७०.५ प्रतिशत मतदान: निर्वाचन आयोग

    राजेश मिश्र, असार १४, २०७४
    दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान सकिएलगत्तै आयोग मुख्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणमा पनि उत्साहजनक मतदान भएको बताए ।
    पूरा पढ्नुहोस् »

    दोस्रो चरणमा पनि उत्साहजनक मतदान

    • •सोलुखुम्बुको तिङ्ला र नवलपरासीको भुजहवा केन्द्रमा मतदान बहिष्कार •बझाङको जयपृथ्वीमा विवाद भएपछि मतदान स्थगित
    कान्तिपुर संवाददाता , असार १४, २०७४
    दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि उत्साहजनक मतदान भएको छ । निर्वाचन आयोगले बुधबार भएको तीन वटा प्रदेशको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको जनाएको छ ।प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान भएको हो ।
    पूरा पढ्नुहोस् »

    दोलखामा पहिरो, दुईको मृत्यु, दुई बालिका बेपत्ता

      दोलखामा पहिरो, दुईको मृत्यु, दुई बालिका बेपत्ता
      भीमेश्वर नगरपालिका— ९ लाकुरीडााडास्थित डाडाागाउानजिक कुतकुटेको गएको पहिरोले बगाएर ल्याएको शव व्यवस्थापन गर्दै स्थानीय । र, कुतकुटेको पहिरो क्षेत्र (दायाँ) । तस्बिर: राजेन्द्र मानन्धर/कान्तिपुर

      राजेन्द्र मानन्धर, लकुरीडाँडा (दोलखा), असार १४, २०७४
      भीषण बर्षापछि गएको पहिरोले दोलखामा दुईजनाको ज्यान गएको छ । दुईजना बालिका करिब तीनसय मिटर लामो पहिरोमा हराइरहेका छन् ।
      पूरा पढ्नुहोस्

      पाल्पामा ७५ प्रशित मत खस्यो, मतगणना बिहीबार बिहानदेखि

      माधव अर्याल, असार १४, २०७४
      प्रतिकुल मौसमका बावजुद जिल्लामा स्थानीय तह निर्वाचनमा उत्साह र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । बुधबार मतदान सुरु हुने बेला जिल्लाभर वर्षा भएपनि छाता ओढेरै लाइनमा बसेका मतदाताले दिउँसो मौसम सुधार भएपछि राहतको महशुस गरेका थिए ।
      पूरा पढ्नुहोस्

      साहित्यकार झमकद्वारा मतदान

      रमेशचन्द्र अधिकारी, असार १४, २०७४
      बहिनी मौसमीको पिठ्यूमा बोकिएर मतदान केन्द्र पुगेकी उनी स्थानीय तहको निर्वाचनमा पहिलो पटक मतदान गरेकी उनी निकै उत्साहित र खुसी देखिन्थिन् ।
      पूरा पढ्नुहोस्

      गुल्मीमा ७३ प्रतिशत मतदान

      कान्तिपुर संवाददाता , असार १४, २०७४
      गुल्मीमा मतदान उत्साह र शान्तिपूर्ण रुपमा सकिएको छ । मतदान शुरु हुनै लाग्दा बुधवार विहान केही केन्द्रहरुमा पानी परेपनि दिउँसोबाट मौसम सुधार भएपछि मतदाता थप उत्साही भएर मतदानमा सहभागी भएका थिए ।
      पूरा पढ्नुहोस्

      उदयपुरमा पनि एक मतदाताको मृत्यु

      डिल्लीराम खतिवडा, असार १४, २०७४
      उदयपुर मतदान गरेर फर्किदा एक ७० बर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुने शेरीलाल चौधरी हुन् । उनी बेलका नगरपालिका–३ को कोशी उच्च मावि मतदान केन्द्रमा मतदान गरेर पर्कंदै गर्दा लडेका थिए । उपचारको लागि लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको हो ।
      पूरा पढ्नुहोस्

