झनै बढ्यो वाम वर्चस्व, प्रदेशसभामा पनि अगाडि

    राजेश मिश्र, मंसिर २५, २०७४
    प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये सोमबार बिहान ७:३० बजेसम्म परिणाम आएका १ सय २५ स्थानमध्ये वाम गठबन्धनले १ सय ११ स्थानमा विजय हासिल गरेको छ । गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७२ र माओवादी केन्द्रले २९ स्थानमा जित हासिल गरेका छन् ।
    पूरा पढ्नुहोस् »

    दोब्बर बढीको रोचक जित

    • ओलीलाई सर्वाधिक मत
    -दुर्गा खनाल, मंसिर २५, २०७४
    प्रतिस्पर्धामा जित र हार हुन्छ नै । तर जित र हारबीचको अन्तर जब अत्यन्त बढी वा कम हुन्छ, त्यो प्रतिस्पर्धा निकै रोचक बन्छ, अनि परिणाम ऐतिहासिक । प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा केही उम्मेदवारले यति धेरै अन्तरमा विजय हासिल गरेका छन् कि जुन अंक हेर्दा त्यहाँ एक्लै चुनाव लडेको हो कि अन्य प्रतिस्पर्धी पनि थिए ? भन्ने प्रश्न उब्जिन्छ ।
    पूरा पढ्नुहोस् »

    पराजयपछिको हार्दिकता !

      पराजयपछिको हार्दिकता !
      तनहुँ–१ बाट पराजित कांग्रेस नेता रामचन्द्र पौडेल एमालेका कृष्णकुमार श्रेष्ठलाई विजय जुलुसमै पुगेर बधाई दिँदै । तस्बिर : कान्तिपुर

      कान्तिपुर संवाददाता , काठमाडौं, मंसिर २५, २०७४
      प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मत परिणाम सार्वजनिक भइरहँदा जित्नेहरू मात्र हैन, केही पराजित समेत चर्चामा आए । पराजयपछिको चर्चाको केन्द्रमा सबैभन्दा अघि थिए, झापा– १ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा ।
      पूरा पढ्नुहोस्

      भत्कियो कांग्रेस गढ

      कान्तिपुर टिम, मंसिर २५, २०७४
      संविधानसभा चुनाव २०७० मा जिल्लाका पाँचै क्षेत्रमा विजयी भएको कांग्रेस यसपटक एउटा प्रदेशसभामै खुम्चिएको छ । जिल्लाका प्रतिनिधि र प्रदेशसभा गरी ९ क्षेत्रमध्ये ८ मा वाम गठबन्धनले विजय हासिल गरेको छ । ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामध्ये कांग्रेसले प्रदेशसभामा एक सिट मात्र जितेको छ ।
      पूरा पढ्नुहोस्

      राजपा र संघीय फोरमको अग्रता

      अब्दुल्लाह मियाँ, मंसिर २५, २०७४
      प्रदेश २ अन्तर्गत ८ जिल्लाबाट प्रतिनिधिसभाका ३२ सिटमध्ये अहिलेसम्म राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमका उम्मेदवारले बढी सिट जित हात पारेका छन् । अहिलेसम्म राजपा र फोरमले ८ सिट जितेका छन् । राजपा अध्यक्षमण्डलका ४ सदस्य निर्वाचित भइसकेका छन् भने अन्य २ जना पनि प्रतिस्पर्धामा अगाडि नै छन् ।
      पूरा पढ्नुहोस्

      पराजयपछिको हार्दिकता !

      कान्तिपुर संवाददाता , मंसिर २५, २०७४
      प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मत परिणाम सार्वजनिक भइरहँदा जित्नेहरू मात्र हैन, केही पराजित समेत चर्चामा आए । पराजयपछिको चर्चाको केन्द्रमा सबैभन्दा अघि थिए, झापा– १ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा ।
      पूरा पढ्नुहोस्

      झनै बढ्यो वाम वर्चस्व, प्रदेशसभामा पनि अगाडि

      राजेश मिश्र, मंसिर २५, २०७४
      प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये सोमबार बिहान ७:३० बजेसम्म परिणाम आएका १ सय २५ स्थानमध्ये वाम गठबन्धनले १ सय ११ स्थानमा विजय हासिल गरेको छ । गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७२ र माओवादी केन्द्रले २९ स्थानमा जित हासिल गरेका छन् ।
      पूरा पढ्नुहोस्

      मोहनविक्रम सिंह पत्नी दुर्गा बनिन् प्यूठानकी पहिलो महिला सांसद्

      गिरुप्रसाद भण्डारी, मंसिर २५, २०७४
      उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. गोविन्दराज पोख्रेललाई फराकिलो मतअन्तरले हराउँदै जित हात पारिन् । पौडेलले ४७ हजार पाँच सय १४ मत पाएकी छन् ।
      पूरा पढ्नुहोस्

