‘चीनले कोरला नाका खोल्न तयारी थाल्यो’

    बिनोद त्रिपाठी, वैशाख २०, २०७३
    उत्तरतर्फका नाका खुलाउन चीनले आफ्नो तर्फबाट तयारी थालेको संसदको उद्योग वाणिज्य हित संरक्षण समितिका सदस्यहरुले बताएका छन् ।
    पूरा पढ्नुहोस् »

    जहाँ स्वास्थ्यकर्मीले आफैं रगत दिएर बिरामीलाई बचाउँछन्...

      अर्जुन शाह, वैशाख २०, २०७३
      अत्याधीक रक्तश्रावका कारण ज्यानकै जोखिममा परेकी २२ बर्षिया बसन्ती बिष्ट आइतबार दिउसो बाजुरा जिल्ला अस्पताल आइपुग्दा अस्पतालमा रगत थिएन । जिल्ला सदरमुकामा मार्तडीबाट २ दिन टाढा पर्ने जगन्नाथ गाविसको मल्लो हुनी गाउँबाट आइपुगेकी बसन्तीको ज्यानमा चाहिनेभन्दा निकै कम मात्र रगत थियो । घरपरिवारले उनलाई सुरुमा उपचारका लागि कोल्टी लगेका थिए । तर, त्यहाँ उपचार संभव भएन ।
      पूरा पढ्नुहोस् »

      फोरम लोकतान्त्रिकको महाधिवेसन विराटनगरमा सुरु

        फोरम लोकतान्त्रिकको महाधिवेसन विराटनगरमा सुरु

        बसन्त बस्नेत, विराटनगर, वैशाख २०, २०७३
        मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको विराटनगरमा सोमबारबाट सुरु भएको पहिलो राष्ट्रिय महाधिवेसन उद्घाटन सत्रमा बोल्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारले जनताको अपेक्षा पुरा गर्न नसकेको बताएका छन् ।
        पूरा पढ्नुहोस्

        परीक्षाको १० दिन अगावै प्रश्नपत्र बाहिरियो

        भीमबहादुर सिंह, वैशाख २०, २०७३
        जाजरकोटको नारायणी उच्च माध्यमिक विद्यालय कार्कीगाउँ परिक्षा केन्द्रमा १० दिन अगावै प्रश्नपत्र बाहिरिएको छ । उच्च माध्यमिक शिक्षा परिषदले सञ्चालन गरेको कक्षा १२ को परीक्षामा आगामि २९ गते संचालन हुने आशिंकतर्फको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र आइतबार नै बाहिरिएको हो ।
        पूरा पढ्नुहोस्

        लोकतान्त्रिकका कार्यकर्ता बोकेको बस पल्टिँदा ३५ घाइते

        रासस, वैशाख २०, २०७३
        पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुर नगरपालिका– ५ मा आज अपरान्ह बस पल्टिँदा ३५ जना घाइते भएका छन् । घाइतमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । कैलालीको धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ९७४७ नंको बस विपरीत दिशाबाट आइरहेको साइकलयात्रीलाई बचाउन खोज्दा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
        पूरा पढ्नुहोस्

        गाउँलेले खरिद गरेको ट्रान्सफर्मर प्राधीकरणले जडान गरिदिएन

        देवनारायण साह, वैशाख २०, २०७३
        नेपाल विद्युत प्राधीकरण लहानले ट्रान्सफर्मर जडान नगरिदिएपछि धनगढीमाई नगरपालिका–७ हनुमान चोकका बासिन्दा समस्यामा परेका छन् । ट्रान्सफर्मर जडान नहुँदा हनुमान चोकका ३७ घर परिवार टुकी बालेर रात गुजार्न बाध्य भएका छन् ।
        पूरा पढ्नुहोस्
        थप समाचार

        लन्डनबाट नयाँ प्रेमगीत

        कान्तिपुर संवाददाता , वैशाख २०, २०७३
        ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले...’, ‘बेहोसी पछि त होसमा आउँदा क्या दामी भो...’ जस्ता शिव परियारका गीत पिउने–पिलाउनेले बढी नै रुचाएका छन् । मायामा डुबेकाहरूलाई चाहिँ ‘पागल बनायौ प्रिय, यो दिल हरेर पागल...’, ‘रित्तो रित्तो छु म...’ ले तानेका छन् ।
        पूरा पढ्नुहोस्

