अमृता अनमोल का लेखहरु

भारतीय सिनियर डान्स स्टारबीचको प्रतिस्पर्धामा फाइनलमा पुगेकी नेपाली किशोरी तेरिया फौजामगरलाई जिताउन अभियान थालिएको छ ।
पूरा पढ्नुहोस्
सामान्य सुत्केरी व्यथा सुरु भएपछि एक महिनाअघि स्याङजा वालिङकी राधिका पाण्डे लुम्बिनी अञ्चल अस्पतालमा भर्ना भइन् । एकतिर प्रसव पीडा ।
पूरा पढ्नुहोस्
कमिसन बढाउन माग गर्दै आन्दोलनमा उत्रेका १३ जना ग्यास विक्रेता मंगलबार बुटवलमा पक्राउ परेका छन् । सिलिन्डर ढुवानीका लागि हिँडेको बुटवल ग्यासको गाडीलाई नियन्त्रण लिने प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पूरा पढ्नुहोस्
युवा संघ रूपन्देही अध्यक्ष दुर्गा तिवारी हत्याको महिना पुगिसक्दा पनि अहिलेसम्म हत्यारा र त्यसको कारण नखुल्दा परिवारमा त्रास थपिएको छ । शोकाकूल परिवार सामान्य अवस्थामा फर्कनै सकेको छैन । हत्या घटनालाई सबैले सामान्य र हलुका रूपमा लिएको आरोप उनीहरूले लगाएका छन् ।
पूरा पढ्नुहोस्
कांग्रेस नेता चन्द्र भण्डारीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताएका छन् । प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले देशको हित र नागरिकको चाहनाविपरीत संशोधन प्रस्ताव आएकाले यसलाई विफल पार्ने बताए ।
पूरा पढ्नुहोस्
एमाले नेता शंकर पोखरेलले संविधान संशोधन प्रस्ताव ल्याएर सरकार उल्टो बाटोमा लागेको बताएका छन् ।प्रेस चौतारी रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले चुनाव गराउने र संविधान कार्यान्वयन गराउने दायित्व पुरा गराउनु साटो संशोधन प्रस्ताव ल्याएर विवाद बढाउने र देशलाई अधो गतितिर लैजान लागेको आरोप लगाए।
पूरा पढ्नुहोस्