रुकुममा जीप दुर्घट्ना सातको मृत्यु , बिहेपछि फर्कंदै गरेका प्रहरी निरीक्षकद्वय पनि परे

  • मृत्यु हुनेमा बाबु र छोरा-छोरी पनि
हरि गौतम, मंसिर ९, २०७४
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गरेको ग१ज ४२६० नम्वरको जीप शुक्रबार बेलुकी रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, कालीमाटीमा दुर्घटना हुँदा सात जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
पूरा पढ्नुहोस् »

मन्त्रीले उल्ट्याए जमिन कित्ताकाट रोक्का निर्णय

  • भूमिसुधारमन्त्री दहितले मन्त्रिपरिषद् निर्णयविपरीत केही व्यक्ति र कम्पनीलाई जमिन कित्ताकाट गर्न दिने निर्णय गरेको खुलासा
  • मन्त्री दहित भन्छन् : अरूको पनि निवेदन परे विचार गर्न सकिन्छ
देवेन्द्र भट्टराई, मंसिर ९, २०७४
कृषियोग्य जमिन खण्डीकरण गर्न ४ महिनाअघि लगाइएको प्रतिबन्ध उल्ट्याउँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले केही सीमित व्यक्ति तथा कम्पनीलाई जमिन ‘कित्ताकाट र बिक्रीवितरण गर्न फुकुवा’ गरिदिएको छ ।
पूरा पढ्नुहोस् »

त्रिविमा प्रक्रियाविपरीत थपियो १४२० दरबन्दी

  • – अध्ययन र सहमतिबिनै प्रधानमन्त्रीको ठाडो निर्देशनमा दरबन्दी थप्ने निर्णय
  • – मन्त्रालयले अध्ययनका लागि लेखेको पत्र त्रिवि नपुग्दै मन्त्रिपरिषद्ले थप्यो दरबन्दी
मकर श्रेष्ठ, मंसिर ८, २०७४
सरकारले निर्वाचन आचारसंहिताविपरीत त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक कलेजका आंशिक शिक्षकलाई दरबन्दीमा राख्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले त्रिविको संगठन संरचना अध्ययनबिनै १ हजार ४ सय २० जनालाई करारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस् »

इजिप्टको मस्जिदमा आक्रमण, २ सय ३५ मारिए

    इजिप्टको मस्जिदमा आक्रमण, २ सय ३५ मारिए
    तस्बिर : बीबीसी

    कायरो , मंसिर ८, २०७४
    इजिप्टको उत्तरी प्रान्त सिनाईको एक मस्जिदमा शंकास्पद विद्रोहीले शुक्रबार गरेको आक्रमणमा २ सय ३५ जना भन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा १ सय घाइते भएका छन् ।
    पूरा पढ्नुहोस्
    • निर्वाचनमा ६४ हजार सेना

      निर्वाचनमा ६४ हजार सेना
      कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
      आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंसिर १० गते हुने पहिलो चरणका लागि नेपाली सेनाले ६४ हजार २० सैनिक खटाएको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ स्थानमा मतपत्र पुगिसकेको र दोस्रो चरणका ४५ मध्ये पनि अधिकांश जिल्लामा पुर्‍याउने काम भइरहेको सेनाले जनाएको छ । पूरा पढ्नुहोस्
    • बूढीगण्डकी स्वदेशी लगानीमै

      बूढीगण्डकी स्वदेशी लगानीमै
      बलराम बानियाँ, मंसिर ८, २०७४
      सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त विद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २ खर्ब ६३ अर्ब रुपैयाँ लागतको उक्त आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने महत्वाकांक्षी निर्णय गरेको हो । सरकारले निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई दिएको छ । पूरा पढ्नुहोस्
    • मतदानको दिन सार्वजनिक बिदा

