आरआर क्याम्पसमा पेट्रोल बम प्रहार, विरोधका बाबजुत स्ववियु निर्वाचन जारी

    कान्तिपुर संवाददाता , चैत्र १५, २०७३
    काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चलिरहँदा क्याम्पस बाहिर पेट्रोल बम प्रहार भएको छ ।
    पूरा पढ्नुहोस् »

    पढाइ चाहिन्न उम्मेदवार बन्न

      पढाइ चाहिन्न उम्मेदवार बन्न

      राजेश मिश्र, काठमाडौं, चैत्र १५, २०७३
      अब हुने स्थानीय तहको चुनावबाट छानिने जनप्रतिनिधि कस्तो हुनुपर्छ ? संविधान र स्थानीय तह निर्वाचन ऐनले उम्मेदवार हुन केही योग्यता तोकेका छन् ।
      पूरा पढ्नुहोस्

      धर्मबाबु र धर्म आमालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

      प्रदीप मेन्याङ्बो, चैत्र १५, २०७३
      करिब एक महिनाअघि तेह्र वर्षीया बालिका अनुषा राईको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका धर्म बाबु र धर्म आमालाई सुनसरी जिल्ला अदालतले अन्तिम फैसला नभएसम्म पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
      पूरा पढ्नुहोस्

      गाउँमा बढयो चुनावी रौनक

      माधव अर्याल, चैत्र १५, २०७३
      जिल्लाका विभिन्न गाउँमा स्थानीय तह चुनावका लागि नेताकार्यकर्ताको भीड दिनानुदिन बढिरहेको छ । चुनावको मिति नजिकिएसँगै युवामा उत्साह देखिएको छ । विभिन्न ठाउँमा पार्टीको केन्द्रीय निर्देशनअनुसार भेला, सभा भइरहेको छ ।
      पूरा पढ्नुहोस्

      बालविवाहविरुद्ध जुटे ज्योतिषी

      मोहन शाही, चैत्र १५, २०७३
      बालविवाह न्यूनीकरण गर्न रूढिवादी परम्पराविरुद्ध यहाँका ज्योतिषीहरूले एकजुट भई लाग्ने प्रतिबद्धता गरेका छन् ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      राहदानी फिर्ता गर्न निर्देशन

      राहदानी फिर्ता गर्न निर्देशन
      होम कार्की, चैत्र १५, २०७३
      साउदी सरकारले रोजगारदाता कम्पनीलाई कामदारका राहदानी फिर्ता गर्न एक महिनाको समय तोकेको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयले कामदारलाई राहदानी फिर्ता नदिएमा प्रतिकामदार दुई हजार साउदी रियाल (करिब ६० हजार रुपैयाँ) जरिवाना लगाउने भएको छ । साउदीको श्रम कानुनअनुसार कामदारको राहदानी रोजगारदाता कम्पनी (स्पोन्सर) ले राख्न पाउँदैन ।
      पूरा पढ्नुहोस्

      साउदीद्वारा रोजगारदातालाई एक महिनाभित्र राहदानी फिर्ता गर्न निर्देशन

      होम कार्की , चैत्र १४, २०७३
      साउदी सरकारले रोजगारदाता कम्पनीलाई कामदारका राहदानी फिर्ता गर्न एक महिनाको समय तोकेको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयले कामदारलाई राहदानी फिर्ता नदिएमा प्रतिकामदार दुई हजार साउदी रियाल (करिब ६० हजार रुपैयाँ) जरिवाना लगाउने भएको छ ।
      पूरा पढ्नुहोस्

      लन्डन अन्तरक्रियामा नेपाली नागरिकता खारेज हुने प्रावधान नै खारेज गर्न माग

      कान्तिपुर संवाददाता , चैत्र १४, २०७३
      ब्रिटेनमा कार्यरत नेपाली कानुन व्यवसायी, गैरआवासीय नेपाली, भूतपूर्व गोर्खा तथा प्राज्ञहरुको एक भेलाले विदेशी नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज हुने वर्तमान कानुनी प्रावधानलाई नै खारेज गर्न माग गरेका छन् ।
      पूरा पढ्नुहोस्

      गौतमका परिवारलाई जापानबाट आर्थिक सहयोग

      प्रकाश पन्थी, चैत्र १४, २०७३
      सिमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट मारिएका कञ्चनपुरको पुर्नवास–८ नमुनाटोलका ३२ बर्षीय गोविन्द गौतमको परिवारलाई जापानबासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।
      पूरा पढ्नुहोस्

      कोरियामा एक नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु

      मञ्जु गुरुङ, चैत्र १४, २०७३
      दक्षिण कोरियामा इपिएसबाट आएका नेपाली कामदार तपिन कटुवलको सेामबार निधन भएको छ । इटहरी– ५ हलगाडा निवासी २४ वर्षीय कटुवलको सुतेकै अवस्थामा अचानक निधन भएको संगै काम गर्ने उनका साथी गणेश तामाङले बताए ।
      पूरा पढ्नुहोस्

