एनसेल खरिद–बिक्री प्रकरण: लाभकर विवादकै बीच पुँजी वृद्धि प्रस्ताव

    कृष्ण आचार्य, वैशाख २१, २०७३
    असी प्रतिशत सेयर बिक्रीमा लाभकर छलीबारे चौतर्फी आलोचना भइरहेका बेला मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजी वृद्धिको प्रस्ताव गरेको छ । कम्पनीले आन्तरिक रूपमा पहिले नै केही पुँजी तथा क्षमता वृद्धि गरे पनि कानुनी मान्यता दिन उद्योग विभागमा औपचारिक प्रस्ताव गरेको हो ।
    पूरा पढ्नुहोस् »

    संसद्को बजेट अधिवेशन आजबाट सुरु

    • पाँच मिनेटमा बैठक समाप्त
    संसद्को बजेट अधिवेशन आजबाट सुरु

    राजेन्द्र फुयाल, काठमाडौं, वैशाख २१, २०७३
    व्यवस्थापिका–संसद्को बजेट अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि सुरु भएको छ । संसद्‍ ११ बजे सुरु भएको थियो । अधिवेशनमा उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गरेकी थिइन् । लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति सम्मान प्रकट गर्दै संसदमा दुई मिनेट मौनधारणा गरिएको थियो ।
    पूरा पढ्नुहोस्
    • कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

      कांग्रेसले थाल्यो हस्ताक्षर संकलन
      दुर्गा खनाल, वैशाख २१, २०७३
      प्रमुख विपक्षी कांग्रेसले मंगलबारबाट सुरु हुने संसद् अधिवेशनमा ‘जस्तोसुकै परिस्थिति आउने सक्ने’ भन्दै आफ्ना सांसदहरूको हस्ताक्षर संकलन थालेको छ । सरकारका कामकारबाहीप्रति असन्तुष्ट विपक्षी कांग्रेसभित्र सरकारको विकल्पसमेत खोज्नुपर्ने आवाज चर्किरहेका बेला सुरु भएको हस्ताक्षर संकलन अर्थपूर्ण छ । पूरा पढ्नुहोस्
    • आवश्यकता ६११, दरर्खास्त ४० हजार

      आवश्यकता ६११, दरर्खास्त ४० हजार
      मकर श्रेष्ठ, वैशाख २१, २०७३
      शिक्षक सेवा आयोगले गत फागुन २९ मा माध्यमिक तहको १४ बिषयमा ६ सय ११ शिक्षकको विज्ञापन गरेको थियो । माग गरे भन्दा ६६ गुना बढी ४० हजार एक सय ११ जनाले आवेदन दिएका छन् । उनीहरुले असार चार गते हुने लिखित परीक्षा दिनेछन् । बैशाख पहिलो सातासम्म आवेदन फारम भर्नु पर्ने समय दिएको थियो । पूरा पढ्नुहोस्
    • स्ववियु चुनावको आश टुट्यो

      स्ववियु चुनावको आश टुट्यो
      गणेश राई, वैशाख २०, २०७३
      राजधानीको व्यस्त सडक प्रदर्शनी मार्गमा विद्यार्थी–विद्यार्थीबीच झडप हुन छाडेको धेरै भइसक्यो । रत्नराज्य र ल क्याम्पसमा तनाव हुन छाडेकोले वरपरका व्यापारीलाई सायद हल्का महसुस भएको हुनसक्छ । पूरा पढ्नुहोस्
    • कनकलाई हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

      कनकलाई हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
      कान्तिपुर संवाददाता , वैशाख २०, २०७३
      अख्तियारको हिरासतमा रहेका पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई सोमबार सर्वोच्च अदालतले तत्काल थुना मुक्त गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा सर्वोच्चले उनलाई आज अदालतमा उपस्थित गराउन अख्तियारलाई निर्देश गरेको थियो । पूरा पढ्नुहोस्

    एमाले संसद्मा प्रभावकारी रुपमा प्रस्तुत हुने

    रासस, वैशाख २१, २०७३
    प्रमुख सत्तारुढ दल नेकपा(एमाले) संसदीय दलले व्यवस्थापिका–संसद्मा प्रभावकारी ढङ्गले प्रस्तुत हुने दृढता व्यक्त गरेको छ ।
    पूरा पढ्नुहोस्

    काठमाडौंका शैक्षिक संस्था बन्द

    रासस, वैशाख २१, २०७३
    काठमाडौँका सामुदायिक तथा निजी शैक्षिक संस्था आज बन्द गरिएका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।
    पूरा पढ्नुहोस्

    छ उपक्षेत्रीय कार्यालयमा कार्यालय प्रमुख

    रासस, वैशाख २१, २०७३
    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छ उपक्षेत्रीय कार्यालयमा छ सहसचिवलाई कार्यालय प्रमुखका रुपमा पदस्थापन गरेको छ ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    लन्डनबाट नयाँ प्रेमगीत