      मतदानको दिन सार्वजनिक बिदा
      कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
      सरकारले प्रतिनिधि र प्रदेशसभाको दुवै चरणको निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार यही मंसिर १० र २१ गते हुने निर्वाचनका लागि सरकारी कार्यालय, अर्ध सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा बिदा दिनेबारे जानकारी गराएको हो । पूरा पढ्नुहोस्
    • भूपू गोर्खाका सन्तानलाई बेलायत आउन अदालतको भर

      भूपू गोर्खाका सन्तानलाई बेलायत आउन अदालतको भर
      कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
      भूपू गोर्खाका बयस्क सन्तान कानुनी लडाइँमार्फत आवासीय अधिकार लिएर बेलायत आउने क्रम बढेको छ । बेलायत सरकारले सजिलै भिसा दिन नमाने पनि अदालतले भूपू गोर्खाका बयस्क सन्तानको पक्षमा फैसला गरिरहेको गोर्खाहरुले बताएका छन् । पूरा पढ्नुहोस्

    निर्वाचनबारे छिमेकी र मित्र मुलुक : ‘निर्वाचनपछि स्थायित्व र विकास’

    चन्द्रशेखर अधिकारी, मंसिर ९, २०७४
    छिमेकी तथा अन्य मित्र मुलुकले संविधान कार्यान्वयनका लागि कोसेढुंगाका रूपमा रहेको संघ र प्रदेशसभाको आगामी निर्वाचन सफलताको शुभेच्छा व्यक्त गरेका छन् । उनीहरूले शान्तिपूर्ण रूपमा निर्वाचन सफल हुने र संविधान कार्यान्वयन हुँदै नेपाल विकासको पाइलामा अघि बढ्नेमा ढुक्क रहेको बताएका छन् ।
    पूरा पढ्नुहोस्

    कर्मचारीलाई पानीकै पिरलो

    टीकाप्रसाद भट्ट, मंसिर ८, २०७४
    सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्मा बिहीबार साँझ निर्वाचन कर्मचारीसँगै भलुवाजोरको कालिका मावि केन्द्र पुगे । निर्वाचन सामग्री बोकेर थकित उनीहरुले पिउन पानीसम्म पाएनन् । खानपिन र बास त परको कुरा ।
    पूरा पढ्नुहोस्

    आचारस‌ंहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री थापासँग स्पष्टीकरण माग

    कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
    निर्वाचन आयोगले आचारसंहिताविपरीत 'मौन अवधि'मा आफ्नो पार्टीको पक्षमा मत मागेको भन्दै उपप्रधान एवं ऊर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
    पूरा पढ्नुहोस्

    भोजपुरमा सुरक्षा सतर्कता बढाइयो

    विद्या राई, मंसिर ८, २०७४
    जिल्लामा निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । निर्वाचनविरोधी तथा उम्मेदवार लक्षित गतिविधि भएपछि मतदान समयको मुखैमा आएर उनीहरुले अनुमगन गरेका हुन् । बिहीबार क्षेत्रीय र शुक्रबार केन्द्रीयस्तरको टोलीले अनुगमन गरी आवश्यक निर्देशन दिएर फर्केको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।
    पूरा पढ्नुहोस्

    नेपाली कांग्रेसका कार्यकर्तामाथि सांघातिक आक्रमण

    हरिहरसिंह राठौर, मंसिर ८, २०७४
    घरमा सुतीरहेका धुवाँकोट गाउँ कमिटीका सभापति एवं नेपाली कांग्रेसका नेता सन्तोष बस्ताकोटीलाई आफ्नै वडाका निर्वाचित वडा प्रमुखसहितको टोलीले खुकुरी प्रहार गरि सख्त घाईते तुल्याएका छन् । नीलकण्ठ नगरपालिक–१४ धुवाँकोट निवासी २६ वर्षीय बस्ताकोटीलाई वडाप्रमुख रोशन तामाङ्गसहितको ९ जनाको समूहले शुक्रबार बिहान पौने ६ बजे घरमै सुतेको बेला खुकुरी लगायतका हतियार प्रयोग गरी आक्रमण गरेको आरोप परिवारजनले लगाएका छन् ।
    पूरा पढ्नुहोस्

