‘वार्ताका लागि आएको होइन’

  • - महन्थ ठाकुर, अध्यक्ष तमलोपा
कान्तिपुर संवाददाता, भाद्र १५, २०७२
वीरगन्जबाट कर्फ्यु पास बोकेर सोमबार दिउसो राजधानी आइपुगेका तमलोपा अध्यक्ष महन्थ ठाकुरले राजनीतिक र कुटनीतिक चासो सम्बोधन गर्न आएको खुलाए तर त्यसबारे थप भन्न अस्वीकार गरे । विगतमा मधेसी मोर्चासँग सरकारले गरेको सहमति कार्यान्वयन नहुन्जेल आन्दोलन नरोकिने जिकिर गरेका उनीसँग विजुलीबजारस्थित तमलोपा मुख्यालयमा बसन्त बस्नेतले गरेको कुराकानी :
पूरा पढ्नुहोस् »

मेडिकल माफियाको सत्तामा पकड : डा. केसी

मेडिकल माफियाको सत्तामा पकड : डा. केसी
डा. गोविन्द केसी आमरण अनशनको आठौं दिन सोमबार त्रिवि शिक्षण अस्पतालमा । तस्बिर : प्रकाश तिमिल्सेन

अतुल मिश्र , काठमाडौं, भाद्र १६, २०७२
प्रा.डा. गोविन्द केसी एउटैखालको मागका लागि छैटौंपटक आमरण अनशन बसिरहेका छन् । तीन वर्षका यी अनशनका दौरान उनले निकालेको निष्कर्ष हो, ‘सरकार फेरिएको छ, तर सत्तामा मेडिकल माफियाको पकड र प्रभाव झन् बढेको छ ।’
पूरा पढ्नुहोस्

प्रवासीलाई प्रविधिसँग जोड्न ‘टेक क्याम्प’

कान्तिपुर संवाददाता, भाद्र १६, २०७२
प्रवासी नेपाली कामदारको क्षमता बढाउने सूचना प्रविधिको विकास गर्ने उद्देश्यले राजधानीमा देश–विदेशका विज्ञहरू सम्मिलित तीनदिने ‘टेक क्याम्प’ कार्यक्रम मंगलबार सुरु भएको छ ।
पूरा पढ्नुहोस्

विकृति छानबिन गर्न माग

कान्तिपुर संवाददाता, भाद्र १६, २०७२
सांसदहरूले चिकित्सा क्षेत्रमा भइरहेका विकृति र भ्रष्टाचारबारे संसदीय छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
पूरा पढ्नुहोस्

पहिरोले बस्ती जोखिममा

लीला श्रेष्ठ, भाद्र १५, २०७२
भूकम्पले महामञ्जुश्री–नगरकोट नगरपालिका ३, सौडोल गिरी टोलका सानुभाइ गिरीको घर ध्वस्त भयो । त्यसपछि उनको परिवार भत्किएको घरसँगैको खाली ठाउँमा जस्ताको अस्थायी टहरा बनाएर बसेको छ ।
पूरा पढ्नुहोस्
थप समाचार

विचार/विश्‍लेषण

द्वन्द्वपछिको पुनर्निर्माण कहिलेसम्म ?

राजेश मिश्र, भाद्र १५, २०७२
भूकम्पपछिको पुनर्निर्माणका लागि प्राधिकरण गठन भएपछि देशमा पुनर्निर्माणको चर्चा छ । तर, यो चर्चाका बीच ओझेल परेको अर्को पुनर्निर्माणको कथा छ– १० वर्षे सशस्त्र द्वन्द्वपछिको पुनर्निर्माण ।
पूरा पढ्नुहोस्

औषधि लिमिटेडले उत्पादन थाल्यो

कृष्ण आचार्य , भाद्र १५, २०७२
चार वर्षदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडले कर्मचारी कटौती गर्दै उत्पादन थालेको छ । करिब १५ दिन अघिबाट कम्पनीले दुई थरी औषधिको उत्पादन सुरु गरेको हो । लिमिटेडका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठका अनुसार स्लाइन पानी र गिल्सिरिन औषधिको उत्पादन थालिएको हो ।
पूरा पढ्नुहोस्

लाङटाङमा पर्यटक शून्य

लाङटाङमा पर्यटक शून्य
कृष्ण थापा , भाद्र १५, २०७२
लाङटाङमा यतिबेला सुनसान छ । पर्यटक नआएको महिनौं भइसक्यो । वैशाख १२ र २९ को महाभूकम्पका कारण यहाँको पर्यटन व्यवसाय चौपट भएको हो ।
पूरा पढ्नुहोस्

गहनाको सिजन आयो, बजारमा सुन छैन

भवानी भट्ट, भाद्र १५, २०७२
हिन्दु नारीहरूको महान् चाड तीज तथा सुदूरपश्चिमेली महिलाको गौरा लगायतका चाडपर्व नजिकिँदै गएका छन् । बजारमा चहलपहल पनि बढ्न थालेको छ । महिलाहरू शृंगारपटारका सामान खरिद गर्नमा व्यस्त हुन थालेका छन् ।
पूरा पढ्नुहोस्

फलामजन्य वस्तु आयात उच्च

फलामजन्य वस्तु आयात उच्च
कान्तिपुर संवाददाता, भाद्र १५, २०७२
भारतको झारखण्डस्थित टाटा स्टिल उद्योगबाट आयात हुने एमएस बिलेट, एचआर सिट, पिग आइरन, स्टिल वायर रड तथा तथा तेस्रो मुलुकबाट आयात हुने आल्मोनियमको खोक्रो प्रोफाइलको आयात बढी हुन थालेको हो ।
पूरा पढ्नुहोस्

