ईपीएल भिडियो लाइभ: कलर्स एक्स फ्याक्टर्सविरुद्ध कान्तिपुर गोर्खाज्

    कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
    त्रिवि क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत अहिले कलर्स एक्स फ्याक्टर्सविरुद्ध कान्तिपुर गोर्खाज् को खेल जारी छ । खेलको भिडियो लाइभ हेर्नुहोस् ईकान्तिपुर डट कमबाट ।
    पूरा पढ्नुहोस् »

    जसलाई ट्रम्पले ‘मिस सुँगुर’ भने

      बीबीसी, आश्विन १३, २०७३
      १९ वर्षको उमेरमा मिस युनिभर्स उपाधि जितेपछि एलिसिया माचाडोले सन् १९९६ मा एकाएक अन्तर्राष्ट्रिय ख्याति कमाउन पुगिन् । २० वर्षपछि अहिले उनी फेरि समाचार शीर्षक बनेकी छन् ।
      पूरा पढ्नुहोस् »

      प्रधानमन्त्रीप्रति कांग्रेसको असन्तुष्टि बढ्दो

        प्रधानमन्त्रीप्रति कांग्रेसको असन्तुष्टि बढ्दो

        कुलचन्द्र न्यौपाने, काठमाडौं, आश्विन १३, २०७३
        प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना कार्यकर्ता र मतदातालाई प्रभावित पार्ने गरी अर्बौं रुपैयाँ वितरण गर्न लागेको भन्दै प्रमुख सत्तारूढ घटक कांग्रेसले असन्तुष्टि जनाएको छ ।
        पूरा पढ्नुहोस्

        सभामुख निवास अगाडि डा. केसी समर्थकको धर्ना

        कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
        ‘सोलिडारिटी फर डा। गोविन्द केसी अलायन्स’ले बालुवाटारस्थित सभामुख ओनसरी घर्तीको सरकारी निवास अगाडि बिहीबार बिहान धर्ना दिएको छ ।
        पूरा पढ्नुहोस्

        दशकपछि काठमाडौं उपत्यकाबाहिर साझा बस

        -रासस, आश्विन १३, २०७३
        साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ ।
        पूरा पढ्नुहोस्

        तीव्र बहावले खोजी कठिन

        कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
        पूर्वगृहमन्त्री तथा मुख्य सचिव माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशूलीमा खसेको ४ दिन बित्दा पनि फेला पर्न सकेको छैन ।
        पूरा पढ्नुहोस्
        थप समाचार

        लन्डन आइपुगे बेलायतका लागि नयाँ राजदूत

        नवीन पोखरेल, आश्विन १३, २०७३
        बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदी बुधबार राती लन्डन उत्रिएका छन् । करिब अढाइ वर्षपछि लन्डनस्थित नेपाली दूतावासले सुवेदीलाई २० औं राजदूतका रुपमा पाएको हो । राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए ।
        पूरा पढ्नुहोस्

        आत्महत्या गरेको चार महिनापछि इराकबाट नेपाली चेलीको शव ल्याइँदै

        होम कार्की , आश्विन १२, २०७३
        इराकको स्वशासित राज्य कुर्दिस्तानमा आत्महत्या गरेकी पोखरा—८, कास्कीकी २९ वर्षिया अन्जना नेपालीको शव चार महिनापछि नेपाल आइपुग्ने भएको छ ।
        पूरा पढ्नुहोस्

        पौड्यालले पाए अष्ट्रेलियाको उत्कृष्ट शिक्षा पुरस्कार

        नारायण खड्का, आश्विन १२, २०७३
        अष्ट्रेलियाको शिक्षा विभागद्वारा प्रदान गरिने उत्कृष्ट पुरस्कार नेपाली युवा रत्न पौड्याललाई प्रदान गरिएको छ । १० हजार डलर राशिको पुरस्कार पाउने उनी पहिलो नेपाली बनेका छन् ।
        पूरा पढ्नुहोस्

        राजनीतितिर रञ्जु

        पर्वत पोर्तेल, आश्विन १२, २०७३
        कुनै समय नेपाली फिल्मी दुनियाँमा सफल अभिनेत्रीको छवि बनाएकी कलाकार रञ्जु लामिछानेको परिचय अहिले फेरिएको छ ।
        पूरा पढ्नुहोस्