    मतदाता कुर्दै कर्मचारी

    हरि गौतम, मंसिर ८, २०७४
    आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको मतदानका लागि मतदान अधिकृतसहित कर्मचारीहरू सम्बन्धित मतदान केन्द्र पुगेका छन् । मतदानका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हिँडेका कर्मचारी सबै मतदान केन्द्र पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।
    पूरा पढ्नुहोस्

    चुनाव होइन, धानको चटारो

    कमल पन्थी, मंसिर ८, २०७४
    गेरुवा ४ का कालीबहादुर थारूलाई बोल्ने फुर्सद छैन । धान दाउने र नजिकको बजारमा लगेर बेच्ने तयारीमा उनी जुटेका छन् । वर्षभरिको प्राण धान्न र खर्च टार्न धान स्याहार्ने चटारो छ । स्थानीय लखना थारू गहुँ छर्न खेत जोत्ने तयारीमा छन् ।
    पूरा पढ्नुहोस्

    युवा मतदाता भन्छन्– वैदेशिक रोजगारीको विकल्प देऊ

    देवनारायण साह, मंसिर ८, २०७४
    बीएड गरेका सुनवर्षी ९ का प्रकाश सिंह रोजगारी नपाएर खाडी मुलुक पुगे । उनीसँगै द्वितीय श्रेणीमा बीएड पास भजन सिंह पनि मलेसिया गएको दुई महिना भयो । उनीहरूका कान्छा भाइ निर्मल कक्षा १२ मा पढदै छन् ।
    पूरा पढ्नुहोस्

    मन्त्रीले उल्ट्याए जमिन कित्ताकाट रोक्का निर्णय

    देवेन्द्र भट्टराई, मंसिर ९, २०७४
    कृषियोग्य जमिन खण्डीकरण गर्न ४ महिनाअघि लगाइएको प्रतिबन्ध उल्ट्याउँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले केही सीमित व्यक्ति तथा कम्पनीलाई जमिन ‘कित्ताकाट र बिक्रीवितरण गर्न फुकुवा’ गरिदिएको छ ।
    पूरा पढ्नुहोस्

    रुकुममा जीप दुर्घट्ना सातको मृत्यु , बिहेपछि फर्कंदै गरेका प्रहरी निरीक्षकद्वय पनि परे

    हरि गौतम, मंसिर ९, २०७४
    रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गरेको ग१ज ४२६० नम्वरको जीप शुक्रबार बेलुकी रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, कालीमाटीमा दुर्घटना हुँदा सात जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
    पूरा पढ्नुहोस्

    निर्वाचनमा ६४ हजार सेना

    कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
    आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंसिर १० गते हुने पहिलो चरणका लागि नेपाली सेनाले ६४ हजार २० सैनिक खटाएको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ स्थानमा मतपत्र पुगिसकेको र दोस्रो चरणका ४५ मध्ये पनि अधिकांश जिल्लामा पुर्‍याउने काम भइरहेको सेनाले जनाएको छ ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    भूपू गोर्खाका सन्तानलाई बेलायत आउन अदालतको भर

    कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
    भूपू गोर्खाका बयस्क सन्तान कानुनी लडाइँमार्फत आवासीय अधिकार लिएर बेलायत आउने क्रम बढेको छ । बेलायत सरकारले सजिलै भिसा दिन नमाने पनि अदालतले भूपू गोर्खाका बयस्क सन्तानको पक्षमा फैसला गरिरहेको गोर्खाहरुले बताएका छन् ।
    पूरा पढ्नुहोस्

