का लेखहरु

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले आर्थिक वर्ष २०७२/७३ मा १ लाख ५० हजार प्रति ‘प्रवास डायरी’ छापेको रहेछ । के हो त्यो डायरी ? कस्तो छ त्यो ? नेपाली बढ्ता गएका मुलुकका सहर–सहरमा रहेका श्रमिकहरूलाई मैले विभिन्न माध्यमबाट सोधें, ‘त्यो पाउनुभयो ?’ कसैले पाएको कुरा गरेनन् ।
पूरा पढ्नुहोस्
टाउको हल्का दुख्यो भने पनि अचेल डाक्टर चाहिन्छ । पेट गडबड गर्नु हुँदैन, दौडाएर अस्पताल पुर्‍याउनुपर्छ । घरैपिच्छेजस्तो अस्पताल छन्, ऐय्या–आत्थु गर्दै बस्ने कुरा पनि भएन । त्यसमाथि हाम्रो शरीर जन्मिएदेखि नै खानाजत्तिकै औषधीमय भइसकेको छ, त्यही नलिई अब रुघासम्म निको हुँदैन ।
पूरा पढ्नुहोस्
नेपाल जाँदै हुनुहुन्छ ? सुनैसुनले सजिएर जान मन छ ? छ भने दुबई एयरपोर्ट आउनुहोस्, मौका छ । छैन भने पनि हतपती धर पाउनुहुने छैन । एयरपोर्ट छिर्नेबित्तिकै सुन बोकेर र गहना लगाएर जानैपर्ने अनुरोध गर्दै कुनै व्यक्तिले पछ्याउन सक्नेछ । सजिएर गइदिएबापत राम्रै पैसा पनि मिल्नेछ ।
पूरा पढ्नुहोस्
दोर्जे शेर्पा अचेल साँधीखोला पुलछेउ चटपटे पसल चलाउँछन्। उनको खासाका सामान ओसार्ने गाडी थियो। आफैं ड्राइभिङसमेत गर्थे। वैशाखे भूकम्पले गाडी चल्ने सडकै बन्द भयो। अरनिको राजमार्गसँग सम्बन्धित व्यापार ठप्प भयो।
पूरा पढ्नुहोस्
tharu
रक्सौलको सुनसान सडक । रातको करिब साढे ९ बजेको थियो । १५ वर्षीया एक किशोरी सानो कुम्लो बोकेर छिटो–छिटो पाइला चालिरहेकी थिइन् । रेल स्टेसनबाट भन्सारतिर आउँदा बीचको अनकन्टार भागमा पुरुष बोली सुनियो ।
पूरा पढ्नुहोस्
nepal-constitution
‘यहाँ संविधानको मस्यौदा पाइन्छ ?’ जनक मन्दिरको पेटीछेउ पत्रिका बेच्ने दीपनारायण साहलाई शनिबार साँझ ग्राहकले सोधे । १० मिनेटमा त्यही प्रश्न गर्दै तीनजना आइपुगे । जवाफ दिँदा–दिँदा हैरान भएका उनले ‘छैन’ को आशयमा मुन्टो मात्र हल्लाए ।
पूरा पढ्नुहोस्