का लेखहरु

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले उम्मेदवारी मनोनयन प्रयोजनका लागि निर्वाचन पदाधिकारीको नाम र हस्ताक्षर विवरण फेरि पनि निर्वाचन आयोगमा बुझाएन । आयोगले उक्त विवरण बुझाउन दिएको थप समय सोमबार सकिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मधेस तराई फोरम र लोकदलले मात्रै निर्धारित तीन दिनको अवधिमा उम्मेदवारी मनोयन प्रयोजनका लागि पदाधिकारीको नाम र हस्ताक्षर विवरण बुझाएको बताए ।
पूरा पढ्नुहोस्
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एक चीन’ नीतिलाई निरन्तरता दिने विषयमा प्रश्न उठाएपछि चीनले आपत्ति जनाएको छ । ट्रम्पले ताइवान ‘एक चीन’ को भाग हो भन्ने लामो समयदेखिको धारणामा अडिग रहनुपर्छ कि पर्दैन भन्ने विषयमा प्रश्न उठाएपछि चीनले ‘गम्भीर चासो’ रहेको जनाउँदै चेतावनी दिएको हो ।
पूरा पढ्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी ओलीले दसैँको बेलामा कसैलाई गाली गर्न वा कसैको प्रशंसा गर्न नचाहेको टिप्पणी गरेका छन् ।
पूरा पढ्नुहोस्
स्थानीय तह पुन: संरचना आयोगले सरकारले दिएको पछिल्लो मापदण्डका विषयमा कायम अस्पष्टता हटेकाले नयाँ मापदण्ड अनुसार काम थालिने जनाएको छ । आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बालानन्द पौडेलले इलाकालाई पनि एउटा आधार मानेर नयाँ ढंगबाट काम थालिने बताए ।
पूरा पढ्नुहोस्
शिक्षा कार्यालय महोत्तरीका अधिकृत लालकिशोर झाको हत्यासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ बुधबार पनि हुन सकेन । ६ वर्षअघि जनकपुर ७ जानकीनगरमा उनलाई गोली हानी हत्या गरिएको थियो ।
पूरा पढ्नुहोस्
यसअघि कहिलै नगुन्जिएको नेपाली गीत संगीत शनिबार राति म्यानहाटन सेन्टरको ‘ह्यामरस्टाइन बलरुम’ मा पहिलोपटक घन्किएको थियो । चर्चित सांगीतिक समूह नेपथ्य गुन्जिदा दुई घण्टा म्यानहाटन सेन्टर, नेपाली गीत संगीत र राष्ट्रिय भावमा बहकिएको थियो ।
पूरा पढ्नुहोस्