    दलाई लामाको विवादास्पद अभिव्यक्तिको बेलायतबाट विरोध

    कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
    आध्यात्मिक नेता दलाई लामाले भारतमा हालै दिएको एउटा विवादास्पद अभिव्यक्तिको बेलायतवासी नेपालीले पनि विरोध गरेका छन् । बुद्ध फाउन्डेशन युकेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दलाई लामाले ‘गौतम बुद्ध भारतीय हुन्’भनेर दिएको अभिव्यक्तिप्रति कडा भर्त्सना गर्दै लामालाई आममाफी माग्न माग गरेको छ ।
    पूरा पढ्नुहोस्

    कतारले भन्यो- ‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’

    होम कार्की , मंसिर ७, २०७४
    कतारले आवासीय अनुमति कार्ड (कतारी परिचयपत्र) बनाउने प्रक्रियामा लाग्ने खर्च कामदारबाट नलिने प्रस्ट पारेको छ । हाल आवासीय अनुमति कार्डको लागि एउटा कम्पनीको प्रति कामदार कम्तीमा १५ सय रियाल झन्डै ४५ हजार रुपैयाँ खर्च हुन्छ ।
    पूरा पढ्नुहोस्

    कतारमा न्यूनतम तलब ९ सय रियाल नै

    होम कार्की, मंसिर ६, २०७४
    कतारले न्यूनतम तलब ७ सय ५० रियाल तोके पनि नेपाल सरकारले पुरानो निर्णयअनुसार ९ सय रियाललाई नै यथावत् राखेको छ । साताअघि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले अस्थायी रूपमा विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल (करिब २१ हजार रुपैयाँ) तोकेको थियो ।
    पूरा पढ्नुहोस्

    युएईमा दोश्रो म्युजिक अवार्ड हुँदै

    कान्तिपुर संवाददाता , मंसिर ५, २०७४
    दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड युनाइटेड अरब ईमिरेट्स (युएई) को अबुधाबीमा हुने भएको छ ।
    पूरा पढ्नुहोस्

    अक्सफाम ट्रेल वल्करमा नेपाली निरन्तरता

    किसन राई, मंसिर ४, २०७४
    परम्परालाई निरन्तरता दिंदै अक्सफाम ट्रेल वल्कर २०१७ मा नेपाली खेलाडी विजयी भएका छन् । प्रतियोगिताका ३६ संस्करणका पछिल्ला पाँचमा निरन्तर र अधिकांशमा नेपालीले विजय प्राप्त गरेका छ ।
    पूरा पढ्नुहोस्

    ३९ साताको कठिन प्रशिक्षणपछि ग्य्राजुएट भए ब्रिटिस गोर्खा

    नवीन पोखरेल, मंसिर १, २०७४
    बेलायतको क्याट्रिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टर बिहीबार गोर्खा सैनिक र तिनका परिवारले भरिभराउ थियो । बेलायती आर्मीमा भर्ती हुन नेपालबाट करिब पाँच हजार प्रतिस्पर्धीमध्येबाट छानिएर गत फेब्रुअरीमा बेलायत आएका २ सय ७० जना गोर्खाका लागि यो अर्को ऐतिहासिक क्षण हो । उनीहरु ३९ हप्ताको कठिन प्रशिक्षण पूरा गरी ‘ग्रयाजुएट’ भएका हुन् । हेल्स ब्यारेक परेड स्क्वायरमा उनीहरुको परेड निकै चाखलाग्दो थियो ।
    पूरा पढ्नुहोस्

    कतारमा काम गर्नेको न्यूनतम तलब ७५० रियाल : श्रम मन्त्री

    होम कार्की, मंसिर १, २०७४
    नेपाली कामदारको प्रमुख गन्तव्य कतारले विदेशी कामदारको न्यूनतम तलब ७५० रियाल (करिव २१ हजार रुपैयाँ) मात्रै तोकेको छ । यो तलब नेपाल सरकारले निर्धारण गरेको भन्दा १५० रियाल कम हो ।
    पूरा पढ्नुहोस्