      नेपालद्वारा फिलिपिन्स पराजित

      कान्तिपुर संवाददाता , चैत्र १३, २०७३
      पाँचौ एसियन आप्रवासी फुटवल लिगमा नेपालले फिलिपिन्सलाई २–० पराजित गरेको छ । कतार फुटवल एशोसियसनद्धारा आयोजित खेलको ७ औ मिनेटमा अर्जुन सुब्बा र ४५ औं मिनेटमा भक्त भण्डारीले गोल गरेका थिए ।
      पूरा पढ्नुहोस्

      स‌ंसदीय टोलीलाई कतारमा कार्यरत नेपालीले भने, ‘तपाईहरु शुन्य लागतमा पठाउने कदमबाट एक इन्च पनि पछाडि नफर्कनुस् ।’

      कान्तिपुर संवाददाता , चैत्र १३, २०७३
      कतारमा कार्यरत नेपाली श्रमिकले संसदीय टोलीसमक्ष शुन्य लागतमा कामदार पठाउने सरकारी नीतिलाई कार्यान्वयन गराउन सहयोगी भुमिका निर्वाह गर्न आग्रह गरे ।
      पूरा पढ्नुहोस्

      नेपाली संगीतमा झुम्मिए विदेशी

      नेपाली संगीतमा झुम्मिए विदेशी
      नारायण खड्का, चैत्र १३, २०७३
      आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलोपटक अस्ट्रेलिया आएको नेपाली सांगीतिक समूह कुटुम्बको फ्यान नेपाली त हुने नै भए तर उनीहरुका विदेशी फ्यान अझ बढी देखिए । उनीहरुको प्रस्तुतिमा रमाउने विदेशीहरुको संख्या समेत उल्लेख्य थियो ।
      पूरा पढ्नुहोस्

      ‘साढे ४ हजारभन्दा बढी भारु साटिन्न’

      यज्ञ बञ्जाडे, चैत्र १५, २०७३
      प्रतिबन्धित भारु पाँच सय र हजार दरका नोट सटहीको सीमा बढाउन नेपालले गरेको आग्रह भारतले अस्वीकार गरेको छ । भारु सटहीको प्रक्रिया टुंग्याउन नेपाल आएको भारतीय टोलीले प्रतिव्यक्ति भारु ४ हजार ५ सयसम्म साट्न सकिने बताएपछि राष्ट्र बैंकले सीमा बढाउन आग्रह गरेको थियो ।
      पूरा पढ्नुहोस्

      नेपाल–भारत तेल सम्झौता नवीकरण

      नेपाल–भारत तेल सम्झौता नवीकरण
      कमलदेव भट्टराई, चैत्र १५, २०७३
      नेपालले मागेजति पेट्रोलियम पदार्थ र ग्यास भारतले उपलब्ध गराउनुपर्ने र त्यसो हुन नसके नेपालले तेस्रो मुलुकबाट आयात गर्न सक्ने प्रावधानसहित नेपाल र भारतबीच पाँचवर्षे इन्धन सम्झौता नवीकरण भएको छ ।
      पूरा पढ्नुहोस्

      कर्णालीको गेडागुडी साल्ट ट्रेडिङबाट पनि बिक्री

      कर्णालीको गेडागुडी साल्ट ट्रेडिङबाट पनि बिक्री
      राजु चौधरी, चैत्र १५, २०७३
      कर्णालीबाट सरकारले भित्र्याएका गेडागुडी अब साल्ट ट्रेडिङ कर्पोरेसन्सबाट पनि बिक्री हुने भएको छ । बजार मूल्यभन्दा करिब ३० रुपैयाँ सस्तो भए पनि खाद्य संस्थानले बिक्री गर्न नसक्दा आपूर्ति मन्त्रालयले साल्टबाट पनि बिक्री गर्ने गर्ने भएको हो ।
      पूरा पढ्नुहोस्

      द्रुतमार्गमा प्रतिबद्धता

      कान्तिपुर संवाददाता , चैत्र १५, २०७३
      नेपालका लागि भारतीय राजदुत मन्जिभसिंह पुरीले काठमाडौं–निजगढ द्रुतमार्ग र निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भारत सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
      पूरा पढ्नुहोस्

      ‘आईसीपी’ को निर्माण लम्बियो

      ‘आईसीपी’ को निर्माण लम्बियो
      शंकर आचार्य, चैत्र १५, २०७३
      वीरगन्जको सिर्सिया अलौमा निर्माणाधीन एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) को निर्माण प्रक्रिया लम्बिएको छ । ठेकेदार कम्पनीले समयमा काम नसकेका कारण लम्बिने भएको हो ।
      पूरा पढ्नुहोस्

      औद्योगिक क्षेत्रको काम सुरु

      औद्योगिक क्षेत्रको काम सुरु
      प्रताप विष्ट, चैत्र १५, २०७३
      यहाँको मयुरधापमा स्थापना गर्न लागेको नयाँ औद्योगिक क्षेत्रको डीपीआर सुरु भएको छ । सरकारले मुलुकमा रोजगारी सिर्जना गर्ने उद्देश्यले ३ नम्बर प्रदेशको हेटौंडा १६ मा औद्योगिक क्षेत्रको स्थापना गर्न लागेको हो ।
      पूरा पढ्नुहोस्