      कञ्चनपुर १ बाट बिना मगर निर्वाचित

      कान्तिपुर संवाददाता , मंसिर २५, २०७४
      कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित भएकी छन् । उनले ३८ हजार ४ सय ६७ मत पाएकी छन् ।
      पूरा पढ्नुहोस्

      नवलपरासीमा वाम र कांग्रेस बराबरी

      नारायण शर्मा, मंसिर २५, २०७४
      पूर्वी नवलपरासीको सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ मा कांग्रेस नेता सशांक कोइराला विजयी भएका छन् । उनले ३७ हजार ३ सय ७३ मत पाए ।
      पूरा पढ्नुहोस्

      अशोक राईलाई हराउँदै सुनसरी १ मा एमाले उम्मेदवार विजयी

      मंसिर २५, २०७४
      सुनसरी १ नम्बर क्षेत्रको प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका एमाले उम्मेदवार जयकुमार राई दोब्बर मतले निर्वाचित बनेका छन् । उनले २२ हजार ४ सय ५ मत अन्तरले संघीय समाजवादी फोरमका अशोक राईलाई हराएका छन् ।
      पूरा पढ्नुहोस्

      स्काउटको मुद्दा सल्टियो

      कान्तिपुर संवाददाता , मंसिर २५, २०७४
      नेपाल स्काउटको तदर्थ समितिविरुद्ध परेको रिटमा दिइएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेपछि यससम्बन्धी विवाद टुंगिएको छ । लामो समयदेखि चुनाव हुन नसकेको विषयलाई लिएर युवा तथा खेलकुद मन्त्रालयले भदौ ६ गते राष्ट्रिय कार्यकारी समिति विघटन गर्दै चन्दन कौशिकको संयोजकत्वमा तदर्थ समिति बनाएको थियो ।
      पूरा पढ्नुहोस्

      पाकिस्तान १९ औं सार्क शिखर सम्मेलन गर्न तयार

      कान्तिपुर संवाददाता , मंसिर २५, २०७४
      पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन गर्न आफू तयार रहेको जनाएको छ । ‘सार्क चार्टर डे’ को अवसर पारेर पाकिस्तानले सम्मेलन गराउन तयार रहेको जनाएको हो ।
      पूरा पढ्नुहोस्

      म्यानमारका सेना प्रमुख नेपालमा

      कान्तिपुर संवाददाता , मंसिर २५, २०७४
      म्यानमारका प्रधाानसेनापति मिन अङ हलइङ चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । नेपाली समकक्षी राजेन्द्र क्षत्रीको निमन्त्रणमा आएका उनलाई सेनाले सलामीसहित उच्च सम्मान दिएको छ ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      कुवेतमा २ सय नेपाली कामविहीन

      कुवेतमा २ सय नेपाली कामविहीन
      होम कार्की, मंसिर २५, २०७४
      कुवेतको ठूलो कम्पनी खराफी नेसनल कम्पनीमा कामविहीन भएर समस्या भोगिरहेका झन्डै २ सय नेपालीको गरमा (जरिवाना) भुक्तानी हुन नसक्दा उद्धार गर्न सकिएको छैन । करिब ८ महिनायता तलब पाउनबाट वञ्चित भएका नेपालीसहित विदेशी कामदारको भिसा कम्पनीले नवीकरण गरिदिएको छैन ।
      पूरा पढ्नुहोस्

      मलेसियामा एक युवकको मृत्यु

      आश गुरुङ, मंसिर २०, २०७४
      रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक युवकको निधन भएको छ । लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीसहरका २५ वर्षीय रवीन श्रेष्ठको निधन भएको परिवारले जनाएको छ ।
      पूरा पढ्नुहोस्

      नेपाल आइडललाई राम्रो साथ

      कान्तिपुर संवाददाता , मंसिर १८, २०७४
      एकमहिने सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया आएको नेपाल आइडलको टोलीलाई यहाँका संगीतप्रेमीले राम्रो साथ दिएका छन् । अस्ट्रेलियाका आठ सहरमा गाउने सांगीतिक प्रस्तुति लिएर केही दिनअघि सिड्नी आइपुगेको टोलीमा नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र प्रमिला राई छन् ।
      पूरा पढ्नुहोस्

      अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

      कान्तिपुर संवाददाता , मंसिर १६, २०७४
      नेपालको पर्यटन प्रवर्द्धन गर्ने र अस्ट्रेलियामा रहेका विदेशीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले दक्षिण अस्ट्रेलियामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।
      पूरा पढ्नुहोस्