    दूधकोसी पुल सञ्चालनपछि जोडिए पूर्वी पहाड

    कुम्भराज राई, मंसिर ८, २०७४
    खोटाङ र ओखलढुंगा जोड्ने जयरामघाटस्थित दूधकोसी नदीको पक्की पुल शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ । ठेक्का लागेको आठ वर्षपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले पुलको अनौपचारिक उद्घाटन गरे ।
    पूरा पढ्नुहोस्

    घट्न थाल्यो तरकारीको भाउ

    राजु चौधरी, मंसिर ८, २०७४
    दुई साताअघि अस्वाभाविक रूपमा बढेको तरकारीको भाउ घट्न थालेको छ । सहज आपूर्ति र बिचौलियाहरू निरुत्साहित हुँदा मूल्य घटेको हो ।
    पूरा पढ्नुहोस्

    चमेलियाका लागि प्रसारण लाइन तयार

    मनोज बडु, मंसिर ८, २०७४
    शैल्यशिखर नगरपालिका १ बलाचमा रहेको ३० मेगावाट चमेलिया जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने बलाच–अत्तरिया १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । बलाचदेखि कैलालीको अत्तरियासम्म १३२ केभी प्रसारण लाइनको परीक्षण सम्पन्न भइसकेपछि चार्ज गर्न थालिएको चमेलिया जलविद्युत् आयोजनाले जनाएको छ ।
    पूरा पढ्नुहोस्

    हरिसिद्धिका सञ्चालक जग्गा बिक्री गर्ने दाउमा

    प्रशान्त माली, मंसिर ८, २०७४
    उद्योग सञ्चालन गर्ने कबुल गरी सरकारबाट हरिसिद्धि इँटा तथा टायल कारखाना हात पारेका सञ्चालकले कम्पनीको स्वामित्वमा रहेको जग्गा बिक्री गर्न लागेका छन् । जग्गा बिक्रीका लागि ती सञ्चालकलाई राजनीतिक दलले समेत सहयोग गरिरहेको खुलेको छ ।
    पूरा पढ्नुहोस्

    युनिटीको फैसला उल्टियो

    कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
    युनिटी प्रकरणमा जिल्ला अदालतबाट दोषी ठहर भएका आरोपितले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीशहरू दुर्गादत्त भट्ट र शेखरप्रसाद पौडेलको संयुक्त इजलासले पुनरावेदनका लागि दर्ता भएका विभिन्न १८ मुद्दामा सुरुको फैसला उल्टिने आदेश दिएको हो ।
    पूरा पढ्नुहोस्

    निर्वाचन भएको वर्ष उच्च आर्थिक वृद्धि

    गोकर्ण अवस्थी, मंसिर ८, २०७४
    प्रजातन्त्र पुनर्बहाली भएयता निर्वाचन भएका वर्षहरूमा आर्थिक वृद्धिदर पनि ५ प्रतिशतभन्दा बढी भएको छ । निर्वाचनका बेला उपभोग अत्यधिक बढ्ने हुँदा समग्र अर्थतन्त्र विस्तार हुने गरेको हो ।
    पूरा पढ्नुहोस्

    चुनावमा राष्ट्रिय गौरवका आयोजनाको चर्चा

    दीपेन्द्र बडुवाल, माधव ढुंगाना, अमृता अनमोल, मंसिर ७, २०७४
    सरकारले प्राथमिकता दिनुपर्ने गौरवका आयोजना निर्माण पूरा नहुँदा यहाँ सधै चुनावी मुद्दा बनिरहेका छन् । यहाँको सौ फर्साटिकरमा मंगलबार लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँडले चुनाव जितेपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए ।
    पूरा पढ्नुहोस्

    संघीय संरचनालाई तत्काल ८ खर्ब २० अर्ब आवश्यक

    कान्तिपुर संवाददाता , मंसिर ७, २०७४
    संघीय संरचनाअनुरूप बनेको ७ सय ५३ स्थानीय तह तथा सात प्रदेशका लागि तत्काल ८ खर्ब २० अर्ब रुपैयाँ बजेट आवश्यक देखिएको छ ।
    पूरा पढ्नुहोस्

    बालबालिकालाई प्रविधि वरदान कि श्राप ?

