जिल्ला मासेर स्वशासन चल्दैन

    रामचन्द्र पौडेल, आश्विन १०, २०७३
    हाम्रो संविधानले स्थानीय, प्रदेश र संघीय गरी तीन तहमा देशको प्रशासनिक ढाँचा खडा गरेको छ । स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला समेतलाई समेटेको छ ।
    पूरा पढ्नुहोस् »

    एक दशकमा पृथ्वी राजमार्गकाे नारायणगढ–मुग्लिन सडकखण्डमा ३ सय ३५ को मृत्यु

      विमल खतिवडा, आश्विन १०, २०७३
      गत भदौ १० गते बिहान रौतहटको सदरमुकाम गौरबाट पोखराका लागि छुटेको बस नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकबाट त्रिशूली नदीमा खस्यो ।
      पूरा पढ्नुहोस् »

      [अपडेट] आइतबार त्रिशुलीमा खसेका गाडीमा सवार पूर्व गृहमन्त्री घिमिरेसहित तीनजनाको अवस्था अझै अज्ञात, खोजीकार्य जारी

      • यातायातमन्त्री रमेश लेखकले घटनास्थलकाे अवलाेकन
      [अपडेट] आइतबार त्रिशुलीमा खसेका गाडीमा सवार पूर्व गृहमन्त्री घिमिरेसहित तीनजनाको अवस्था अझै अज्ञात, खोजीकार्य जारी
      यातायात मन्त्री लेखक घटनास्थलकाे अवलाेकन गर्दै ।तस्बिर : विमल खतिवडा/कान्तिपुर

      विमल खतिवडा, दारेचोक (चितवन), आश्विन १०, २०७३
      आइतबार अपराह्न साढे ४ बजे मुग्लिन र मनकामनाबीच घोप्टेभीरबाट करिब डेढ सय मिटर तल त्रिशूलीमा खसेका पूर्वमुख्य सचिव तथा गृहमन्त्री माधवप्रसाद घिमिरे परिवारसहित चढेको बा९च १५३१ नम्बरको गाडी हालसम्म पनि फेला परेको छैन । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने घिमिरेसमेत तीनजना बेपत्ता छन् ।
      पूरा पढ्नुहोस्

      एमालेको बारा जिल्ला अधिवेशनकाे तयारी तीव्र

      लक्ष्मी साह, आश्विन १०, २०७३
      सदस्यता तथा नवीकरण विवाद, मधेस आन्दोलनलगायतले सात वर्षदेखि रोकिएको एमालेको ९ औं जिल्ला अधिवेशनको तयारी तीव्र बनाइएको छ ।
      पूरा पढ्नुहोस्

      वातावरणमन्त्रीको सम्मेलन कंगोमा

      कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
      अति कम विकसित ४८ मुलुक (एलडीसी) का वातावरण मन्त्रीहरूको सम्मेलन बुधबार कंगोमा सुरु हुँदै छ ।
      पूरा पढ्नुहोस्

      साउदी प्रहरीद्वारा ब्लडमनी मिनाहा गर्न अनुरोध

      कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
      नेपाली कामदार भीमबहादुर दाहालको ९० लाख रुपैयाँ (तीन लाख रियाल) ब्लडमनी तिर्न सक्ने हैसियत नभएको भन्दै मिनाहा गर्न साउदी प्रहरीले स्थानीय अदालतलाई अनुरोध गरेको छ ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      मलेसियामा भिसा शुल्क बढ्दै, जाने कामदार घट्दै

      जनकराज सापकोटा, आश्विन १०, २०७३
      मलेसिया जाने कामदारको संख्या निरन्तर ठूलो मात्रामा घटिरहेको छ । भिसा प्रक्रियाका विभिन्न चरणमा लाग्ने, सँगै स्वास्थ्य जाँचलगायतमा चर्को शुल्क लिने मलेसिया सरकारको अनुदार नीतिका कारण त्यहाँ जाने कामदारको संख्या घट्न थालेको हो ।
      पूरा पढ्नुहोस्

      साउथ अष्ट्रेलियामा मनाइयो ‘नेपाल डे’