      १०४ वर्षे वृद्धाले दिए भोट

      कान्तिपुर संवाददाता , असार १४, २०७४
      झापामा १०४ वर्षीय वृद्ध हरिप्रसाद वाग्लेले पनि मतदान गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १ को नमुना केन्द्रबाट उनले मत खसालेका हुन् ।
      पूरा पढ्नुहोस्

      अछाममा ३ बजेसम्म ६० प्रतिशत मत खस्यो, केही ठाउँमा स्थगित

      मेनुका ढुंगाना, असार १४, २०७४
      अछाममा अहिलेसम्म ६० प्रतिशतभन्दा धेरै मत खसेको छ । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले दिएको जानकारी अनुसार केहि स्थानमा झडपको स्थिति आए पनि मतदान रोकिएन ।
      पूरा पढ्नुहोस्

      वडा सिमांकनमा असहमतिले मतदान बहिस्कार, जम्मा २ मत खस्यो

      नारायण शर्मा, असार १४, २०७४
      यहाँको एउटा मतदान केन्द्रमा दीउँसो सवा २ बजेसम्म २ भोट मात्र खसेको छ । सदरमुकाम परासीदेखि केहि दक्षिणमा रहेको सरावल गाउपालिका वडा नम्बर ६ स्थित जनता मावि भुजहवा मतदान केन्द्रमा २ मत मात्र खसेको हो । त्यहा ५०२ मतदाता रहेका छन् ।
      पूरा पढ्नुहोस्

      मतदानमा मुस्लिम समुदायको पनि उत्साहजनक सहभागिता

      शब्द/तस्बिर : जनक नेपाल , असार १४, २०७४
      स्थानीय तह निर्वाचनमा धार्मिक अल्पसंख्यक मुस्लिम समुदायले उत्साहजनक भाग लिइरहेको छ । सरकारले दुईपटक निर्वाचन सार्ने क्रममा रमजान महिनाभित्रै असार ९ गते निर्वाचन गर्ने घोषणाको विरोधमा उत्रिएको समुदाय ईदपछि भइरहेको चुनावमा भने सक्रिय देखिएको छ ।
      पूरा पढ्नुहोस्

      पहिरोमा पत्नी गुमाएका मंगले थामी भन्छन्–‘पेट दु:खेकाले बाचेँ’

      मंगले थामी, असार १४, २०७४
      पानी बढ्दै गएपछि करिब एकबजेतिर छिमेकी डाडाँगाउँकी बबिता थामीले भाग्नु यतातिर पहिरो आइरहेको छ भनेर फोन गर्नुभयो । त्यसपछि म र श्रीमती शान्ति बाहिर निस्किएर हेर्‍यौ ।
      पूरा पढ्नुहोस्

      दोलखामा पहिरो, दुईको मृत्यु, दुई बालिका बेपत्ता

      राजेन्द्र मानन्धर, असार १४, २०७४
      भीषण बर्षापछि गएको पहिरोले दोलखामा दुईजनाको ज्यान गएको छ । दुईजना बालिका करिब तीनसय मिटर लामो पहिरोमा हराइरहेका छन् ।
      पूरा पढ्नुहोस्

      बुटवलमा राति साढे ९ बजेसम्म मतदान

      अमृता अनमोल, असार १४, २०७४
      बुटवल उप महानगरपालिका १३ मा भने राति करिब साढे ९ बजेसम्म मतदान भएको छ । बिहान भारी वर्षाले मतदान प्रक्रिया प्रभावित भएपछि मतदानको समय पछाडि धकेलिएको हो ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      जोर्डनको गार्मेन्ट उद्योगमा विस्फोट हुँदा नेपाली महिला घाइते

      होम कार्की , असार १४, २०७४
      जोर्डनको हासान औद्योगिक क्षेत्रस्थित क्लासिक फेसन एप्परिल उद्योगमा बुधबार बिहान सिलिन्डर विस्फोट भयो । जसमा एक भारतीय कामदारको मृत्यु र ३० जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा नेपाली महिला पनि छन् ।
      पूरा पढ्नुहोस्