अत्यधिक माग हुने महिनामै एक किलो सुन

राजु चौधरी, भाद्र १४, २०७२
राष्ट्र बैंककले दैनिक २० किलो सुनको कोटा तोके पनि गत पुस र माघमा क्रमश: २ र १ किलो मात्रै आयात भयो। पुसमा आयात भएको सुन साधारणतया माघपछि तयारी गहनाका रूपमा बजारमा आउँछ। माघको सुन फागुनमा।
पूरा पढ्नुहोस्

बन्दको बहानामा कृत्रिम अभाव, स्कर्टिङ गरेर ढुवानी

राजु चौधरी, भाद्र १४, २०७२
नयाँ संविधानमा सीमांकनलगायत विषयलाई लिएर लगातार तराई बन्द भएपछि अत्यावश्यक सामानहरू सुरक्षाकर्मीको स्कर्टिङमार्फत राजधानी र मुख्य सहरहरूमा ल्याउन थालिएको छ। अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले सुरक्षासहित ढुवानी सुरु गरेको हो।
पूरा पढ्नुहोस्

सफलता : पहिले मजदुर, अहिले लखपति

विमल खतिवडा , भाद्र १३, २०७२
बारा दक्षिण झिटकैयाबाट ४६ वर्षीय धनेश्वर महतो रोजगारी खोज्दै चितवन आइपुगे। ०३७ सालतिर यहाँ आएका उनले सुरुमा इँटा भट्टामा मजदुरी गरे। त्यसपछि खेतमा आली लगाउने र बिउ काढ्ने काम गरे।
पूरा पढ्नुहोस्

खेलकुद

मनोरञ्जन

संसदीय टोली टीकापुरमा

कान्तिपुर संवाददाता, भाद्र १५, २०७२
सामाजिक न्याय तथा मानव अधिकार समितिको टोली टीकापुर घटना अध्यन अनुगमनका लागि मंगलबार टीकापुर आएको छ । जीवन श्रेष्ठको संयोजकत्वमा आएको टोलीले यहाँका राजनीतिक दल, संघ संस्थाका प्रतिनीधि र स्थानीय सर्वसाधारणसित छलफल गरेको छ । पूरा पढ्नुहोस्
थप देश

पाकिस्तानका अधिकांश महिला डाक्टर घर सम्हाल्दै

(बीबीसी), भाद्र १५, २०७२
पाकिस्तानका प्रतिष्ठित मेडिकल कलेजहरूमा छात्रको तुलनामा छात्राको संख्या धेरै छ । तीमध्ये धेरैजसो छात्रा डिग्री हासिल गरेपछि चिकित्सकका रूपमा प्राक्टिस गर्दैनन् । उनीहरू घर सम्हाल्छन् । पूरा पढ्नुहोस्
थप विश्व

एनआरएनएको कोषाध्यक्षमा हिक्मत थापाको उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता, भाद्र १५, २०७२
गैर आवासिय नेपाली संघको आगामी अक्टोबरमा काठमाडौँमा हुने विश्व सम्मेलनमा सन् २०१५ -२०१७ को अन्तराष्ट्रिय कार्य समितिको लागि अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापाले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् | पूरा पढ्नुहोस्
थप प्रवास

जीवनको अन्त होइन क्यान्सर

अतुल मिश्र , भाद्र १२, २०७२
प्रधानमन्त्री सुशील कोइराला जिब्रो र फोक्सोको क्यान्सरलाई परास्त गरेर देश हाँक्दै छन् । बलिउड अभिनेत्री मनीषा कोइराला पनि यो खतरनाक रोगलाई जितेर सामान्य जीवनमा फर्किएकी छन् । क्यान्सरको उपचार छैन भन्ने धारणालाई गलत सावित गरिदिएकी अर्की ‘पात्र’ हुन् मौसमी चक्रवर्ती, जसले चारवटा क्यान्सरसँग लडेर विजय हासिल गरेकी छन् । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

रिर्पाेटरकाे डायरी : कर्फ्यू छिचोल्दै टीकापुर

ठाकुरसिंह थारू, भाद्र १५, २०७२
टीकापुर गएर स्थलगत रिपोर्टिङ गर्नुपर्ने भएपछि घटनाको भोलिपल्ट अर्थात् गत मंगलबार बिहानै नेपालगन्जबाट बन्द छिचोल्दै घटनास्थलतर्फ पुगियो। मनमा अलिअलि डर थियो। पूर्वपश्चिम राजमार्ग सुनसान थियो। बर्दियाको बाँसगढी, भुरीगाउँलगायका बजार बन्द थिए। बस्ती रहेको स्थानमा सुरक्षाकर्मी तैनाथ थिए। पूरा पढ्नुहोस्
थप ब्लग

'संगीतको विश्वभाषा सिक्न बाँकी छ'

कान्तिपुर संवाददाता, भाद्र १५, २०७२
कवि, गायक र लेखक भए पनि आभास संगीतकारका रूपमा बढी चिनिन्छन् । ‘पला पला’ र ‘ल्याम्पोस्ट’ जस्ता एल्बम निकालेका उनले अहिले नयाँ फिल्म ‘दोष’ मा पनि संगीत दिएका छन् । संगीतको औपचारिक अध्ययन गरेका उनी ‘पलेंटी’ शृंखलाका सञ्चालक पनि हुन् । पूरा पढ्नुहोस्
थप साहित्य/विविध