    डा. मेरिना श्रेष्ठ, मंसिर ८, २०७४
    प्रविधिलाई एकपटक धन्यवाद दिनैपर्छ होला । आफ्नी किशोरी छोरीको धेरै जिज्ञासा यसले समाधान गरिदिएको छ । ओटोमन साम्राज्यको समाप्ति होस् या जर्मन निरंकुश नाजीको विज्ञानको नाममा कुख्यात जुम्ल्याह अनुसन्धान । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    मेडिकल शिक्षामा बाम गठबन्धनको ‘राज्य कब्जा’

    जीवन क्षेत्री, मंसिर ७, २०७४
    एमाले र माओवादीले चुनावी गठबन्धन र एकताको घोषणा गर्दा देशको राजनीतिमा पर्न जाने दुई सकारात्मक परिणामहरु मेरो मनमा आएका थिए ।एक, बाँकी जे भए पनि यो राजनीतिक स्थिरतातिरको यात्रा थियो । दुई, काँग्रेस अहिले देउवाको नेतृत्वमा जसरी चलिरहेको छ, त्यसलाई एक चरण पाठ पढाउन पनि यस्तो तालमेल वा ध्रुवीकरण आवश्यक थियो । पूरा पढ्नुहोस्
    थप ब्लग

    ‘जो नाच्छ ऊ बाँच्छ’

    कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
    अन्तर्राष्ट्रिय लोक संगीत फिल्म फेस्टिभलअन्तर्गत बिहीबार बायोपिक र डकुमेन्ट्रीहरू देखाइए । जमलस्थित राष्ट्रिय नाचघरमा चलिरहेको फेस्टिभलको दोस्रो दिन भारतीय संगीत रामदयाल मुण्डालाई समर्पित गरिएको थियो र उनैको बारेमा तयार पारिएको ‘नाची से बाँची’ (जो नाच्छ ऊ बाँच्छ) बायोपिक देखाइयो । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    घर या कारको लक खोल्न ‘भाईबराइट’

    दिनेश यादव, मंसिर ७, २०७४
    घर या कारको चाभी कही बिर्सेको या हराएको अवस्थामा तपार्इंले अब चिन्ता लिनु पर्दैन । वैज्ञानिकहरुले यस्तो समस्याको समाधान निकालेका छन् । उनीहरुले कम लागतमा नयाा सुरक्षा प्रणाली विकसित गरेका छन् । यो प्रणाली औलाको कम्पन (फिंगर भाइब्रेसन) को आधारमा व्यक्तिलाई सही ढंगले सजिलै पहिचान गर्ने छ । पूरा पढ्नुहोस्
    थप सूचना प्रविधि

    चुनावी घोषणापत्र : साइन्स फिक्सन

    भीम भुर्तेल, मंसिर २, २०७४
    संघीय गणतन्त्रको पहिलो आमनिर्वाचन मंसिर १० र २१ गते हुँदै छन् । मतदातासमक्ष आफ्नो धारणा र ‘पोजिसन’ लैजान ठूला/साना सबै राजनीतिक दलले आकर्षक निर्वाचन घोषणापत्र जारी गरेका छन् । पूरा पढ्नुहोस्
    थप फिचर

    मेक्सिकोमा गरियो ‘मुर्कट्टा परेड’ (तस्बिरहरु)

    राेयटर्स, कार्तिक ८, २०७४
    दक्षिण अमेरिकी देश मेक्सिकोमा भएको ‘मुर्कट्टा परेड’मा सयौं मानिसको सहभागिता थियो । सयपत्री फुलले घेरिएर गरिएको परेड मृतकहरुको सम्मानमा गरिएको थियो । सयपत्री फुलले मृतकको आत्मालाई शान्ति प्रदान गर्ने विश्वास गरिन्छ । पूरा पढ्नुहोस्
    थप रोचक