      कतारमा एकता समाजको प्रशिक्षण

      कान्तिपुर संवाददाता , असार १४, २०७४
      कतार नेपाली एकता समाजले कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
      पूरा पढ्नुहोस्

      नेपालीलाई शरण दिन नसकिने अमेरिकी पुनरावेदन अदालतको फैसला

      दिनेशजंग शाह, असार १४, २०७४
      अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एक मुद्धामा अमेरिकी पुनरावेदन अदालत, ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै गरेको र आवेदकले उल्लेख गरे जस्तो भयावह स्थिति नरहेको स्पष्ट पारेको छ ।
      पूरा पढ्नुहोस्

      ‘नयाँ संविधानमा राजनीतिक स्थिरता दिने बलिया आधार छैनन्’

      कान्तिपुर संवाददाता , असार १३, २०७४
      नेपालको नयाँ संविधानका कतिपय व्यवस्था अपुरो, अपरिपक्व र अपरिष्कृत भएको दाबी गर्दै संविधानमा राजनीतिक स्थिरता दिने बलिया आधार नभएको प्राज्ञहरुले औंल्याएका छन् । विश्वभर छरिएर रहेका नेपाली 'थिंक टयांक'हरुको संस्था ठानिने ग्लोबल पोलिसी फोरम फर नेपालको दोस्रो सम्मेलनमा प्राज्ञहरुले नेपालको नयाँ संविधान कार्यान्वयनबारे चिन्ता व्यक्त गरे ।
      पूरा पढ्नुहोस्

      प्रवासी नेपाली मञ्चमा चानक चयन

      कान्तिपुर संवाददाता , असार १३, २०७४
      एमाले निकट प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा खोटाङका चानक पोखरेल चयन भएका छन् ।मञ्चको सोमवार राती सम्पन्न पाँचौ अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । पोखरेल झन्डै १६ बर्षदेखि कतारमा कार्यरत छन् ।
      पूरा पढ्नुहोस्

      कतारको हमाद वन्दरगाहमा नयाँ पानी जहाज आइपुग्यो

      कान्तिपुर संवाददाता , असार १२, २०७४
      कतारको हमाद वन्दरगाहमा पहिलोपटक दुई समुन्द्री पानी जहाज सामान लिएर आइपुगेको छ ।कतारले भारतसँग मिलेर आवश्यक खाद्यान्य लगायत सामग्री दृ्रतगतिमा ल्याउन ‘भारत कतार एक्सप्रेस सर्भिस’ सेवा गरेको थियो । भारतवाट ‘हंसा मैगडेवर्ग’ र ओमनको सल्लाहाबाट ‘पोउल अव्राओ’ पानी जहाज आइपुगेको वन्दरगाहा व्यबस्थापक मवानी कतारले जनाएको छ ।
      पूरा पढ्नुहोस्

      हुण्डी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने तयारी

      कमलदेव भट्टराई, असार १२, २०७४
      भारतबाट नेपालमा पैसा पठाउनका लागि पछिल्ला वर्षहरुमा विभिन्न बैंकिङ च्यानलहरुको पर्याप्त व्यवस्था भएपनि हुण्डी मार्फत हुने कारोबार नरोकिएपछि त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्ने तयारी भइरहेको सरकारी अधिकारी तथा सरोकारवाला पक्षले बताएका छन् ।
      पूरा पढ्नुहोस्

      एनआरएनद्वारा कतारमा इफ्तार

      कान्तिपुर संवाददाता , असार ११, २०७४
      इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमदानको अवसरमा गैरआवसीय नेपाली संघले कतारमा कार्यरत मुस्लिम समुदायको सम्मानमा इफ्तार दिएको छ ।
      पूरा पढ्नुहोस्

      मिलेमतोमा इन्धनमा कृत्रिम अभावको प्रपञ्च

      राजु चौधरी, असार १४, २०७४
      पेट्रोलियम प्रदार्थको आपूर्ति सहज छ । इन्धन आयात हुने नाकामा पनि कुनै अवरोध छैन । सोमबार सार्वजनिक बिदा भएको भन्दै आयल निगमले इन्धन पम्पमा पठाएन । मंगलबार भने दैनिक मागको दोब्बर पेट्रोल वितरण गरेको निगमको दाबी छ ।
      पूरा पढ्नुहोस्

