अमन कोइराला का लेखहरु

चुनावको मुखमा नयाँ पार्टी प्रवेश गरेर उम्मेदवार बनेकाहरूलाई असन्तुष्ट नेता–कार्यकर्ता मिलाउनै हम्मे छ । फेरि ‘पुरानै घर’ फर्केकाहरूलाई पनि यही चुनौतीले गालेको छ ।
पूरा पढ्नुहोस्
भूगोल हेर्ने हो भने प्रदेश २ का ८ जिल्लाको केन्द्रमा सर्लाही र महोत्तरीको सीमाभाग पर्छ । पूर्वमा सप्तरी र पश्चिममा पर्साबाट आउजाउ गर्न बीचमा पर्ने इलाका पनि यही हो । त्यसैले सर्लाहीका बासिन्दा संघर्ष समिति नै बनाएर जिल्लालाई प्रदेश २ को राजधानी बनाउने दबाबमा उत्रिएका छन् ।
पूरा पढ्नुहोस्
राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ मध्ये ३ जना सर्लाहीकै छन् । पहिलाका अलग–अलग दलका यी प्रमुखहरू यही जिल्लाबाट चुनाव लड्थे । पार्टी एकीकरणपछिको पहिलो चुनावमा दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो भने जिल्ला छाडेर अन्यत्रै गएका छन् । किन ?
पूरा पढ्नुहोस्
सवारीले धूलो उडाएर गाउँमा बस्न कठिन भएको भन्दै बुधबार मलंगवा नवलपुर सडक खण्डको जुटपानीमा स्थानीयले केही घण्टा चक्का जाम गरेका छन् । सडक पिच गर्न ६ वर्षअघि ठेक्का लागे पनि कुनै काम नभएपछि स्थानीयले धूलो नियन्त्रण नगरी सवारी चलाउन नदिने भन्दै जाम गरेका हुन् ।
पूरा पढ्नुहोस्
चुनावमा प्रचारप्रसार र कार्यकर्ता परिचालन खर्चिलो हुँदै गएपछि प्रभावशाली नेताहरू नै प्रत्यक्षबाट उठ्न हच्किएका छन् । उनीहरू सकेसम्म समानुपातिकमा परेर आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्ने कसरतमा छन् । कांग्रेसका सर्लाही सभापति नागेन्द्रकुमार राय र पूर्वसभापति लक्ष्मण रायले पनि यसपटक प्रत्यक्षमा लड्न रुचि देखाएनन् । उनीहरू समानुपातिकमा पारिएका छन् । संविधानसभा चुनावमा दुवै नेता प्रत्यक्षबाट लडेका थिए । एमाले पूर्वजिल्ला उपाध्यक्ष राजनाराय
पूरा पढ्नुहोस्
चुनावमा प्रचारप्रसार र कार्यकर्ता परिचालन खर्चिलो हुँदै गएपछि प्रभावशाली नेताहरु नै प्रत्यक्षबाट उठ्न हच्किएका छन् । उनीहरु सकेसम्म समानुपातिकमा परेर आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्ने कसरतमा छन् ।
पूरा पढ्नुहोस्