अतुल मिश्र का लेखहरु

प्रत्यक्षरुपमा उपचार प्रकृयामा संलग्न स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन स्वास्थ्य सेवा विभागले सरकारका निकायहरुसँग अनुरोध गरेको छ ।निर्वाचनमा स्वास्थ्यकर्मीलाई खटाउदा स्वास्थ्य सेवा प्रभावित हुने भएकाले विभागले यस्तो अनुरोध गरेको हो ।
पूरा पढ्नुहोस्
जेनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकहरुको अगामी शनिबारदेखि राजधानीमा दुई दिने अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।
पूरा पढ्नुहोस्
चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएस प्रवेश परीक्षा १६ मंसिरमा लिने जनाएको छ । संस्थानको प्रवेश परीक्षा सञ्चालन समितिले सोमबार उक्त निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
कांग्रेस नेता विमलेन्द्र निधिलाई ज्वरोसहित छातिको संक्रमणको आशंकामा सोमबार साँझ ओम अस्पतालमा भर्ना गरिएको छ ।निधिलाई ६–७ दिनदेखि ज्वरो आएपछि एन्टिबायोटिकले स्थिति नियन्त्रणमा नआएपछि छातिमा संक्रमण भए नभएको निक्र्यौंल गर्न अस्पतालमा भर्ना गरिएको हो ।
पूरा पढ्नुहोस्
पुष्पकमल दाहालका छाेरा प्रकाश (साकार) दाहालको मृत्युको कारण आकस्मिक ह्रृदयघात भएको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले प्रेस नाेट जारी गर्दै बताएको छ । आइतबार दिउँसाे दाहालको निधनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ मुटुराेग विषेशज्ञ डा. जेपी जैसवालले उक्त जानकारी दिएका हुन् ।
पूरा पढ्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । अस्पिटलका अनुसार प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो ।
पूरा पढ्नुहोस्
सन्तुलित खाना नपाउँदा ५ वर्षमुनिका एक तिहाइभन्दा बढी बालबालिका पुड्का हुने गरेका छन् । नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा आवश्यक पोषण नपाउँदा बालबालिकाको उचाइ उमेरअनुसारको हुने नगरेको औंल्याइएको छ ।
पूरा पढ्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । उनको आइतबार बिहान नर्भिक अस्पताल थापाथली ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको उच्चस्रोतले जनाएको छ । तर, अस्पतालले भने औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।
पूरा पढ्नुहोस्