उसुमा हरिप्रसाद गोले र सविता राईले जिते रजत

  • १२ औं सागमा अहिलेसम्म नेपालको पदक: १ स्वर्ण, ७ रजत र १५ कांस्य
राजु घिसिङ, माघ २७, २०७२
उसु खेलाडी हरिप्रसाद गोले र सविता राईले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा बुधबार रजत पदक जितेका छन् ।
पूरा पढ्नुहोस् »

'सादा जीवन र उच्च विचारका नेता '

    चन्द्रशेखर अधिकारी, माघ २७, २०७२
    छिमेकी मुलुक भारतले नेपालले देशका लागि जीवन समर्पण गरेका असल र सादगी नेता गुमाएकोमा दु:ख व्यक्त गरेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाउँदै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
    पूरा पढ्नुहोस् »

    कांग्रेस नेतृत्व दुई दसकपछि कोइराला परिवार बाहिर

      कुलचन्द्र न्यौपाने , माघ २७, २०७२
      कांग्रेस सभापति सुशील कोइरालाको निधनसंगै पार्टीको नेतृत्व दुई दशकपछि कोइराला परिवारबाट बाहिर आएको छ । विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वत: कार्यबाहक सभापतिको हैशियतमा पार्टीको नेतृत्व तहमा आइपुगेका छन् ।
      पूरा पढ्नुहोस् »

      कोइरालालाई श्रद्धाञ्जलि दिन बिहानैदेखि घुइँचो

        कोइरालालाई श्रद्धाञ्जलि दिन बिहानैदेखि घुइँचो

        रासस, काठमाडौं, माघ २७, २०७२
        नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जलि दिन आज बिहानैदेखि दशरथ रङ्गशालामा घुइँचो लागेको छ ।
        पूरा पढ्नुहोस्

        कोइरालालाई भूटानी गृह तथा सांस्कृतिक मन्त्रीले श्रद्धाञ्जलि दिए

        कान्तिपुर संवाददाता , माघ २७, २०७२
        मंगलबार बिहान निधन भएका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालालाई भूटानी गृह तथा सांस्कृतिक मन्त्री दावा ग्याल्छेनले रंगशालामा श्रद्धाञ्जलि दिएका छन् ।
        पूरा पढ्नुहोस्

        एउटा भिन्न नेताको अवसान

        जनक नेपाल, माघ २७, २०७२
        पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनको खबर पाएपछि मंगलबार बिहानै बाँके पार्टी कार्यालय पुगेका नेकपा (माओवादी) का केन्द्रीय सदस्य आईपी खरेल भन्दै थिए, ‘उनी उदाहरणीय सर्वहारा नेता थिए ।
        पूरा पढ्नुहोस्

        खुसी मनाउन नपाउँदै श्रद्धाञ्जली सभा

        कान्तिपुर संवाददाता , माघ २७, २०७२
        कांग्रेस सभापति सुशील कोइरालाको निधनपछि कांग्रेसका विभिन्न जिल्लामा जारी अधिवेशनका कार्यक्रम स्थगित भएका छन् । केही जिल्लामा विजयी पदाधिकारीले मंगलबार खुसी मनाउन नपाउँदै श्रद्धाञ्जली सभा गरेका छन् ।
        पूरा पढ्नुहोस्
        थप समाचार

        अस्ट्रेलियामा सबैको ल्होछार

        नारायण खड्का, माघ २७, २०७२
        अस्ट्रेलियामा रहेका नेपालीहरूले भव्य रूपमा ल्होछार पर्व मनाएका छन् । नेपालबाट आएका कलाकारहरूसहित साउथ अस्ट्रेलियामा कार्यक्रम गरी मनाइएको पर्वमा करिब ५ सय नेपालीहरूको सहभागिता थियो ।
        पूरा पढ्नुहोस्

        बेलायतबाट पर्यटक भित्र्याउन कस्सिए नेपाली

        नविन पोखरेल, माघ २६, २०७२
        विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय समुदाय अझै विश्वस्त हुन नसकिरहेका बेला बेलायतवासी नेपालीले यहांबाट पर्यटक नेपाल भित्र्याउन पहल सुरु गरेका छन् । ‘सेन्ड योर फ्रेन्ड्स टु नेपाल’ अभियानमा उनीहरुको अग्रसरता बढेको हो ।
        पूरा पढ्नुहोस्

        जनसम्पर्क समिति स्पेनले छान्यो महाधिवेशन प्रतिनिधि

        कान्तिपुर संवाददाता , माघ २५, २०७२
        नेपाली जनसम्पर्क समिति स्पेनले १३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको छनोट गरेको छ ।
        पूरा पढ्नुहोस्

        प्रमोदको ‘झुम्कावाली’ मा झुमे मलेसियाका दर्शक

        कान्तिपुर संवाददाता , माघ २५, २०७२
        चिनियाँ नयाँ वर्षको छुट्टी, बल्लबल्ल मिलेको फुर्सद । थाकेको शरिर लिएर सोमबार क्वालालम्पुरस्थित चिन्हु स्टेडियममा उपस्थित दर्शकहरुले यहाँ आयोजित ‘फ्रेण्डसीप धमाका–७’ मा थकान मेटिने गरि भरपुर मनोरञ्जन लिए ।
        पूरा पढ्नुहोस्

        गैरकानुनी कामदारको दर्ता फेब्रुअरी १५ देखि

        रामचन्द्र गिरी, माघ २४, २०७२
        मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारलाई बैध गराई पुन: रोजगारी दिने कार्यक्रम यही फागुन ३ गते (फेब्रुअरी १५) देखि सुरु गर्ने भएको छ ।
        पूरा पढ्नुहोस्

        अष्ट्रेलियाका झापालीको ‘सामुदायिक सहकार्यमा शैक्षिक परियोजना’

        नारायण खड्का, माघ २३, २०७२
        आफु जन्मेको र हुर्केको स्थानमा रहेका विद्यालयहरुको शैक्षिक अवस्था सुधार्ने उद्देश्यका साथ अष्ट्रेलियामा रहेका झापालीहरुले सामुदायिक सहकार्यमा शैक्षिक परियोजना सुरु गरेका छन् ।
        पूरा पढ्नुहोस्

        जापानमा पोखरेली दिदीबहिनी समूह

        कान्तिपुर संवाददाता , माघ २३, २०७२
        पत्रकार प्रेमिला गौंचनको अध्यक्षतामा २५ सदस्यीय ‘पोखरेली दिदिबहिनी, जापान’ गठन गरिएको छ ।
        पूरा पढ्नुहोस्

        उम्मेदवार छनौट बोर्डमा नेपाली

        कान्तिपुर संवाददाता , माघ २१, २०७२
        बेलायतको लेबर पार्टीको बेजिंगस्टोक काउन्सिलरका उम्मेदवार छनौट बोर्डमा शिवजी श्रेष्ठ मनोनित भएका छन् । सन् २०१० देखि लेबोर पार्टीको स्थानीय मेम्बरशिप सेक्रेटरी रहेका उनी हाल बेजिंगस्टोक ब्लाक एशियन एथ्निक माइनोरिटी अफिसर (प्रमुख) छन् ।
        पूरा पढ्नुहोस्

        ६ महिनामा ३ हजार किलो सुन

        राजु चौधरी, माघ २७, २०७२
        भूकम्प पछिको तातोपानी नाका बन्दले नेपालीले धेरै दु:ख भोग्नुपरेपछि एक अर्थमा भने मुलुकलाई लाभ पुगेको छ ।
        पूरा पढ्नुहोस्

        चीनले सीमामा व्यापारिक हब बनाउने

        चन्द्रशेखर अधिकारी, माघ २७, २०७२
        तिब्बत सरकारले चीनबाट सामान आयात गर्दै आएका नेपाली व्यापारीलाई सीमामा नै सबै सुविधा उपलब्ध हुने गरी आर्थिक हब बनाउने तयारी गरेको छ ।
        पूरा पढ्नुहोस्

        सिँचाइमा नयाँ कार्यक्रम र योजना सार्वजनिक

        कान्तिपुर संवाददाता , माघ २७, २०७२
        सिँचाइमन्त्री उमेशकुमार यादवले सिँचाइ क्षेत्रको विकास र विस्तार गर्न चालू आर्थिक वर्षका लागि नयाँ कार्यक्रम र योजनाहरू सार्वजनिक गरेका छन् ।
        पूरा पढ्नुहोस्

        कोइरालाको निधनमा निजी क्षेत्रद्वारा दु:ख व्यक्त

        कान्तिपुर संवाददाता , माघ २७, २०७२
        पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति निजी क्षेत्रले दु:ख व्यक्त गरेको छ ।
        पूरा पढ्नुहोस्