    कान्तिपुर संवाददाता , वैशाख २०, २०७३
    ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले...’, ‘बेहोसी पछि त होसमा आउँदा क्या दामी भो...’ जस्ता शिव परियारका गीत पिउने–पिलाउनेले बढी नै रुचाएका छन् । मायामा डुबेकाहरूलाई चाहिँ ‘पागल बनायौ प्रिय, यो दिल हरेर पागल...’, ‘रित्तो रित्तो छु म...’ ले तानेका छन् ।
    पूरा पढ्नुहोस्

    लन्डन मेयरको चुनावमा नेपाली पनि सक्रिय

    नविन पोखरेल, वैशाख १९, २०७३
    मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् ।
    पूरा पढ्नुहोस्

    आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह

    नविन पोखरेल, वैशाख १९, २०७३
    नेपालले आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह गरेको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले भूकम्पको वर्ष दिनपछि उक्त आग्रह गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    अष्ट्रेलियाली लेबर पार्टीको नेपाली शाखा गठन

    नारायण खडका, वैशाख १९, २०७३
    अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबरले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई समेट्ने गरि ‘नेपाली फ्रेन्ड्स अफ लेबर’ नामक शाखा स्थापना गरेको छ ।
    पूरा पढ्नुहोस्

    आयरल्याण्डमा नेपाल सम्मेलन

    कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
    विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा सम्मेलन भएको हो ।
    पूरा पढ्नुहोस्

    जापानका भूकम्पपीडितलाई नेपालीले खुवाए खाना

    कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
    नेपाली जनसम्पर्क समिति जापानले जापानको क्युसु क्षेत्रका भूकम्पपीडितलाई खाना खुवाएको छ ।
    पूरा पढ्नुहोस्

    प्रधानसेनापति अमेरिकामा सम्मानित

    प्रधानसेनापति अमेरिकामा सम्मानित
    कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
    प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको यूएस आर्मी वार कलेजमा सम्मानित भएका छन् । पेन्सिनभेनियाको उक्त कलेजमा तालिम लिएका क्षत्रीलाई बिहीबार हल अफ फेम सेरेमोनीका दौरान सम्मान गरिएको हो ।
    पूरा पढ्नुहोस्

    टोकियोमा 'भाग्यले बाँचेकाहरु' र 'सेलफोन'

    कान्तिपुर संवाददाता , वैशाख १६, २०७३
    वैशाख १२ को विनाशकारी भूकम्पको मुलुकभर स्मरण भइरहेको बेला जापानको राजधानी टोकियोमा भने त्यही भूकम्पबाट चमत्कारिक रुपमा बाँचेकाहरुको कथाव्यथा हेर्दै थिए नेपालीहरु ।
    पूरा पढ्नुहोस्

    टोलैपिच्छे मार्ट

    विष्णु पोखरेल, वैशाख २१, २०७३
    कतारस्थित विश्व चर्चित खुद्रा बिक्रेता (रिटेलर) क्यारिफोरमा १६ वर्ष काम गरेर फर्केपछि खोटाङ बुइपाका निर्वाचन राईले सुरक्षित लगानी क्षेत्रको खोजी गरे । बजारको सामान्य सर्भेपछि उनले डेढ दशकको अनुभवलाई उपयोग गर्ने गरी लगानीको योजना बनाए ।
    पूरा पढ्नुहोस्

    विद्युतीय सामान जथाभावी फाले जरिवाना

    विष्णु पोखरेल, वैशाख २१, २०७३
    मोबाइल फोन, रेडियो वा इन्भर्टरको ब्याट्री काम नलाग्ने भयो भने के गर्नुहुन्छ ? सायद फोहोर फाल्ने स्थानमा लगेर मिल्काउनुहुन्छ । तर, अब जथाभावी नमिल्काउनुस् । मिल्काउनुभयो भने जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
    पूरा पढ्नुहोस्

    सेतीदोभान जलविद्युत् अलपत्र

    प्रतीक्षा काफ्ले, वैशाख २१, २०७३
    यहाँको सेतीदोभान १ को जिल्लाकै पहिलो जलविद्युत् आयोजना सेतीदोभान जलविद्युत् केन्द्र हाल आएर जीर्ण र अलपत्र अवस्थामा छ ।
    पूरा पढ्नुहोस्

    ३ करोड युनिट विद्युत् चुहावट

    कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
    जिल्लामा चालू आर्थिक वर्षको हालसम्ममा ३ करोड ३२ लाख ८४ हजार ३ सय ४९ युनिट विद्युत् चुहावट भएको छ । जिल्लास्थित सिरहा र लहान गरी दुवै विद्युत् केन्द्रअन्तर्गत प्राप्त विद्युत्मध्ये ४१ दशमलव १५ प्रतिशत चुहावट भएको हो ।
    पूरा पढ्नुहोस्