        लन्डन मेयरको चुनावमा नेपाली पनि सक्रिय

        नविन पोखरेल, वैशाख १९, २०७३
        मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् ।
        पूरा पढ्नुहोस्

        आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह

        नविन पोखरेल, वैशाख १९, २०७३
        नेपालले आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह गरेको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले भूकम्पको वर्ष दिनपछि उक्त आग्रह गरेका हुन् ।
        पूरा पढ्नुहोस्

        अष्ट्रेलियाली लेबर पार्टीको नेपाली शाखा गठन

        नारायण खडका, वैशाख १९, २०७३
        अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबरले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई समेट्ने गरि ‘नेपाली फ्रेन्ड्स अफ लेबर’ नामक शाखा स्थापना गरेको छ ।
        पूरा पढ्नुहोस्

        आयरल्याण्डमा नेपाल सम्मेलन

        कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
        विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा सम्मेलन भएको हो ।
        पूरा पढ्नुहोस्

        जापानका भूकम्पपीडितलाई नेपालीले खुवाए खाना

        कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
        नेपाली जनसम्पर्क समिति जापानले जापानको क्युसु क्षेत्रका भूकम्पपीडितलाई खाना खुवाएको छ ।
        पूरा पढ्नुहोस्

        प्रधानसेनापति अमेरिकामा सम्मानित

        प्रधानसेनापति अमेरिकामा सम्मानित
        कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
        प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको यूएस आर्मी वार कलेजमा सम्मानित भएका छन् । पेन्सिनभेनियाको उक्त कलेजमा तालिम लिएका क्षत्रीलाई बिहीबार हल अफ फेम सेरेमोनीका दौरान सम्मान गरिएको हो ।
        पूरा पढ्नुहोस्

        टोकियोमा 'भाग्यले बाँचेकाहरु' र 'सेलफोन'

        कान्तिपुर संवाददाता , वैशाख १६, २०७३
        वैशाख १२ को विनाशकारी भूकम्पको मुलुकभर स्मरण भइरहेको बेला जापानको राजधानी टोकियोमा भने त्यही भूकम्पबाट चमत्कारिक रुपमा बाँचेकाहरुको कथाव्यथा हेर्दै थिए नेपालीहरु ।
        पूरा पढ्नुहोस्

        बचतकर्ताले दुई लाखसम्म पाउने

        यज्ञ बञ्जाडे, वैशाख २०, २०७३
        तीन वर्षअघि समस्याग्रस्त घोषणा भएको हिमालय फाइनान्सका बचतकर्ताले २ लाख रुपैयाँसम्म रकम पाउने भएका छन् ।
        पूरा पढ्नुहोस्

        विषादी मिसिएको तरकारी भित्रिँदै

        माधव ढुंगाना, वैशाख २०, २०७३
        मानव स्वास्थ्यलाई हानि पुग्ने खालका विषादी प्रयोग गरिएको भारतीय तरकारी खुलेआम नेपाल भित्रिने गरेको छ । विषादी प्रयोग भएका तरकारीलाई परीक्षण गरी सीमा क्षेत्रबाटै नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान गएको छैन ।
        पूरा पढ्नुहोस्

        लागत चार मेगावाटको, उत्पादन दुई सय किलोवाट

        बसन्तप्रताप सिंह, वैशाख २०, २०७३
        त्रिसठ्ठी करोडको लगानीमा कति क्षमताको जल विद्युत् आयोजना निर्माण गर्न सकिन्छ होला ? प्राय: २/३ मेगावाटसम्म भन्ने उत्तर आउँछ ।
        पूरा पढ्नुहोस्

        टुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको पार्किङ शुल्क १ करोड ७१ लाख

        सुरज कुँवर, वैशाख १९, २०७३
        जहाज पार्किङ शुल्क सम्बन्धी विवाद झेलिरहेको टर्किस एयरलाइन्सले काठमाडौंमा दुर्घटनामा परेको आफ्नो २६ अर्ब मूल्यको एयरबसलाई मर्मत नगर्ने पक्कापक्की गरेको छ ।
        पूरा पढ्नुहोस्

        अब सातै प्रदेशमा औद्योगिक क्षेत्र : उद्योगमन्त्री

        माधव अर्याल, वैशाख १९, २०७३
        उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आर्थिक उन्नतिबाट मात्रै परिवर्तन सम्भव भएको बताएका छन् । उनले मुलुकमा आर्थिक उन्नतिबिना परिवर्तनलाई संस्थागन गर्नसमेत नसकिने बताएका हुन् ।
        पूरा पढ्नुहोस्

