वीरगञ्जमा कर्फ्यू अवज्ञा गर्नेमाथि गोली, दुई बालक घाइते

    भूषण यादव, भाद्र १५, २०७२
    वीरगञ्जमा कर्फ्यू तोड्न खोज्नेमाथि प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । वीरगञ्जको गण्डक चोकमा प्रहरीले आज विहान साढे ७ बजे गोली चलाएको थियो । प्रहरीको गोली लागि १० वर्षीय दीपेश पटेल र सन्दीप पटेल घाइते भएका छन् ।
    पूरा पढ्नुहोस् »

    [बहस] धार्मिक राज्य कि धर्मनिरपेक्षता ?

      श्याम श्रेष्ठ, भाद्र १५, २०७२
      नेपालमा अहिले एकथरी मानिसहरू नेपाललाई पुन: हिन्दु राष्ट्र्र बनाउनुपर्छ भनेर जीउज्यान छाडेर लागेका छन्। नेपाललाई पुन: यथास्थितिमा फर्काउने यो प्रयत्न सामाजिक र राजनीतिक रूपमा कति नोक्सानदायी हुनसक्छ भन्ने कुराको हेक्का भने उनीहरूले राखिरहेको देखिँदैन।
      पूरा पढ्नुहोस् »

      गुलरिया २१ दिन देखि बन्द

      गुलरिया २१ दिन देखि बन्द
      बर्दियाको मैनापोखरमा थरुहटका कार्यकर्ताले एम्बुलेन्स रोकेर चेकजाच गर्दे । तस्विर : कमल पन्थी/क

      कमल पन्थी, गुलरिया, भाद्र १५, २०७२
      २१ दिन देखि अनिश्चिकालिन बन्दले बर्दियाको जनजिवन निकै कष्टकर हुँदै गएको छ । यातायात सञ्चालन नहुँदा दैनिक उपभोगका सामान खरिद गर्न नपाउँदा सर्वसाधरण मर्कामा परेकाछन् । गुलरियामा निषेधाज्ञा लागु भएयता बजार पसल खुलेपनि बजारमा पर्याप्त मात्रामा दैनिक उपभोगका सामान अभाव हुन थालेको छ ।
      पूरा पढ्नुहोस्

      मेडिकल काउन्सिलको मुद्दाप्रति परिषद् गम्भीर

      घनश्याम खड्का, भाद्र १५, २०७२
      मेडिकल कलेज र काउन्सिलको मुद्दा सम्बन्धमा अदालतले फैसला गर्दा आर्थिक चलखेल भएकोबारे सञ्चारमाध्यमबाट सार्वजनिक विषयलाई न्याय परिषद्ले गम्भीरतापूर्वक लिएको छ।
      पूरा पढ्नुहोस्

      ढुवानी नहुँदा दूध अभाव

      विनोद भण्डारी, भाद्र १५, २०७२
      दुई सातायताको बन्दले पूर्वी तराई र पहाडी जिल्लाका कृषकले उत्पादन गरेको दूध डेरीलाई बिक्री गर्न नपाएर फाल्न बाध्य छन् । यस क्षेत्रमा रहेका विभिन्न सातवटा डेरीले किसानसम्म पुगेर संकलन गर्न पाएका छैनन् । संकलन हुन नसक्दा बजारमा अभाव सुरु भएको छ ।
      पूरा पढ्नुहोस्

      कांग्रेसले सभामुखसँग माग्यो सहयोग

      कुलचन्द्र न्यौपाने , भाद्र १५, २०७२
      कांग्रेस नेतृत्वले पार्टी महाधिवेशन सार्नका लागि अन्तरिम संविधान संशोधन गर्ने विषयमा सभामुख सुवास नेम्वाङसँग छलफल गरेको छ। असोज ५ भित्र पार्टीको १३औं महाधिवेशन गर्न नसके पार्टीको वैधानिकतामाथि प्रश्न खडा हुने भन्दै कांग्रेस नेतृत्वले सभामुख नेम्वाङलाई अन्तरिम संविधान संशोधनका लागि सकारात्मक सहयोग गर्न आग्रह गरेको हो।
      पूरा पढ्नुहोस्
      थप समाचार