    विकास बजेट सदुपयोगमा ढिलाइ

    विकास बजेट सदुपयोगमा ढिलाइ
    कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
    असार मसान्तसम्म करोडौं बजेट खर्च गरिसक्नुपर्ने जिविसले अहिलेसम्म कुनै योजनाका काम थाल्न सकेको छैन ।
    पूरा पढ्नुहोस्

    नेप्सेमा बिमा र बैंकिङ समूहको टेवा

    नेप्सेमा बिमा र बैंकिङ समूहको टेवा
    कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
    यो साता कारोबारको पहिलो दिन (सोमबार) सेयर बजार परिसूचक नेप्से साढे ९ अंकले बढ्यो ।उक्त दिन ६ वटा समूह अन्तर्गतका कम्पनीको सेयर कारोबार भएकामा बिमा, बैंकिङ र जलविद्युत् समूहका परिसूचक बढे ।
    पूरा पढ्नुहोस्

    ४ सय योजना हेर्न ६ प्राविधिक

    ४ सय योजना हेर्न ६ प्राविधिक
    खगेन्द्र अवस्थी, वैशाख २१, २०७३
    जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयअन्तर्गत सञ्चालित ४ सय योजना हेर्न ६ जना मात्रै प्राविधिक छन् । जनशक्ति अभावमा योजना कार्यान्वयन र अनुगमन प्रभावकारी हुन सकेको छैन ।
    पूरा पढ्नुहोस्

    टर्किसको उडान बिहान, एकै दिनमा यूरोप र अमेरिका पुग्न सकिने

    सुरज कुँवर, वैशाख २०, २०७३
    काठमाडौंलाई युरोपसँग सिधा उडानमार्फत जोड्दै आएको टर्कीको ध्वजावहाक विमान कम्पनी टर्किस एयरलाइन्सले सोमबारदेखि आफ्ना नियमित उडानलाई बिहान सारेको छ । हाल सातामा चार वटा उडान भर्दै आएको टर्किसले काठमाडौंबाट उड्ने यात्रुलाई एकै दिनमा अमेरिका र युरोपका मुलुकमा पुर्‍याउने उदेश्यले आफ्नो उडानलाई बिहान सारेको बताएको छ ।
    पूरा पढ्नुहोस्

    साइँलाको चुइगम जिन्दगी

    देवेन्द्र भट्टराई, वैशाख १८, २०७३
    कुनै पढाइगुनाइ वा अक्कलका भरमा होइन, थोरै मुढे बल र धेरै लगनका कारण आज भारतको हिमाञ्चल राज्यभर चिनिएका छन्— साइँला लामा । पूरा पढ्नुहोस्
    थप ब्लग

    ट्राफिक एप्स सुरु

    कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
    उपत्यका ट्राफिक प्रहरी महाशाखाले मोबाइल एप्स सुरु गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एप्सले सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण गर्ने बताए । साथै प्रहरीको कार्यदक्षता र क्षमता बढाउन एप्स सञ्चालनमा ल्याएको उनले बताए । पूरा पढ्नुहोस्
    थप सूचना प्रविधि

    जहाँ स्वास्थ्यकर्मीले आफैं रगत दिएर बिरामीलाई बचाउँछन्...

    अर्जुन शाह, वैशाख २०, २०७३
    अत्याधीक रक्तश्रावका कारण ज्यानकै जोखिममा परेकी २२ बर्षिया बसन्ती बिष्ट आइतबार दिउसो बाजुरा जिल्ला अस्पताल आइपुग्दा अस्पतालमा रगत थिएन । जिल्ला सदरमुकामा मार्तडीबाट २ दिन टाढा पर्ने जगन्नाथ गाविसको मल्लो हुनी गाउँबाट आइपुगेकी बसन्तीको ज्यानमा चाहिनेभन्दा निकै कम मात्र रगत थियो । घरपरिवारले उनलाई सुरुमा उपचारका लागि कोल्टी लगेका थिए । तर, त्यहाँ उपचार संभव भएन । पूरा पढ्नुहोस्
    थप फिचर

    थाममा बाँधेर ‘ज्वाईंसाबलाई धुलाई’

    टीकाप्रसाद भट्ट, वैशाख १९, २०७३
    विवाह पछि पहिलो पल्ट ससुराली पुग्ने ज्वाईंलाई मानमनितो गर्ने कुरा हाम्रो समाजमा सामान्य मानिन्छ । तर रामेछापमा यस्तो घटना भएको छ कि पहिलो पल्ट मानमनितो खान पाइएला भनेर मख्ख परेर आइपुगेका ज्वाईंलाइ थाममा बाँधेर दोहोलो काडिएको छ । पूरा पढ्नुहोस्
    थप रोचक