अभि सुवेदी का लेखहरु

राम्रो होस पुगेन भने लोकतान्त्रिक सरकारहरूले अमूक समूहलाई सुविधा दिने नियम बनाएर एउटा यस्तो वर्गको रचना गर्न सक्छन्, जसको चरित्र बुर्जुवा हुन्छ ।
पूरा पढ्नुहोस्
केही समयदेखि शिक्षकको विषय लिएर मलाई केही लेख्न मन लागेको छ । यस्तो लाग्नु स्वाभाविक हो, किनभने म आजसम्म पढाएरै आएको व्यक्ति हुँ ।
पूरा पढ्नुहोस्
‘काठमाडौं पोस्ट’को मुखपृष्ठमा साउन ३२ गते छापिएका दुइटा ठूलठूला सचित्र खबरले मलाई आकर्षित गरे । देब्रेपट्टि डा. गोविन्द केसीले आफ्नो संघर्ष जारी राख्ने प्रण गर्दै अनशन तोडेको शीर्षकमा खबर छ ।
पूरा पढ्नुहोस्
केही समयदेखि नेपाली राजनीतिक विचारका भन्दा पनि अस्तित्वका बहस भएका छन् । सबैजना नेपालमा आएका राजनीतिक परिवर्तनले छक्क परेका देखिएका छन् । हामीले राजनीतिमै धेरै आशा राख्यौं ।
पूरा पढ्नुहोस्
राजनीति विषयमा लेख्ने र त्यसमा लागिपर्ने मानिस नभए पनि मलाई अस्तिको स्थानीय चुनावपछि केही भन्नुपर्ने विषय छन् जस्तो लागिबस्छ। चुनावको विषयमा अखबारहरूमा सटिक विश्लेषणहरू पढिआएको छु।
पूरा पढ्नुहोस्
अहिले चुनाव अनि त्यसका नतिजाहरूले नेपाली राजनीतिक जगत रञ्जित छ ।
पूरा पढ्नुहोस्