अर्जुन पन्थी का लेखहरु

वस्तुबारे लेखिरहँदा मनमा एउटा प्रश्न बाराम्बार आइरहन्थ्यो– मान्छेको बारेमा किन नलेख्ने, ऊ पनि वस्तु होइन र ? कुनै चीज ‘वस्तु’ त्यतिबेला हुन्छ, जतिबेला त्यो नाफाका लागि राखिन्छ ।
पूरा पढ्नुहोस्
टुकीको उज्यालोमा मध्यरातको एक बजेदेखि नै च्युरा कुट्ने हाते औजार ‘लुसी’ ले उगल (ओखल) मा ट्वाङ–ट्वाङ गरी च्युरा कुट्दा आउने आवाज अब भक्तपुर बोडे–टिगनीबासीका सम्झनामा मात्र छन् ।
पूरा पढ्नुहोस्