        सिक्टा सिँचाइ निर्माणले गति लियो

        जनक नेपाल, वैशाख १९, २०७३
        लामो बन्द–हडताल र नाकाबन्दी त छँँदैथियो, गिटी–ढुंगालगायतका निर्माण सामग्री अभावले आर्थिक वर्षको झन्डै आठ महिनासम्म अवरुद्ध सिक्टा सिंचाइ आयोजना निर्माणले अहिले गति लिएको छ । लक्ष्यभित्रै मूल नहर निर्माण पूरा गर्न दिनरातै काम भइरहेको छ ।
        पूरा पढ्नुहोस्

        कागजमै सीमित सुदूरको औद्योगिक क्षेत्र

        कागजमै सीमित सुदूरको औद्योगिक क्षेत्र
        डीआर पन्त, वैशाख १९, २०७३
        सात वर्षअघि पश्चिम नेपालको प्रमुख सहर कैलालीको बेली र हरैयामा औद्योगिक क्षेत्र स्थापना गर्न भएको सम्भाव्यता अध्ययन भयो । तर अध्ययन कागजमा मात्र सीमित भएपछि सुदूरपश्चिममा औद्योगिक क्षेत्र स्थापना सपना मात्र भएको छ ।
        पूरा पढ्नुहोस्

        तीन सर्त पूरा नगरी बोनस बाँड्न नपाउने

        तीन सर्त पूरा नगरी बोनस बाँड्न नपाउने
        कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
        सरकारले सरकारी स्वामित्व भएका संस्थान र उद्योग (प्रतिष्ठान) मा हचुवाका भरमा नाफा भएको देखाई कर्मचारीहरूलाई बोनस बाँड्न प्रतिबन्ध लगाएको छ ।
        पूरा पढ्नुहोस्

        साइँलाको चुइगम जिन्दगी

        देवेन्द्र भट्टराई, वैशाख १८, २०७३
        कुनै पढाइगुनाइ वा अक्कलका भरमा होइन, थोरै मुढे बल र धेरै लगनका कारण आज भारतको हिमाञ्चल राज्यभर चिनिएका छन्— साइँला लामा । पूरा पढ्नुहोस्
        थप ब्लग

        महानन्द साहित्यसाधक सम्मान किशोर नेपाललाई

        कान्तिपुर संवाददाता , वैशाख २०, २०७३
        नेपाली भाषाको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरुलाई वर्षेनी प्रदान गरिने ‘महानन्द साहित्यसाधक सम्मान’ यो वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ । पूरा पढ्नुहोस्
        थप साहित्य/विविध

        धौलागिरी अञ्चलको २१ ठाउँमा थ्रिजी चल्ने

        रासस, वैशाख ३, २०७३
        धौलागिरी अञ्चलमा नेपाल टेलिकमले ‘थ्रिजी’ सेवा सुरु गरेको छ । टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याएको हो । पूरा पढ्नुहोस्
        थप सूचना प्रविधि

        पहिरोले बाटो लगेपछि...

        राजेन्द्र मानन्धर, वैशाख १९, २०७३
        तिब्बती सीमा क्षेत्र लामाबगरस्थित लप्चीका बासिन्दा हरेक बर्ष जिल्ला सदरमुकाममा एउटै निवेदन लिएर आउँछन्, ‘सरकार, हामीलाई हिँड्ने बाटो बनाइदेऊ ।’ अप्ठेरो बाटोका कारण लप्चीका करिब ८० घर परिवारलाई नेपाली वस्तीहरुतिर आउनुभन्दा तिब्बती फलेक बजार पुग्न सजिलो पर्छ । पूरा पढ्नुहोस्
        थप फिचर

        थाममा बाँधेर ‘ज्वाईंसाबलाई धुलाई’

        टीकाप्रसाद भट्ट, वैशाख १९, २०७३
        विवाह पछि पहिलो पल्ट ससुराली पुग्ने ज्वाईंलाई मानमनितो गर्ने कुरा हाम्रो समाजमा सामान्य मानिन्छ । तर रामेछापमा यस्तो घटना भएको छ कि पहिलो पल्ट मानमनितो खान पाइएला भनेर मख्ख परेर आइपुगेका ज्वाईंलाइ थाममा बाँधेर दोहोलो काडिएको छ । पूरा पढ्नुहोस्
        थप रोचक