      लक्ष्मी बैंकको सोह्रौं वार्षिक साधारणसभा

      लक्ष्मी बैंकको सोह्रौं वार्षिक साधारणसभा
      कान्तिपुर संवाददाता , असार १४, २०७४
      लक्ष्मी बैंक लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारणसभाले आव ०७२/०७३ सम्मको सञ्चित मुनाफाबाट ०७३ असार मसान्तमा कायम सेयर पुँजीको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको जारी विज्ञप्तिमा छ । बैंकका अनुसार उक्त बोनस सेयर ०७३ आषाढ मसान्त पश्चात प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति गरेबापत सो विकास बैंकका सेयरधनीहरूलाई जारी गरिएको सेयर तथा १०० प्रतिशत हकप्रद सेयरपश्चात् हाल कायम पुँजीको १८.२९ प्रतिशत हुन आउँछ ।
      पूरा पढ्नुहोस्

      जगदम्बाको नयाँ प्रविधियुक्त टीएमटी छड

      जगदम्बाको नयाँ प्रविधियुक्त टीएमटी छड
      कान्तिपुर संवाददाता , असार १४, २०७४
      जगदम्बा स्टिल्सले स्लिट रोलिङ प्रविधिमार्फत टीएमटी छड उत्पादन गर्न सफल भएको छ । कम्पनीका अनुसार यो प्रविधिबाट एउटै बिलेटबाट दुई वा दुईभन्दा बढी छड उत्पादन गर्न सकिन्छ । स्लिट रोलिङ प्रविधिमार्फत उच्च गुणस्तरीय टीएमटी छड उत्पादनका लागि प्राइमरी ग्रेड बिलेटकै मात्र प्रयोग गर्नुपर्ने हुन्छ । जगदम्बा स्टिल्सले प्राइमरी ग्रेड बिलेट आयात गर्ने गर्छ ।
      पूरा पढ्नुहोस्

      राष्ट्र बैंक र कोरियन बैंकबीच सम्झौता

      राष्ट्र बैंक र कोरियन बैंकबीच सम्झौता
      कान्तिपुर संवाददाता , असार १४, २०७४
      राष्ट्र बैंकको क्षमता र गुणस्तर अभिवृद्धिका लागि बैंक अफ कोरिया (बीओके) ले सहयोग गर्ने भएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा बीओके र राष्ट्र बैंकबीच समझदारी पत्रमा हस्ताक्षर (एमओयू) भएको छ । अब बीओकेले आर्थिक प्रक्षेपण प्रणाली, आर्थिक अनुसन्धान ढाँचा, मुद्रा व्यवस्थापन, भुक्तानी तथा राफसाफ प्रणाली कार्यान्वयन, सुपरिवेक्षण तथा नियमन प्रणालीलगायतको सुधारमा राष्ट्र बैंकलाई प्राविधिक सहयोग छ ।
      पूरा पढ्नुहोस्

      एनसेलले ल्यायो नयाँ अफर

      एनसेलले ल्यायो नयाँ अफर
      कान्तिपुर संवाददाता , असार १४, २०७४
      एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । कम्पनीले ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरू पाउने जारी विज्ञप्तिमा छ ।
      पूरा पढ्नुहोस्

      ढुंगा–बालुवा अनधिकृत रूपमा संकलन

      ढुंगा–बालुवा अनधिकृत रूपमा संकलन
      माधव अर्याल, असार १४, २०७४
      जिल्लाका नदी र खोलाबाट अनधिकृत रूपमा ढुंगागिटी र बालुवा संकलन बढेको छ । चुनावी माहोलको अवसर छोपेर डोजर र एक्जाभेटर प्रयोग गरी ढुंगा बालुवा निकाली अन्य जिल्लामा बिक्री गर्ने क्रम बढेको हो ।
      पूरा पढ्नुहोस्

