अर्चना अधिकारी का लेखहरु

बाहुबली २’ हेरेर निस्किएपछि मेरी ५ वर्षकी छोरीले भनिन, ‘मामू म पनि छोरा भएको भए बाहुबलीजस्तै सुपरहिरो बन्थे होला है ?’ उनको यो प्रश्नले ममा उत्तर दिने शब्दको कमी भयो । ‘त्यस्तो होइन छोरी, तिमीले पनि धेरै कुरा गर्न सक्छौं,’ यत्ति भनेर उम्कन खोजें ।
पूरा पढ्नुहोस्