      गम्भीरलाई कोरियामा मानार्थ सम्मान

      कान्तिपुर संवाददाता , मंसिर १६, २०७४
      डेढ दशकदेखि दक्षिण कोरियामा नेपाली कला र संस्कृति प्रवद्र्धन आएका गम्भीर श्रेष्ठलाई सियोल महानगरपालिकाले मानार्थ नागरिकबाट सम्मान गरेको छ । बुधबार राजधानी सियोलमा आयोजित विषेश समारोहमा नगरपालिकाका मेयर पार्क वन सुनले श्रेष्ठलाई सम्मान हस्तान्तरण गरे ।
      पूरा पढ्नुहोस्

      बेलायतमा नर्सको अभाव भएपछि...

      नवीन पोखरेल, मंसिर १५, २०७४
      लामो समययता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किम अन्तर्गत ल्याउन लागिएका नर्स बढिमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्नेछ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् ।
      पूरा पढ्नुहोस्

      हृदयघातबाट निधन भएका प्रकाश र खुशीरामको कोरियामा श्रद्धाञ्जलीसभा

      कान्तिपुर संवाददाता , मंसिर ११, २०७४
      आकस्मिक हृदयघातका कारण निधन भएका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पुष्पकमल दाहाल पुत्र प्रकाश दाहाल र जनवादी गायक खुशीराम पाख्रिनको आइतबार श्रद्धाञ्जलीसभा गरिएको छ ।
      पूरा पढ्नुहोस्

      अस्ट्रेलियामा अब इच्छामृत्युको अधिकार

      नारायण खड्का, मंसिर ९, २०७४
      दीर्घ र सहन गर्न नसक्ने रोग लागेकाहरुलाई अष्ट्रेलियाको भिक्टोरिया राज्यले इच्छामृत्युको अधिकार दिएको छ । उक्त राज्यका दुबै संसदबाट यससम्बन्धि विधेयक पारित भएपछि सन २०१९ देखि बिरामीहरुले यो अधिकारको उपयोग गर्न पाउने भएका छन् ।
      पूरा पढ्नुहोस्

      हवाई भाडा बढ्यो

      कान्तिपुर संवाददाता , मंसिर २४, २०७४
      नेपाल आयल निगमले हवाई इन्धनलगायतको मूल्यमा बुधबार रातिदेखि ५ रुपैयाँ वृद्धि गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले पनि हवाई भाडामा इन्धन शुल्क बढाउने निर्णय गरेका छन् ।
      पूरा पढ्नुहोस्

      रोगले सुन्तला मासिँदै

      आश गुरुङ, मंसिर २४, २०७४
      बेंसीसहर नगरपालिका–१ उदिपुरको ठूलो घिमिरे र सानो घिमिरेका किसानको बगैंचामा दशकअघि ४ सय रोपनीमा सुन्तलाका बोट थिए ।
      पूरा पढ्नुहोस्

      पहिलो त्रैमासमै ४० प्रतिशत आन्तरिक ऋण

      पहिलो त्रैमासमै ४० प्रतिशत आन्तरिक ऋण
      कृष्ण आचार्य, मंसिर २४, २०७४
      सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमै वार्षिक लक्ष्यको ४० प्रतिशत आन्तरिक ऋण उठाएको छ । संघीयता कार्यान्वयनका लागि सरकारी खर्चमा परेको चाप र बैंकहरूमा तरलता व्यवस्थापनको नाममा सरकारले पहिलो त्रैमासमै ४० प्रतिशत आन्तरिक ऋण उठाएको हो ।
      पूरा पढ्नुहोस्

      विश्व व्यापार संगठनप्रति ट्रम्प उदासीन

      विश्व व्यापार संगठनप्रति ट्रम्प उदासीन
      कान्तिपुर संवाददाता , मंसिर २४, २०७४
      विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व व्यापार संगठन (डब्लूटीओ) प्रति उदासीन भएपछि अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा अन्योल देखिएको छ ।
      पूरा पढ्नुहोस्

      सिँचाइ आयोजना अन्तिम चरणमा

      सिँचाइ आयोजना अन्तिम चरणमा
      कान्तिपुर संवाददाता , मंसिर २४, २०७४
      विश्व बैंकको लगानीमा गण्डक नहरअन्तर्गत जिल्लामा झन्डै ३ हजार हेक्टर खेतीयोग्य जग्गा सिञ्चित गर्ने लक्ष्यका साथ सञ्चालित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
      पूरा पढ्नुहोस्

