एसीसीले यू–१९ प्रिमियर लिग : नेपालको फराकिलो जित

  • यूएई नेपालसँग १४९ रनले पराजित
कान्तिपुर संवाददाता, भाद्र ११, २०७२
नेपालले यू-१९ प्रमियर लिग क्रिकेटको आफ्नो पहिलो खेलमा युएईलाई १ सय ४९ रनले पराजित गरेको छ ।२ सय रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले २१ औं ओभरमा अलआउट गरेको हो ।टस जितेर व्याटिङ गरेको नेपालले ४ वल बाँकी छदै अलआउट भएर १ सय ९९ रन जोडेको थियो ।
पूरा पढ्नुहोस् »

पहिरोमा परी नुवाकोटमा ६ जनाको मृत्यु

    प्रकाश अधिकारी , भाद्र ११, २०७२
    नुवाकोटको दुई स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । रातभर परेको वर्षाका कारण गएको पहिरोले घर पुरिंदा उनीहरुको मृत्यु भएको हो ।सामरी–७ को झर्लाङमा १ र गोर्स्याङ–२ को काप्रे सिरानचोक गाउँमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ ।
    पूरा पढ्नुहोस् »

    पाेखरामा बन्दबिरुद्ध सद्‌भाव र्‍याली

    पाेखरामा बन्दबिरुद्ध सद्‌भाव र्‍याली

    लालप्रसाद शर्मा , पोखरा, भाद्र ११, २०७२
    माग पूरा गराउने नाममा दिनहुँजसो भइरहेका बन्दहड्तालको बिरोधमा पोखरा उद्योग वाणिज्य संघले शुक्रबार शान्ति तथा सद्‌भाव र्‍याली निकालेको छ ।
    पूरा पढ्नुहोस्

    नेपालगन्जमा सातादेखिको निषेधित क्षेत्र हटाईयो

    जनक नेपाल , भाद्र ११, २०७२
    बाँके जिल्ला प्रशासनले ६ दिनदेखि लगाउँदै आएको निषेधित क्षेत्र शुक्रबार मध्यान्हबाट हटाइएको छ ।
    पूरा पढ्नुहोस्

    चारसय गाडीलाई सुरक्षा घेरामा राखी गन्तव्यमा पठाइयो

    कान्तिपुर संवाददाता, भाद्र ११, २०७२
    संयुक्त मधेसी मोर्चा र थरुहट बन्दका कारण अलपत्र अवस्थामा रहेका करिव चार सय गाडीलाई सुरक्षा घेरामा राखी गएराति गन्तव्यतर्फ पठाइएको छ ।
    पूरा पढ्नुहोस्

    दुई दिनका लागि बन्द खुकुलाे

    कमल पन्थी , भाद्र ११, २०७२
    थरुहट संर्घष समितिले सिमांकनको विरोधमा गर्दे आएको अनिश्चिकालिन बन्द शुक्रबार शनिबार दुई दिनका लागि खुकुलाे बनाएका छन् । हिन्दुहरुको चाड रक्षा बन्धन र जनैपूर्णिमालाई मध्यनजर राख्दै बन्दका सम्पुर्ण कार्यक्रम दुई दिनलाई खुकुलाे पारिएकाे आन्दोलनका अगुवा विरु चौधरीले बताए ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    विचार/विश्‍लेषण

    विमानस्थल पसलमा ४ गुणा बढी मूल्य

    राजु चौधरी, भाद्र ११, २०७२
    त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा ४ गुणा बढी मूल्य लिने गरेको भेटिएको छ। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनमा खाद्यान्नलगायत वस्तुमा चर्को मूल्य असुल्ने गरेको भेटिएको हो।
    पूरा पढ्नुहोस्