      विचार/विश्‍लेषण

      औषधि लिमिटेडले उत्पादन थाल्यो

      कृष्ण आचार्य , भाद्र १५, २०७२
      चार वर्षदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडले कर्मचारी कटौती गर्दै उत्पादन थालेको छ । करिब १५ दिन अघिबाट कम्पनीले दुई थरी औषधिको उत्पादन सुरु गरेको हो । लिमिटेडका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठका अनुसार स्लाइन पानी र गिल्सिरिन औषधिको उत्पादन थालिएको हो ।
      पूरा पढ्नुहोस्

      लाङटाङमा पर्यटक शून्य

      लाङटाङमा पर्यटक शून्य
      कृष्ण थापा , भाद्र १५, २०७२
      लाङटाङमा यतिबेला सुनसान छ । पर्यटक नआएको महिनौं भइसक्यो । वैशाख १२ र २९ को महाभूकम्पका कारण यहाँको पर्यटन व्यवसाय चौपट भएको हो ।
      पूरा पढ्नुहोस्

      गहनाको सिजन आयो, बजारमा सुन छैन

      भवानी भट्ट, भाद्र १५, २०७२
      हिन्दु नारीहरूको महान् चाड तीज तथा सुदूरपश्चिमेली महिलाको गौरा लगायतका चाडपर्व नजिकिँदै गएका छन् । बजारमा चहलपहल पनि बढ्न थालेको छ । महिलाहरू शृंगारपटारका सामान खरिद गर्नमा व्यस्त हुन थालेका छन् ।
      पूरा पढ्नुहोस्

      फलामजन्य वस्तु आयात उच्च

      फलामजन्य वस्तु आयात उच्च
      कान्तिपुर संवाददाता, भाद्र १५, २०७२
      भारतको झारखण्डस्थित टाटा स्टिल उद्योगबाट आयात हुने एमएस बिलेट, एचआर सिट, पिग आइरन, स्टिल वायर रड तथा तथा तेस्रो मुलुकबाट आयात हुने आल्मोनियमको खोक्रो प्रोफाइलको आयात बढी हुन थालेको हो ।
      पूरा पढ्नुहोस्

      अत्यधिक माग हुने महिनामै एक किलो सुन

      राजु चौधरी, भाद्र १४, २०७२
      राष्ट्र बैंककले दैनिक २० किलो सुनको कोटा तोके पनि गत पुस र माघमा क्रमश: २ र १ किलो मात्रै आयात भयो। पुसमा आयात भएको सुन साधारणतया माघपछि तयारी गहनाका रूपमा बजारमा आउँछ। माघको सुन फागुनमा।
      पूरा पढ्नुहोस्

      बन्दको बहानामा कृत्रिम अभाव, स्कर्टिङ गरेर ढुवानी

      राजु चौधरी, भाद्र १४, २०७२
      नयाँ संविधानमा सीमांकनलगायत विषयलाई लिएर लगातार तराई बन्द भएपछि अत्यावश्यक सामानहरू सुरक्षाकर्मीको स्कर्टिङमार्फत राजधानी र मुख्य सहरहरूमा ल्याउन थालिएको छ। अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले सुरक्षासहित ढुवानी सुरु गरेको हो।
      पूरा पढ्नुहोस्

      सफलता : पहिले मजदुर, अहिले लखपति

      विमल खतिवडा , भाद्र १३, २०७२
      बारा दक्षिण झिटकैयाबाट ४६ वर्षीय धनेश्वर महतो रोजगारी खोज्दै चितवन आइपुगे। ०३७ सालतिर यहाँ आएका उनले सुरुमा इँटा भट्टामा मजदुरी गरे। त्यसपछि खेतमा आली लगाउने र बिउ काढ्ने काम गरे।
      पूरा पढ्नुहोस्