        महिला वेचविखनबारे दिल्लीमा गोष्ठी

        कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
        अखिल भारत नेपाली एकता मञ्चले महिला वेचविखनको समस्याको कारण र निदानवारे नयाँ दिल्लीमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।
        पूरा पढ्नुहोस्

        ‘मृत्युदण्ड’ लाई जितेर फर्कंदै उत्तम

        होम कार्की, आश्विन १२, २०७३
        साउदी अरबलाई कडा कानुन भएको देशको रूपमा चिनिन्छ । त्यही देशमा एउटा लचिलो व्यवस्था भइदिँदा अदालतबाटै मृत्युदण्डको सजाय पाएका एक नेपाली युवाले माफी पाएका छन् । यसरी ‘जीवनदान’ पाएका छन् पाङराङ ७, पर्वतका उत्तम कुँवरले । उत्तमलाई साउदीको अदालतले आफ्नै सहकर्मीको हत्या गरेको भन्दै मृत्युदण्डको फैसला सुनाएको थियो ।
        पूरा पढ्नुहोस्

        जनसम्पर्क समिति नेदरल्याण्डसमा नयाँ नेतृत्व

        कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
        जनसम्पर्क समिति नेदरल्याण्डसको चौथो अधिवेशनले उत्तम कँडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।
        पूरा पढ्नुहोस्

        सिड्नीमा एनएडीएफको कार्यभार हस्तान्तरण

        कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
        अठार वर्षअघि सीड्नीमा प्रजातन्त्रवादीहरुले खोलेको नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरम(एनएडिएफ)ले सीड्नीमा एक विशेष कार्यक्रम बिच पद हस्तान्तरण कार्यक्रम गरेको छ।
        पूरा पढ्नुहोस्

        लोकमार्गमा फाइबर बिछ्याउन ५ अर्ब

        लोकमार्गमा फाइबर बिछ्याउन ५ अर्ब
        कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
        मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वी क्षेत्रको पाँचथरदेखि गोरखासम्म अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट करिब ५ अर्ब रुपैयाँ अनुदान पाएको छ ।
        पूरा पढ्नुहोस्

        श्रीले दुई जहाज किन्ने

        -सुरज कुँवर, आश्विन १३, २०७३
        सत्र वर्षदेखि हेलिकप्टर सेवा सञ्चालन गरिरहेको श्री एयरलाइन्सले आन्तरिक उडानका लागि दुइटा जेट विमान ल्याउने भएको छ ।
        पूरा पढ्नुहोस्

        ग्यास बुलेट ल्याउन फेरि निर्देशन

        कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
        ग्यास बोक्ने बुलेट ल्याउने/नल्याउने विवाद कायमै रहेका बेला संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली व्यवसायीकै स्वामित्व रहने गरी पुन: आयात गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
        पूरा पढ्नुहोस्

        हेलिकप्टर कम्पनी श्रीले दुईवटा जहाज किन्दै

        -सुरज कुँवर, आश्विन १२, २०७३
        सत्र वर्षदेखि हेलिकप्टर सेवा प्रदान गर्दै आएको श्री एयरलाइन्सले आन्तरिक उडानकालागि दुईवटा जेट विमान किन्ने भएको छ । उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुधिर मित्तलका अनुसार, क्यानडियन बम्बार्डियर कम्पनीले उत्पादन गरेको सीआरजे–२०० विमान श्रीले खरिद गरेर काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी र पर्वतीय उडानको तयारी पूरा गरेको छ ।
        पूरा पढ्नुहोस्

        नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत प्रतिफल दिने

        कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
        नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३० औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई कुल चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर तथा २१ प्रतिशत नगद लाभांश पारित गरेको जारी बिज्ञप्तिमा छ ।
        पूरा पढ्नुहोस्

        गाउँमा खोल्न अनुमति नचाहिने

        कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
        अब बैंक तथा वित्तीय संस्थाले गाउँमा शाखा स्थापनाका लागि राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ ।
        पूरा पढ्नुहोस्

        दैनिक व्यापार घाटा २ अर्ब नाघ्यो

        दैनिक व्यापार घाटा २ अर्ब नाघ्यो
        यज्ञ बञ्जाडे, आश्विन १२, २०७३
        मुलुकको दैनिक व्यापार घाटा २ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७० अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
        पूरा पढ्नुहोस्