      सुनको मूल्य बढ्यो

      सुनको मूल्य बढ्यो
      कान्तिपुर संवाददाता , चैत्र १५, २०७३
      बजारमा छापावाल सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै यहाँको स्थानीय बजारमा मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
      पूरा पढ्नुहोस्

      गोलभेडाबाट मनग्य आम्दानी

      गोलभेडाबाट मनग्य आम्दानी
      प्रतीक्षा काफ्ले, चैत्र १५, २०७३
      तरिका पुर्‍याएर खेती गर्नेले यसै कर्मबाट राम्रै आम्दानी लिन सक्छन् । वालिङ नगरपालिका ६ पित्लेकका ३७ वर्षीय रेसमलाल रेग्मीले गोलभेडाबाट पाएको मनग्ये आम्दानीले यसलाई पुष्टि गरेको छ ।
      पूरा पढ्नुहोस्

      पाठेघर मुखको क्यान्सर

      अतुल मिश्र, चैत्र १२, २०७३
      नुवाकोटको बट्टारमा गत बुधबार भएको प्रजनन स्वास्थ्य मेलामा परीक्षण गर्न आएकी एक ३५ वर्षीया महिला भविष्यमा हुन सक्ने पाठेघर मुखको क्यान्सरबाट जोगिइन्। पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      काँग्रेसलाई 'अफेन्सिभ' बनाउने शर्तहरु

      विश्वप्रकाश शर्मा, चैत्र १४, २०७३
      नयाँ संविधान पछिको नेपाल नवीन ढंगले समुन्नतितर्फ अघि बढ्ने आशा र विश्वास आज एक ढंगले खण्डित अवस्थामा पुगेको छ । अत: नेपाली कंग्रेसले आफूलाई निर्णायक नायकत्वको भूमिकामा प्रस्तुत गर्नेतर्फ लाग्नु देश र भावी पुस्ताप्रतिको कर्तव्य हुन आएको छ । अहिले सबैको निष्कर्ष छ– निराशा, अन्यौल, आवेग र असहिष्णुता समाजमा बढ्दै गएको छ । पूरा पढ्नुहोस्
      थप ब्लग

      मञ्जुल र मीरा पुरस्कृत

      कान्तिपुर संवाददाता , चैत्र १५, २०७३
      भोजपुरमा जन्मिएका कवि मञ्जुल नेपाली साहित्यमा स्थापित नाम हो । उनले भोजपुरलाई मात्र हैन, आफ्ना अनुवाद साहित्यमार्फत मुलुकलाई अन्तर्राष्ट्रिय रूपमा प्रबद्र्धन गर्न सघाए । पछिल्लो समय भोजपुरबाटै एउटा यस्तो प्रतिभा उदाए, जसले मुलुकलाई विश्वसामु चिनाए । उनी हुन्— अल्ट्रा धाविका मीरा राई ।पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      दूरसञ्चारमा ‘क्रसहोल्डिङ’ रोक्न छुट्टै नियम

      विष्णु पोखरेल, चैत्र १३, २०७३
      दूरसञ्चार सेवाप्रदायकलाई उस्तै प्रकृतिको अर्को कम्पनीमा लगानी (क्रसहोल्डिङ) रोक्न सरकराले छुट्टै नियम बनाउने प्रक्रिया थालेको छ । विज्ञसहितको अध्ययन टोलीले दूरसञ्चार क्षेत्रमा क्रसहोल्डिङ रोक्ने छुट्टै निर्देशिका बनाउन सुझाव दिएको तीन वर्षपछि सरकारले नियम बनाउन लागेको हो । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      जसले नो भन्न सिकाए

      दामोदर न्यौपाने, चैत्र ११, २०७३
      ‘एस मात्रै होइन, नो पनि भन्न सक्नुपर्छ।’लमजुङको राइनास क्षेत्रमा श्रीमान्बाटै यौन हिंसामा परेका महिलाको समस्या बुझेपछि काभ्रे नालाकी नगुमा श्रेष्ठको निष्कर्ष हो यो। ‘सहनु हुँदैन,’ उनी भन्छिन्, ‘नो भन्नुपर्छ। पूरा पढ्नुहोस्
      थप फिचर

      घरेलु कामदारलाई भोकै राखेको आरोपमा सिंगापुरका दम्पति जेल चलान

      बीबीसी, चैत्र १४, २०७३
      एक फिलिपिनी घरेलु कामदारलाई भोकै राखेको राखेको आरोपमा सिंगापुरको एक दम्पति क्रमश: तीन साता र तीन महिनाको लागि जेल चलान भएका छन् ।उनीहरुको घरमा काम गर्ने क्रममा ती फिलिपिनो महिलाको २० किलो तौल घटेको थियो । पूरा पढ्नुहोस्
      थप रोचक