      ऊर्जामा ३ प्रतिशत मात्रै

      ऊर्जामा ३ प्रतिशत मात्रै
      यज्ञ बञ्जाडे, असार १४, २०७४
      वाणिज्य बैंकहरूले गत जेठसम्म जलविद्युत्मा ५० अर्ब रुपैयाँ लगानी गरेका छन् । यो बैंकहरूको कुल लगानीको ३ प्रतिशत मात्र हो । ०७३ असारको तुलनामा भने जलविद्युत् क्षेत्रको लगानी साढे ३१ प्रतिशतले बढी हो । ०७३ असारमा जलविद्युत् क्षेत्रमा बैंकहरूको लगानी ३८ अर्ब रुपैयाँ थियो । तर, बैंंकरहरू भने यो तथ्यांकलाई सही मान्न तयार छैनन् ।
      पूरा पढ्नुहोस्

      ६२ करोडको सेयर कारोबार

      ६२ करोडको सेयर कारोबार
      कान्तिपुर संवाददाता , असार १४, २०७४
      सेयर बजार मापक नेप्से परिसूचक मंगलबार २.६३ अंकले घट्यो । योसँगै नेप्से परिसूचक १ हजार ५ सय ६५.०९ विन्दुमा बन्द भएको छ ।
      पूरा पढ्नुहोस्

      शरद–निशाको विवाह : क्रिकेट र फिल्मको साझेदारी

      जगदीश्वर पाण्डे, असार १३, २०७४
      सन् २०१३ को डिसेम्बरको पहिलो साता । नेपाली फिल्म क्षेत्रकी नायिका निशा अधिकारी नेपाली क्रिकेट टिमको जर्सी लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थानको आवागमनस्थलमा प्रतिक्षारत थिइन् । उनको गाढा निलो र रातो रेखा अंकित जर्सीको पछिल्लो भागमा लेखिएको थियो, ‘शरद’ । शरद अर्थात् क्रिकेटर शरद भेषावकर । पूरा पढ्नुहोस्
      थप ब्लग

      अमेरिकामा सरकारी कम्प्युटर ह्याक

      एएफपी, असार १३, २०७४
      अमेरिकाको ओहायो र मेरिल्यान्ड राज्यको सरकारी कार्यालयका कम्प्युटर आतंककारी समूहले ह्याक गरेको पाइएको छ । कम्प्युटर ह्याक गरिएको पुष्टि भएपछि ती कार्यालयका कम्प्युटर आइतबार बन्द गरिएका थिए । ती कम्प्युटरका मनिटरमा आतंककारी समूह आईएसको समर्थनमा लेखिएका सन्देश मात्र देखिने र काम नगर्ने भएपछि कम्प्युटर ह्याक भएको प्रमाणित भएको थियो । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      राजमार्गमा म्याद नाघेका खाद्यवस्तु

      कान्तिपुर संवाददाता , असार १२, २०७४
      पृथ्वी राजमार्गका होटल तथा पसलहरूमा उद्योगहरूले म्याद सकिन लागेका वा म्याद नाघेका खाद्य वस्तुहरू सप्लाई गर्दै आएको पाइएको छ । स्थानीय प्रशाासन र जिल्ला खाद्य अधिकार सञ्जालको अनुगमन टोलीले गल्छीदेखि नौबिसेसम्मका होटल तथा पसलको निरीक्षणका क्रममा यो तथ्य फेला परेको हो । पूरा पढ्नुहोस्
      थप फिचर

      जाँचै नदिएको विषयमा रिजल्ट

      कान्तिपुर संवाददाता , असार ७, २०७४
      मनकामना इंग्लिस सेकेन्डरी स्कुलबाट सिम्बल नम्बर ‘०२८४५६४ टी’ भएका सन्देश सांगामीले एसईई परीक्षामा ऐच्छिक गणित विषयको परीक्षा दिए । तर, शुक्रबार प्रकाशित एसईईको परीक्षाफलमा भने उनको ऐच्छिक गणितको स्थानमा अर्थशास्त्रको नतिजा आयो । पूरा पढ्नुहोस्
      थप रोचक