        राजस्व छल्न नाका परिवर्तन

        राजस्व छल्न नाका परिवर्तन
        भूषण यादव, आश्विन १२, २०७३
        गत साता नारायणगढको अमाते इम्पोरियमले भारतको सुरतबाट सर्टिङ/सुर्टिङको कपडा सुरज ट्रान्सपोर्टमा लोड गराएर सीमावर्ती रक्सौल बजारसम्म ल्याएको थियो ।
        पूरा पढ्नुहोस्

        विकाशोन्मुख देशहरुमा बढ्दो छ, मुटु र रक्त नली रोग

        डा युवराज लिम्बू, आश्विन १२, २०७३
        डब्लुएचओको सर्वेक्षण अनुसार संसारमा मानव मृत्युको पहिलो करण मुटु र रक्तनली सम्बन्धि बिमार नै हो । यद्यपि मुटु रोगबाट मृत्यु हुने प्रतिशतमा विभिन्न क्षेत्र र राष्ट्रहरुमा केहि फरक तथ्यांक हरु हुन सक्दछ । संसारमा सबै भन्दा बढी मुटु रोगबाट मृत्यु हुने अग्रपंक्तिका राष्ट्रहरुमा; रसिया, बुल्गेरिया, रोमानिया, हंगेरी र अर्जेन्टिना आदि पर्दछन् भने सबैभन्दा कम मुटु रोगबाट मृत्यु हुने राष्ट्रहरुमा; फ्रान्स, अष्ट्रेलिया, स्विटजर्ल्याण्ड, जापान र इजरायल आदि पर्दछन् । पूरा पढ्नुहोस्
        थप स्वास्थ्य

        दाहाल भर्सेज ओली

        गंगा बीसी, आश्विन १२, २०७३
        प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीको सम्वन्ध यतिबेला झन् बिग्रिएको छ । दाहाल प्रधानमन्त्री हुनुअघि सत्ता साझेदारका रुपमा रहेको बेला पनि यी दुई नेताबीच असल सम्वन्ध थिएन । जबकि त्यसबेला दाहालको बलमा ओली प्रधानमन्त्री भएका थिए । त्यसबेला प्रमुख सत्ता साझेदार माओवादीको सुझावलाई समेत ओलीले टेरेनन् । ओली जे मन लाग्यो, त्यही गरे भन्ने माओवादी आरोप रह्यो । पूरा पढ्नुहोस्
        थप ब्लग

        कवितामा जीवन

        कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
        कोरियामा रोजगारी गर्न जाने नेपालीको आफ्नै पीडा छन् । तिनै पीडालाई गत साता सोलमा कवि जीवन खत्रीले माथिका पंक्तिहरूमार्फत व्यक्त गरिरहँदा श्रोताहरूले ताली पिटिरहे । पूरा पढ्नुहोस्
        थप साहित्य/विविध

        वर्ल्डलिंकद्वारा रक्तदान

        कान्तिपुर संवाददाता , आश्विन ३, २०७३
        वर्ल्डलिंक कम्युनिकेसन्सले २१ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा दुई सयले रक्तदान गरेको कम्पनीले जनाएको छ । पूरा पढ्नुहोस्
        थप सूचना प्रविधि

        ‘थ्री इडियट्स’ : सिर्जनशील अराजकताकाे हेडक्वार्टर

        बसन्त बस्नेत, आश्विन ८, २०७३
        १७ वर्षअघि सिर्जनशील अराजकताको नाममा हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाले नेपाली संस्थापनलाई निकै धाकधम्की दिए । साहित्यको मूलधारमा सीमान्त समुदाय किन छुट्यो भन्दै हप्काए । लालित्य खेलाउँदै स्वान्त: सुखाय खोजिरहेको साहित्यमा तिनले खस्रा काँटीका ठा–ठाडा शब्द विन्यास भित्र्याए । पूरा पढ्नुहोस्
        थप फिचर

        आगोको पनि लाइसेन्स

        नवीन पोखरेल, आश्विन ५, २०७३
        लन्डन । विभिन्न सवारी साधन चलाउन, विद्यालय/क्याम्पसमा पढाउन लाइसेन्स लिनु स्वाभाविक र अनिवार्य मानिन्छ । तर, आगोमा हिँड्न लाइसेन्स लिए भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । अचम्म मान्नु पर्दैन, नेपाली युवाले दन्किरहेको आगोमा चार दिन हिँडेर बेलायती लाइसेन्स लिएका छन् । पूरा पढ्नुहोस्
        थप रोचक