपाल संघीय रूपान्तरणको सङ्‍घारमा उभिएको यस समयमा नेपाली जनता र समग्र विश्‍वको नजर नेपालमाथि केन्द्रित छ । विधिको शासनको सम्मान गरेर, सरकारका तीन अङ्ग (व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका) को स्वतन्त्रतालाई मान्यता दिई भ्रष्टाचार गर्ने अनि कानुन मिच्नेलाई जवाफदेही बनाएर नेपाल पनि अन्य जवाफदेही लोकतान्त्रिक मुलुकले अपनाएको बाटोमा हिँड्ला कि भनी हामी हेरिरहेका छौँ ।
पूरा पढ्नुहोस्
नेपालको समृद्ध सांस्कृतिक सम्पदा दैनिक जनजीवनको तानमा बुनिएको छ । पाटन दरबार क्षेत्रका मन्दिर र दरबारदेखि लिएर काठमाडौंभर व्यस्त सडक छेउछाउका खोपीहरूमा स्थापित आराध्य देवीदेवताका मूर्तिसम्म फैलिएको नेपालको अनुपम वास्तुकला र सांस्कृतिक सम्पदा विश्वभर सुपरिचित छ ।
पूरा पढ्नुहोस्
केही साताअघि अन्तर्राष्ट्रिय नारी दिवसमा महिलाका सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उपलब्धिहरूको उच्च मूल्याङ्कन गरियो ।
पूरा पढ्नुहोस्