    कोदोको हर्लिक्स माग बढ्दो

    कोदोको हर्लिक्स माग बढ्दो
    वसन्ती बाँस्तोला, भाद्र ११, २०७२
    कोदो भनेपछि रोटी, ढिंँडो र खोलेजस्ता परिकार मात्र बनाएर गाउँमा खाने अन्न भनेर बुझिन्छ। तर, यहाँका व्यावसायिक महिलाले कोदोलाई हर्लिक्सको रूपमा परिचित बनाएका छन्।
    पूरा पढ्नुहोस्

    अलैंची बगानमै ९० हजार

    आनन्द गौतम, भाद्र ११, २०७२
    हाङदेवा ७ की सरिता लिम्बुले यो वर्ष अलैंचीको मूल्य बोटमै प्रतिमन (४० किलो) ९० हजार थापेकी छन्। साउनको अन्तिम सातादेखि टिप्न थालेर जम्मा भएको पाँच मन अलैंची उनले व्यापारी भद्रवीर रेग्मीलाई बुझाएकी हुन्।
    पूरा पढ्नुहोस्

    सशस्त्र छाड्ने, प्रहरी समाउने

    सशस्त्र छाड्ने, प्रहरी समाउने
    कान्तिपुर संवाददाता, भाद्र ११, २०७२
    सशस्त्र प्रहरीले छाड्ने र नेपाल प्रहरीले सामान समाउने विवादले पूर्वी नाका काँकडभिट्टामा बिहीबार तनाव देखिएको छ। भारतको पानीटंकी बजारबाट खरिद गरी ल्याएको सामान भन्सार भएपछि सशस्त्रले छाड्यो।
    पूरा पढ्नुहोस्

    दूरसञ्चार कम्पनी पनि ‘पब्लिक’

    शिला पाण्डे, भाद्र १०, २०७२
    दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरू पब्लिक कम्पनी भएर सेवा सञ्चालन गर्न पाउने/नपाउने सम्बन्धमा अध्ययन गर्ने भएको छ । झन्डै ६ महिना अगाडि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पब्लिक कम्पनीमा जान चासो देखाएपछि प्राधिकरणले यसका लागि आवश्यक कानुनी बाटो तय गर्नका लागि अध्ययन गर्ने भएको हो ।
    पूरा पढ्नुहोस्

    एक किलो प्याजको १ सय ३० रुपैयाँ

    कान्तिपुर संवाददाता, भाद्र १०, २०७२
    सीमांकनको विषयलाई लिएर पूर्वी तराईमा भइरहेको लगातार बन्दका कारण पहाडमा तरकारी र फलफूलको मूल्य अकासिएको छ । बन्दले समान ढुवानी हुन नसक्दा व्यापारीले स्टक मालको मूल्य बढाएका हुन् ।
    पूरा पढ्नुहोस्

    बन्दले सीमामा ३ हजार ढुवानी साधन अलपत्र

    बन्दले सीमामा ३ हजार ढुवानी साधन अलपत्र
    राजु चौधरी, भाद्र १०, २०७२
    नयाँ संविधानमा सीमांकनको विषयलाई लिएर लगातार भइरहेको तराई बन्दका कारण करिब ३ हजार मालवाहक सवारी साधन भन्सार नाकामै थन्किएका छन् । वीरगन्ज, भैरहवा, विराटनगरलगायत प्रमुख नाकाहरूमा बढी मात्रामा सवारी साधन अलपत्र परेका हुन् ।
    पूरा पढ्नुहोस्

    इन्धन लुकाउँदा अभाव

    कान्तिपुर संवाददाता, भाद्र १०, २०७२
    हल्लैहल्लाका भरमा उपभोक्ताको सञ्चय गर्ने बानी र व्यापारीले मौका छोपेर कालोबजारी गर्दा आयल निगमले ‘पर्याप्त’ इन्धन वितरण गरे पनि राजधानीमा चरम अभाव देखिन थालेको छ ।
    पूरा पढ्नुहोस्

    खेलकुद

    मनोरञ्जन

    सुरक्षा प्रमुखले भने, ‘हामी एक छौं’