      घाटा बेहोर्दै चिराइतो तिब्बततिर

      आनन्द गौतम, भाद्र १३, २०७२
      यहाँका किसानहरू घाटा बेहोर्दै चिराइतो तिब्बत पुर्‍याउने गरेका छन्। उच्च पहाडी जंगलमा पहिला आफैं उम्रने चिराइतो अहिले किसानले खेती लगाउन थालेका छन्।
      पूरा पढ्नुहोस्

      खेलकुद

      मनोरञ्जन

      सप्तरीमा लगातार अठार दिनदेखि बन्द, जनजीवन अस्तव्यस्त

      रासस , भाद्र १५, २०७२
      सप्तरीमा लगातार १८ दिनदेखिको बन्दका कारण यहाँका जनजीवन अस्तव्यस्त भएको छ । जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक सङ्घसंस्थालगायतको सबै ठप्प रहेको छ । पूरा पढ्नुहोस्
      थप देश

      मधेसमा एक करोड भारतीय बस्छन् : भारतीय गृहमन्त्री

      एजेन्सी, भाद्र १४, २०७२
      भारतीय केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले ‘मधेस समस्या नेपालको आन्तरिक मामला भएपनि त्यहाँ बस्ने १ करोड भारतीय नागरिकको चासोमा भारत सरकारले ध्यान दिने’ बताएका छन् । पूरा पढ्नुहोस्
      थप विश्व

      ट्राभलिङ किम्फबाट न्युयोर्कमा उठेको रकम विद्यालय पुनर्निर्माणमा

      कान्तिपुर संवाददाता, भाद्र १५, २०७२
      अमेरिकाको न्युयोर्कमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवको संस्करण ट्राभलिङ किम्फ सम्पन्न भएको छ । अगस्ट २९ मा न्युयोर्कस्थित शेर्पा किदुगको हलमा उक्त महोत्सव सम्पन्न भएको हो । पूरा पढ्नुहोस्
      थप प्रवास

      जीवनको अन्त होइन क्यान्सर

      अतुल मिश्र , भाद्र १२, २०७२
      प्रधानमन्त्री सुशील कोइराला जिब्रो र फोक्सोको क्यान्सरलाई परास्त गरेर देश हाँक्दै छन् । बलिउड अभिनेत्री मनीषा कोइराला पनि यो खतरनाक रोगलाई जितेर सामान्य जीवनमा फर्किएकी छन् । क्यान्सरको उपचार छैन भन्ने धारणालाई गलत सावित गरिदिएकी अर्की ‘पात्र’ हुन् मौसमी चक्रवर्ती, जसले चारवटा क्यान्सरसँग लडेर विजय हासिल गरेकी छन् । पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      रिर्पाेटरकाे डायरी : कर्फ्यू छिचोल्दै टीकापुर

      ठाकुरसिंह थारू, भाद्र १५, २०७२
      टीकापुर गएर स्थलगत रिपोर्टिङ गर्नुपर्ने भएपछि घटनाको भोलिपल्ट अर्थात् गत मंगलबार बिहानै नेपालगन्जबाट बन्द छिचोल्दै घटनास्थलतर्फ पुगियो। मनमा अलिअलि डर थियो। पूर्वपश्चिम राजमार्ग सुनसान थियो। बर्दियाको बाँसगढी, भुरीगाउँलगायका बजार बन्द थिए। बस्ती रहेको स्थानमा सुरक्षाकर्मी तैनाथ थिए। पूरा पढ्नुहोस्
      थप ब्लग

      'संगीतको विश्वभाषा सिक्न बाँकी छ'

      कान्तिपुर संवाददाता, भाद्र १५, २०७२
      कवि, गायक र लेखक भए पनि आभास संगीतकारका रूपमा बढी चिनिन्छन् । ‘पला पला’ र ‘ल्याम्पोस्ट’ जस्ता एल्बम निकालेका उनले अहिले नयाँ फिल्म ‘दोष’ मा पनि संगीत दिएका छन् । संगीतको औपचारिक अध्ययन गरेका उनी ‘पलेंटी’ शृंखलाका सञ्चालक पनि हुन् । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध