सुस्ताका १८ जना बिरुद्ध भारतीय अदालतमा मुद्दा

  • नेपालीलाई फसाउन खोजेको आरोप
नारायण शर्मा, भाद्र ८, २०७३
बिहार प्रहरीमा सुराकीको काम गर्दैआएका सुस्ताका एक ब्यक्तिको हत्या अभियोगमा १८ जना नेपाली वरुद्ध भारतमा मुद्दा चलाइएको छ ।
पूरा पढ्नुहोस् »

मोदीजीको बाटो एउटा, उहाँको प्रशासनको अर्को भयो

  • नेपाल स्वतन्त्र राख्ने पाँच हस्ती: पृथ्वीनारायण शाह, भीमसेन थापा, महेन्द्र शाह, बीपी कोइराला र टंकप्रसाद आचार्य
डा. भेषबहादुर थापा, भाद्र ८, २०७३
नेपाल–भारत सम्बन्धको विषय उठ्नेबित्तिकै कहाँबाट आरम्भ गर्ने भन्ने अवस्था सबैमा आउँछ । यति धेरै सम्बन्धको आयाम भएको यो दुई मुलुकबारे प्रसंग उठ्दा यस्तो अवस्था आउनु स्वाभाविक हो । ‘इनगेजमेन्ट’ एक अर्कामा यति धेरै छ, त्यसको जुन क्षेत्र समात्दा पनि हुन्छ । म नेपालको पुरानो अवस्था जो वर्तमानसम्म स्मरण हुन्छ त्यो विषय अघि बढाउँछु । नेपाल स्वतन्त्र राख्नका लागि भूमिका निर्वाह गर्ने पाँच हस्तीका नाम हामी अझै स्मरण गरिरहन्छौं । ती हुन्, पृथ्वीनारायण शाह, भीमसेन थापा, महेन्द्र शाह, बीपी कोइराला र टंकप्रसाद आचार्य । सायद यो नामलाई सबैले स्मरण गरेका होलान् ।
पूरा पढ्नुहोस् »

साउदीको फौजी साले कम्पनीका ४१ नेपाली कामबिहीन

    साउदीको फौजी साले कम्पनीका ४१ नेपाली कामबिहीन

    होम कार्की, काठमाडौं, भाद्र ८, २०७३
    साउदी अरबको जुबेलस्थित फौजी साले अल नजारानी कम्पनीमा कार्यरत ४१ नेपाली कामदार एक महिनादेखि अलपत्र परेका छन् ।
    पूरा पढ्नुहोस्

    अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने राय पक्राउ

    भाद्र ८, २०७३
    अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने रायन राय भन्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ ।
    पूरा पढ्नुहोस्

    ऐलानी जग्गा कार्यालय सञ्चालनका लागि माओवादीलाई !

    भूषण यादव, भाद्र ८, २०७३
    नीजि भवन वा जग्गा नभएकाले पार्टी सञ्चालनमा अति नै कठिनाई भएको भन्दै स्थानीय सिफारिस समिति पर्साले वीरगन्ज चिनी मिल नजिकैको ऐलानी जग्गा माओवादी केन्द्रलाई ५० वर्षको लिज वा भोगचलन गर्न दिन सम्बन्धित निकायलाई सिफारिस गरेको खुलासा भएको छ ।
    पूरा पढ्नुहोस्

    काभ्रेमा सवारी दुर्घटना बर्सेनि बढ्दो

    नगेन्द्र अधिकारी, भाद्र ८, २०७३
    ट्राफिक प्रहरीको तथ्यांकले जिल्लामा बर्सेनि सवारी दुर्घटना बढेको देखाएको छ । सवारीको चाप बढेसँगै दुर्घटनामा पनि वृद्धि भएको हो । जिल्ला ट्राफिक प्रहरीका निरीक्षक शुकदेव खनालका अनुसार २०७०/०७१ मा ४४ दुर्घटना भएकामा २०७१/०७२ मा ५९ सवारी दुर्घटना भएका छन् ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    यूरोपको राजधानीमा नेपालका फोटै फोटा

    दीपकज्योति पौडेल, भाद्र ७, २०७३
    बेल्जियम र यूरोपकै राजधानी मानिने ब्रसेल्स शहर भित्र चल्ने विभिन्न ट्रामहरु यतिबेला नेपालका पर्यटकीय आकर्षण एवं विशेषता झल्काउने पोस्टरहरुले सजिएका छन् । झट्ट हेर्दा अचम्म लाग्न सक्ने ती पोस्टरहरु अरु केहि नभएर नेपाली दूतावास बेल्जियमले भूकम्पपछिको शिथिल पर्यटन प्रवद्र्घनको लागि गरेको पब्लिसिटीको काइदा हो ।
    पूरा पढ्नुहोस्

    ‘गर्भवती’ भन्दै नेपालीले चलाएकै कम्पनीमा महिला निष्कासित

    होम कार्की, भाद्र ७, २०७३
    कतारमा नेपालीले चलाएको एक कम्पनीले गर्भवती भएको भन्दै आफ्ना एक उच्च तहमा कार्यरत नेपाली महिला कर्मचारीलाई निस्कासन गरेको छ ।
    पूरा पढ्नुहोस्

    लेबनानमा फेरि नेपाली कामदार प्रतिबन्ध, अवैतनिक दूत खारेज

    देवेन्द्र भट्टराई, भाद्र ६, २०७३
    वैदेशिक रोजगारीमा जान चाहने घरेलु कामदारका लागि तय गरेको कार्यविधी र निर्देशिकप्रति असहमति जनाउँदै लेबनानले नेपाली कामदार लिन प्रतिबन्ध लगाएको छ । श्रम मन्त्रालयले घरेलु कामदारका लागि ‘अनिवार्य शर्त’का रुपमा अघि सारेको कार्यविधी आफ्नो मुलुकको श्रम कानूनका बिपरित रहेको भन्दै लेबनान सरकारले नेपाली कामदारलाई श्रम अनुमति दिन नसकिने जनाएको हो ।
    पूरा पढ्नुहोस्

    प्रमेज र रुषा मिष्टर एण्ड मिस नेपाल ओसिनिया

    नारायण खडका, भाद्र ६, २०७३
    अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको मिस्टर एण्ड मिस नेपाल ओसिनियाको उपाधि प्रमेज श्रेष्ठ र रुषा राखि बरालले जितेका छन् । सिड्नीमा आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलिया र न्युजिल्याण्डका करिब २ दर्जन प्रतियोगिहरुलाई उछिन्दै उनीहरुले उक्त उपाधि हात पारेका हुन् ।
    पूरा पढ्नुहोस्

    कतारका नेपाली समाजमा देखिएको बिचलन

    कमलमणी गुरागाई , भाद्र ६, २०७३
    विभिन्न बैचारिक संस्थाहरु एक ठाँउमा बसेर आपसी सहकार्य गरेर अगाडि नबढ्ने हो भने र यो देशको कानुनलाई राम्रोसँग सम्मान नगर्ने हो भने आजसम्म नेपालीले पाएको इजजत, प्रतिष्ठा तथा रोजगारी समेत गुम्न सक्ने अबस्था छ । यसमा सबैको ध्यान जान आबश्यक छ ।
    पूरा पढ्नुहोस्

    टेनिसालाई मिस यूके नेपाल उपाधि

    नविन पाेखरेल, भाद्र ६, २०७३
    बेलायतमा आइतबार अबेर सम्पन्न पाँचौं मिस यूके नेपाल २०१६ को उपाधि टेनिसा रानाले जितेकी छन् । अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा कुल आठ प्रतियोगीबीच भएको प्रतियोगितामा रानाले मिस ब्युटी वीथ परपोज र मिस ट्यालेन्ट टाइटिल समेत जितिन् ।
    पूरा पढ्नुहोस्

    अमेरिकाबाट एम्बुलेन्स सहयोग

    कान्तिपुर संवाददाता , भाद्र ५, २०७३
    अमेरिकामा रहेका एक व्यवसायीको अगुवाईमा चितवनको भरतपुरस्थित नेपाल रेडक्रस सोसाईटी, लकु उपशाखालाई सहयोग स्वरुप एक एम्बुलेन्स प्रदान गरिएको छ । न्यूयोर्कमा रेन्टुरेन्ट एवम सौन्दर्य सामाग्री लगायतका व्यापार व्यवसायमा सक्रिय वेदप्रसाद खरेल र उनका परिवारका सदस्यहरुले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    विश्व रेकर्डधारी मोक्तान अष्ट्रेलियामा सम्मानित

    नारायण खडका, भाद्र ५, २०७३
    लगातार ५० घण्टा १५ मिनेटसम्म योगा गरेर गिनिज वल्र्ड रेकर्डमा नाम राखेका काभ्रेका युवा मोक्तानलाई अष्ट्रेलियाको मेलबर्न र एडिलेडमा बिभिन्न संघसंस्थाहरुका साथै महावाणिज्यदुतावासको कार्यलयले सम्मान गरेको हो ।
    पूरा पढ्नुहोस्

    जलविद्युत्‌मा कल्याणकारी कोषको रकम सदुपयोग गर्ने तयारी

    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    सरकारले स्वदेशी लगानीमा जलविद्युत् क्षेत्रको विकास गर्न आमजनताको पुँजी र मुलुकका विभिन्न कल्याण कोषको अर्बौं रकम उपयोग गर्ने भएको छ ।
    पूरा पढ्नुहोस्

