अर्जुन राजवंशी का लेखहरु

दमक नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/०७५ का लागि एक अर्ब २९ करोड ४३ लाख २ हजार ४ सय ८७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
पूरा पढ्नुहोस्
प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट प्रमुख दलका ‘हेभिवेट’ नेताको नाम सिफारिस भएको छ । पाँचवटै निर्वाचन क्षेत्रमा प्रभावशाली नेता उम्मेदवार हुने भएपछि चुनावी प्रतिस्पर्धा निकै कडा हुने संकेत देखिएको छ ।
पूरा पढ्नुहोस्
दुईवटा मोटरसाइकल आपसमा जुद्धा मोरङको कानेपोखरी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
पूरा पढ्नुहोस्
मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट प्रमुख पार्टीका हेभीवेट नेताको नाम सिफारिस भएको छ । जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रबाट केन्द्रिय नेताको नाम सिफारिसले जिल्लामा चुनावी प्रतिस्पर्धा कडा हुने देखिन्छ ।
पूरा पढ्नुहोस्
कोनेपोखरी गाउँपालिका ३ हरकपुरमा आगोले जलेर घरसहित एकै परिवारका चार जनाको मृत्यु भएको घटना नियोजित भएको पीडित परिवारले दाबी गरेको छ ।
पूरा पढ्नुहोस्
मोरङको उर्लाबारी–मधुमल्ला हुँदै पाँचथरको रविसम्म पुग्ने सडकमा गाडी गुड्न थालेका छन् । २०२८ बाट निर्माण सुरु भएको सडकमा ४५ वर्षपछि गाडी गुड्न थालेका हुन् ।
पूरा पढ्नुहोस्