      कृषि उत्पादनमा रूपन्देही आत्मनिर्भर

      कृषि उत्पादनमा रूपन्देही आत्मनिर्भर
      अमृता अनमोल, मंसिर २४, २०७४
      रूपन्देही धान, गहुँ र हरियो तरकारीमा आत्मनिर्भर बनेको छ । व्यावसायिक किसान बढ्दै र उन्नत प्रविधि, बीउ तथा उचित मलको प्रयोगले बर्सेनि उत्पादनमा वृद्धि भएको छ ।
      पूरा पढ्नुहोस्

      शैक्षिक कर्जा लिने बढे

      शैक्षिक कर्जा लिने बढे
      कान्तिपुर संवाददाता , मंसिर २४, २०७४
      अघिल्लो वर्षको तुलनामा यो वर्ष शैक्षिक कर्जा करिब २८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असोजसम्म बैंक तथा वित्तीय संस्थाले १३ अर्ब ७८ करोड रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० अर्ब ७१ करोड रुपैयाँ थियो ।
      पूरा पढ्नुहोस्

      कारोबार रकम ५० प्रतिशत घटयो

      कान्तिपुर संवाददाता , मंसिर २४, २०७४
      यो साता नेप्से परिसूचक बढे पनि कारोबार रकममा करिब साढे ५० प्रतिशतले कमी आएको छ । साताभर १६ हजार १ सय ६५ कारोबारबाट ३३ लाख ७० हजार ६ सय ८० कित्ता सेयर खरिद–बिक्री भए ।
      पूरा पढ्नुहोस्

      मुटु रोग जाडोमा झन् जोखिम

      अतुल मिश्र, मंसिर २३, २०७४
      तपाईंलाई मुटु रोग छ भने जाडो याममा थप सचेत हुनु अत्यावश्यक छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । यो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम गर्नुपर्छ । यसैले गर्दा जाडोयाममा रक्तचापसँगै मुटुको चालसमेत बढ्छ । पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      हामीले बिदेशमा सिकेको कुरा घरका मान्छेलाई सिकायौं त ?

      मेघराज सापकोटा, मंसिर १५, २०७४
      गाडीमा बसेर पानी पिउँदै बानेश्वर पुग्दा पानी सिकियो । पानीको खाली बोतल बोकेर म मेरो साथीको कोठामा गएँ किनकी मैले बाटोमा मेरो वरिपरि बोतल फ्याँक्ने डस्टवीन भेटिन । साथमा सुन्तलाका बोक्राहरु पनि थिए । मेरो हातमा भएको पोलिथिनको झोलामा पानीको खाली बोतल र सुन्तलाको बोक्रा देखे पछि मित्रले भने, बिदेश बसेको रौनक एक दुई दिन यस्तै हो । पूरा पढ्नुहोस्
      थप ब्लग

      मानव अधिकारको पक्षमा कविता

      कान्तिपुर संवाददाता , मंसिर २४, २०७४
      ६९ औं विश्व मानव अधिकार दिवसको पूर्वसन्ध्यामा शनिबार राजधानीको वसन्तपुर डबलीमा दुई दर्जनभन्दा बढी कविहरू गुन्जिए । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      मान्छे जस्तै रोबोट !

      कान्तिपुर संवाददाता , मंसिर १५, २०७४
      गत महिना एउटा खबर आयो– साउदी अरेबियाले एउटा रोबोटलाई नागरिकता दियो । भलै यो सांकेतिक थियो तर यसले विश्वभर हलचल मच्चायो । रोबोटलाई नागरिकता ? अर्थात् रोबोटलाई मानिससरहको मान्यता ? पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      बाहिर भोज, भित्र मतदान

      जितेन्द्र साह, मंसिर २२, २०७४
      ‘भोट खसालि सकेँ, भोज खाँदैछु,’ ४४ वर्षीय गोपाल रायले मुस्कुराउँदै भने । विराटनगरको सप्तकोशी विद्यालय मतदान केन्द्र वरिपरि विभिन्न दलको टेन्टमा बिहीबार बिहानदेखि भोजको आयोजना गरिएको थियो ।पूरा पढ्नुहोस्
      थप फिचर

      चुनाव प्रचारमा ऊँट

      मनोज पौडेल, मंसिर १४, २०७४
      सानै उमेरमा सबैको आकर्षण बनेका छन् । ११ वर्षका उनको नाम हो शेर मोहम्मद । नाम अनुसारकै काम गरेर भीड जुटाउँछन् । उनै शेरलाई हेर्न अहिले गाउँ गाउँमा भीड लाग्ने गरेको छ । शेर मोहम्मद नामको बडेमाको ऊँट अहिले गाउँगाउँमा प्रचारमा खटिएका छन् । कहिल्यै नदेखेको ऊँट हेर्न गाउँले ओइरिन्छन् । पूरा पढ्नुहोस्
      थप रोचक