देखि

सम्म

संघीय समाजवादी फोरम नेपाल कटहरी गाउँ कमिटीका अध्यक्ष रामकुमार कामत जिल्लाबाट के निर्देशन आउँछ भनेर कुर्न थालेको तीन दिन भयो । ‘खोइ निर्वाचनमा जाने कि आन्दोलनमा, जिल्लाले के भन्छ त्यही गर्ने,’ उनले भने, ‘गाउँलेले निर्वाचन हुन्छ भनेर सोधेको सोधै गर्छन्, जवाफ दिनै गाह्रो ।’
पूरा पढ्नुहोस्
संविधान संशोधनलाई मुख्य सर्त बनाउँदै आएको मधेसी मोर्चाले गैरदलीय आधारमा स्थानीय तहको निर्वाचन गराउन दलहरूबीच समझदारी जुटेमा आफूहरू पनि सहभागी हुन सक्ने संकेत सरकारमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई दिएको छ ।
पूरा पढ्नुहोस्
सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरे पनि निर्वाचन गरिने भूगोलको सुनिश्चितता नगरिदिँदा निर्वाचन आयोगको कामलाई अप्ठ्यारो परेको छ । आयोगले कार्यान्वयनसहितको पुन:संरचना प्रतिवेदन माग गरेको महिनौं भइसकेको छ तर पाउन सकेको छैन । वैशाख ३१ मा निर्वाचनका लागि फागुन ८ भित्र प्रतिवेदन कार्यान्वयनमा गइसक्नुपर्ने आयोगले भन्दै आएको थियो । तर, सरकारले अझै त्यसको टुंगो लगाउन सकेको छैन ।
पूरा पढ्नुहोस्