अच्युत वाग्ले का लेखहरु

स्थानीय तहको चुनाव हुन बाँकी रहेको प्रदेश नम्बर–२ का एक महानगरसहित १ सय ३६ पालिकामा आज (असोज २ मा) मतदान हुँदैछ । यो चुनावको परिणाम आएपछि मुलुकका सबै ७ सय ५३ स्थानीय सरकार गठन हुनेछन् । ७७ वटा जिल्ला समन्वय समिति बन्नेछन् ।
पूरा पढ्नुहोस्
नवउदारवादी आर्थिक प्रणालीको आधारशिला ‘वासिङ्टन कन्सेन्सस’ले समेत शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले नै लगानी गर्नुपर्ने अवधारणा अघि सारेको छ ।
पूरा पढ्नुहोस्
भारतीय समकक्षी नरेन्द्र मोदीसँग व्यक्तिगत सद्भाव अभिवृद्धि गर्नसके भने देउवाका लागि सर्वाधिक ठूलो उपलब्धि त्यही हुनेछ ।
पूरा पढ्नुहोस्
सत्याग्रह मुढाग्रह होइन । रूढाग्रह त झन् हुँदै होइन । महात्मा गान्धीले सत्याग्रह, सत्याग्रही र त्यसका जोखिम अपेक्षाबारे प्रतिपादित गरिदिएका विधि र आचारसंहिताका चार दर्जन बुँदा यहाँ सूचीबद्ध गर्नु आवश्यक छैन । तीमध्ये एउटा अहम् मान्यता हो, सत्य निरपेक्ष वा पूर्ण छैन ।
पूरा पढ्नुहोस्
यतिखेर सम्पन्न भइसकेको दुई चरणको स्थानीय चुनाव र बाँकी तीनवटा चुनावको चर्चा छ। प्रदेश नं. २ मा स्थानीय चुनाव हुनै बाँकी छ।
पूरा पढ्नुहोस्
दुई चरणको स्थानीय चुनावबाट ९४ प्रतिशत स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएका छन् । सातमध्ये एउटा, प्रदेश नं. २ का १ सय २७ तहमा मात्र चुनाव हुन बाँकी छ ।
पूरा पढ्नुहोस्