        कृषि मेलामा सबै क्षेत्रका किसान सहभागी हुन सकेनन्

        कृषि मेलामा सबै क्षेत्रका किसान सहभागी हुन सकेनन्
        कान्तिपुर संवाददाता , माघ २७, २०७२
        नवौं राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनीमा दुई नम्बर प्रदेशका सप्तरीदेखि पर्सासम्म गरी आठ जिल्लाका किसानको सहभागिता छैन ।
        पूरा पढ्नुहोस्

        १ सय ४१ दिनपछि अन्तराष्ट्रिय विमानहरुले इन्धन पाउने

        सुरज कुँवर , माघ २६, २०७२
        १३ मूलुकका २३ वटा गन्तव्यबाट काठमाडौं उडान भर्दै आएका २ वटा स्वदेशीसहित २६ वटा अन्तराष्ट्रिय वायुसेवाका विमानहरुलाई आयल निगमले आउदो मंगलबारदेखि इन्धन उपलब्ध गराउने
        पूरा पढ्नुहोस्

        पर्यटन बोर्डको बजेट ८४ करोड ८० लाख

        सुरज कुँवर, माघ २५, २०७२
        भूकम्प र नाकाबन्दीको असरका कारण नेपाल पर्यटन बोर्डले चालु वर्षको बजेट गत वर्षको दाँजोमा करिब २० प्रतिशतले घटाउँदै ८४ करोड ८० लाख हाराहारीमा झारेको छ ।
        पूरा पढ्नुहोस्

        भरी र आधा सिलिन्डरमा विवाद

        राजु चौधरी, माघ २५, २०७२
        भारतीय नाकाबन्दीका कारण ग्यासको चरम अभाव भएपछि सरकारले ७ दशमलव १ किलोमात्रै ग्यास भएको सिलिन्डर बिक्री गर्ने निर्णय गरे पनि यसलाई साविककै १४ किलो बनाउनुपर्ने दबाब पनि बढ्न थालेको छ ।
        पूरा पढ्नुहोस्

        अति उत्साह अर्थात् हाइपोमेनिया

        अतुल मिश्र, माघ २३, २०७२
        तपाईंको घरपरिवारमा, छरछिमेकमा, कार्यस्थलमा कुनै व्यक्तिको आत्मविश्वासमा अचानक अत्यधिक वृद्घि देखिएको छ ? ती व्यक्तिको आनीबानी, बोलीव्यवहारमा कुनै नियन्त्रण नै नभए जस्तो देखिन थालेको छ ? पूरा पढ्नुहोस्
        थप स्वास्थ्य

        'भाइ मेरा कुरा ट्वीस्ट नगर्नुहोला'

        भीम घिमिरे, माघ २६, २०७२
        गत पुस १५ मा सुशील कोइराला पोखरा आएका बेला अन्तर्वार्ता गर्न पाइएको हो । छापा माध्यमलाई उनको त्यो उनको सम्भवतः अन्तिम अन्तर्वार्ता थियो । र, मेरा लागि पत्रकारिता जीवनको पहिलो । पूरा पढ्नुहोस्
        थप ब्लग

        स्वर्गीय सुशील कोइरालालाई बालुवामा श्रद्धान्जली

        माघ २६, २०७२
        नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा देश विदेशबाट विभिन्न व्यक्तिले शोक व्यक्त गरिरहेका छन् । यस्तैमा, एकजना भारतीय कलाकारले भने अलि भिन्न ढंगले कोइरालाप्रति आफ्नो श्रद्धाञ्जली व्यक्त गरेका छन्, वालुवामा उनको मुर्ति बनाएर । पूरा पढ्नुहोस्
        थप फिचर

        भगवान रामविरुद्ध मुद्दा हालेपछि...

        (बीबीसी), माघ २५, २०७२
        भारतको बिहार राज्यका एक वकिल भगवान राम विरुद्ध मुद्दा हालेर समस्यामा परेका छन् । रामले आफ्नी पत्नी सिताप्रति राम्रो व्यवाहार नगरेको भन्दै उनले यो कुरा अदालतले नै ठहर गर्नुपर्ने भन्दै रामविरुद्ध मुद्दा हालेका थिए । पूरा पढ्नुहोस्
        थप रोचक