    राजेन्द्र नाथ, भाद्र ११, २०७२
    नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको मनमुटाव पुरानै हो। द्वन्द्वकालमा सशस्त्र प्रहरी वल स्थापनादेखिको त्यो मनमुटाव पछिल्ला दिन पक्राउ पुर्जी नियमावलीलगायत विवादले उत्कर्षमा थियो। तर टीकापुर घटनापछि ती दुवै सुरक्षा निकाय प्रमुखले ‘आफूहरू एक भएको’ सन्देश दिन खोजेका छन्। पूरा पढ्नुहोस्
    थप देश

    गुजरात हिंसाका मृतक ९ पुगे

    सिन्हवा, भाद्र ११, २०७२
    भारतीय राज्य गुजरातमा भइरहेको हिंसात्मक आन्दोलनमा मृत्यु हुनेको संख्या ९ पुगेको छ।स्थानीय पटेल समुदायले आरक्षण माग गर्दै मंगलबारदेखि प्रदर्शन थालेका थिए। प्रदर्शनका अगुवा हार्दिक पटेललाई प्रहरीले नियन्त्रणमा लिएपछि तोडफोड र आगजनी सुरु भएको हो। पूरा पढ्नुहोस्
    थप विश्व

    ओमानमा २ नेपालीको मृत्यु

    होम कार्की, भाद्र १०, २०७२
    वैदेशिक रोजगारीको लागि ओमानमा कार्यरत दुई नेपालीको मुत्यु भएको छ । गैरआबासीय नेपाली संघ, ओमनका सचिब पुर्णबहादुर श्रेष्ठका अनुसार मृत्यु हुनेमा शिकारकोट–२, पाल्पाका भवन सिंह गाहा र हटिया–७, बाग्लुङका गमबहादुर खत्री छन् । पूरा पढ्नुहोस्
    थप प्रवास

    नेपालको बोनम्यारो प्रत्यारोपणलाई अन्तर्राष्ट्रिय मान्यता

    स्वरुप आचार्य, भाद्र १०, २०७२
    नेपालमा नै रगतरोगको उपचार सम्भव भएको सन्देश अब विश्वभर फैलिएको छ । बेलायतको ‘ब्रिटिस जर्नल अफ हेमेटोलोजी’मा नेपालमा सफलता पूर्वक बोनम्यारो प्रत्यारोपण गरिन्छ भन्ने आर्टिकल छापिएसँगै रगतरोग उपचारले नयाँ फड्को मारेको हो । 'ब्रिटिस जर्नल अफ हेमेटोलोजी' भनेको विश्वको एक प्रतिष्ठित स्वास्थ्य जर्नल हो । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    नेपालीको उद्दारमा हमाल र बाख्रा चराउने हाउसमेड

    होम कार्की, भाद्र १०, २०७२
    बाँके–१६, नेपालगञ्जका भक्तबहादुर हमाल २२ बर्षदेखि साउदी अरबमा काम गरिरहेका छन् । यतिखेर हमाल रियादस्थित नेपाली दुताबासको सम्र्पक ब्यक्तिको रुपमा ताबुकमा सहयोगीसँगै आफ्नो मजदुरी पनि गरिरहेका छन् । पूरा पढ्नुहोस्
    थप ब्लग

    रंगमा जीवनको पूर्णता

    कान्तिपुर संवाददाता, भाद्र ११, २०७२
    भित्ताभरि अमूर्त चित्र छन्। हेर्नेले आआफ्नै क्षमता अनुसार बुझ्नेछन्। त्यसप्रति पुरन खड्काको भने कुनै चासो छैन। तर, डेढ दशकको अथक मिहिनेतमा उनले आफ्ना जीवनको पूर्णतालाई कलामा समेट्न भने भ्याएका छन्। पूरा पढ्नुहोस्
    थप साहित्य/विविध