    जीएमआरले जुटाउन सकेन लगानी

    प्रकाश अधिकारी, भाद्र ८, २०७३
    आयोजना विकास सम्झौता (पीडीए) भएको दुई वर्ष बित्नै लाग्दा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता कम्पनी जीएमआरले लगानी जुटाउन सकेको छैन ।
    पूरा पढ्नुहोस्

    ९ सय ग्राहकको लाइन काटियो

    ९ सय ग्राहकको लाइन काटियो
    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    नेपाल विद्युत् प्राधिकरणले लामो समय महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियानलाई मंगलबार पनि जारी राखेको छ ।
    पूरा पढ्नुहोस्

    ककपिटमा लेजर हान्ने समातिए

    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेपाली सेनाले गरेको छ ।
    पूरा पढ्नुहोस्

    रेमिट्यान्सका कारण खेतबारी बाँझिए

    रेमिट्यान्सका कारण खेतबारी बाँझिए
    विद्या राई, भाद्र ८, २०७३
    जिल्लाका युवा वैदेशिक रोजगारीमा गएपछि यहाँका खेतबारी बाँझिन थालेका छन् ।
    पूरा पढ्नुहोस्

    तीन कम्पनीका सिलिन्डरमा सिलबन्दी

    प्रशान्त माली, भाद्र ८, २०७३
    वाणिज्य विभागले ललितपुरका दुई र काठमाडौंका एक गरी तीन ग्यास उद्योगका डिपोहरूमा छापा पारेर कैफियत भेटिएका १९ सिलिन्डरमा सिलबन्दी गरेको छ ।
    पूरा पढ्नुहोस्

    सल्लीबजारका व्यापारी विस्थापित

    सल्लीबजारका व्यापारी विस्थापित
    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    देवस्थलस्थित सल्लीबजारमा व्यापार घटेपछि स्थानीय व्यापारी विस्थापित भएका छन् । सल्लीबजारका पसलमा व्यापार घटेको र होटलमा कोही बस्न नआएपछि व्यवसायी जाजरकोट सरेका हुन् ।
    पूरा पढ्नुहोस्

    दूरसञ्चारको सेयरमा प्रधानमन्त्रीको चासो

    दूरसञ्चारको सेयरमा प्रधानमन्त्रीको चासो
    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    दूरसञ्चार कम्पनीहरूको सेयर खरिद बिक्रीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् ।
    पूरा पढ्नुहोस्

    नेपाली झण्डा राखेर ट्रेलर कुदाउने ड्राइभरहरु

    होम कार्की, भाद्र ३, २०७३
    खाडीको बढ्दो रापिलो ताप । सूर्यको पहिलो किरणले दिनको संकेत गर्छ भने झैं हरेक दिन खाडीका मूलुक बिहानबाटै बाफिन थाल्छ । आजको तापक्रप कति माथि पुग्ने हो भन्ने त्यही पहिलो घामको किरणले जनाइदिन्छ । त्यसमाथि झन् सापेक्षिक आर्द्रता ! पूरा पढ्नुहोस्
    थप ब्लग

    पत्रकार राईको चौथो कृति सार्वजनिक

    कान्तिपुर संवाददाता , भाद्र ७, २०७३
    लेखक तथा पत्रकार गणेश राईद्वारा लिखित 'वाम्बुले राई मातृभाषाका प्रतिभा र केही सिर्जना' कृति सार्वजनिक भएको छ । कृति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गरेको हो । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    हरायो थारू भाषाको पढाइ, अधिकांश विद्यालयमा बन्द

    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    अभिभावकले मातृभाषाभन्दा नेपाली र अंग्रेजी भाषालाई नै बढी महत्त्व दिएको पाइएको छ । थारू र अवधी भाषाको बाहुल्य रहेका बाँके, बर्दिया र दाङका केही विद्यालयमा मातृभाषामा कक्षा सञ्चालनको अभ्यास गरिए पनि सफल हुन सकेको छैन । दाङबाट दुर्गालाल केसी, बर्दियाबाट कमल पन्थी र बाँकेबाट ठाकुरसिंह थारूको रिपोर्ट : पूरा पढ्नुहोस्
    थप फिचर

    बाँदरविरुद्ध प्रशासनमा उजुरी

    कुम्भराज राई, भाद्र ७, २०७३
    कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्किंदै थिए । उनलाई बाटामा बाँदरले खुट्टामै समातेर लडायो र चिथोर्न र टोक्न खोज्यो । बल्लबल्ल छिमेकी भाइले देखेपछि लखेटे । पूरा पढ्नुहोस्
    थप रोचक