      नारायण खड्का, आश्विन ९, २०७३
      नेपालको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ शनिबार अष्ट्रेलियामा ‘नेपाल डे’ मनाइएको छ ।नेपालमा संविधान जारी भएको विशेष दिनलाई सम्झने र सोही अवसरमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ पहिलोपटक यस कार्यक्रमको आयोजना गरिएको हो ।
      पूरा पढ्नुहोस्

      अफगानिस्तानका नेपाली सुरक्षाकर्मी भन्छन्– ‘सरकारले रोजीरोटी खोस्यो’

      होम कार्की, आश्विन ८, २०७३
      अफगानिस्तानको राजधानी काबुलबाट बिदामा स्वदेश आएका हरिलाल गुरुङ, धनप्रसाद गुरुङ, दुर्गाबहादुर गुरुङ र भोजबहादुर गुरुङ हालैको दिन काठमाडौंमा तनावमा भेटिए ।
      पूरा पढ्नुहोस्

      संविधानमा सबैको अपनत्व महसुस गराउन सरकार कटिबद्ध : महत

      कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
      नेपाली महावाणिज्य दुतावासको आयोजनामा शुक्रबार न्यूयोर्कमा राष्ट्रिय दिवस मनाइयो ।नेपाली डायस्पोराको उल्लेखीय उपस्थिति रहेको कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधानको घोषणाको अवसर पारेर मनाइने राष्ट्रिय दिवसको महत्व प्रवासीहरुका लागि पनि त्यत्तिकै रहेको बताएका थिए ।
      पूरा पढ्नुहोस्

      जापानको नेपाली जनसम्पर्क समितिले पूर्णता पायो

      कान्तिपुर संवाददाता , आश्विन ६, २०७३
      नेपाली जनसम्पर्क समिति जापानले आफ्नो कार्यसमितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गरेको छ । यस्तै सो समितिको नियमित बैठकले सल्लाहकारहरू को चयन पनि गरेको छ ।
      पूरा पढ्नुहोस्

      यूएईबाट ९ करोड ३८ लाख रुपैयाँ क्षतिपूर्ति

      होम कार्की , आश्विन ६, २०७३
      यूएईमा मृत्यु भएका २२ जना नेपाली कामदारका परिवारले ९ करोड ३८ लाख रुपैयाँ (३२ लाख १४ हजार दिराम) क्षतिपूर्ति पाएको छ ।
      पूरा पढ्नुहोस्

      अष्ट्रेलियाको निर्वाचनमा दुई नेपालीको उम्मेदवारी

      नारायण खड्का, आश्विन ६, २०७३
      अष्ट्रेलियामा आउने महिना हुन लागेको स्थानीय निर्वाचनमा दुईजना नेपालीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
      पूरा पढ्नुहोस्

      कोरियामा नेपाली व्यवसायी मृत फेला

      कान्तिपुर संवाददाता , आश्विन ५, २०७३
      दक्षिण कोरियामा एक नेपाली रेस्टुरेन्ट व्यवसायी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।लामो समयदेखि कोरियाको विभिन्न स्थानमा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्दै आएका संखुवासभाका मनोजकुमार डाँगी आफ्नै निवास नजिक झुण्डिएको अवस्थामा मृत फेला परेको परिवारले बताएका छन् ।
      पूरा पढ्नुहोस्

      छठसम्म माछा मासुको मूल्य नबढ्ने

      राजु चौधरी, आश्विन १०, २०७३
      यसपालिको चाडपर्वमा माछा मासुको मूल्य नबढ्ने भएको छ । आपूर्ति मन्त्रालय र माछा, मासु, अण्डा व्यवसायीबीच भएको छलफलमा छठसम्म मल्न नबढाउने सहमति भएको हो ।
      पूरा पढ्नुहोस्

      नेपालकै ट्रेडमार्कमा अलैंची निर्यात हुने

      आनन्द गौतम, आश्विन १०, २०७३
      यहाँका व्यवसायीले तीन महिनापछि नेपालकै ट्रेडमार्कमा विदेशी बजारमा अलैंची निर्यात गर्ने भएका छन् ।
      पूरा पढ्नुहोस्

      मौलिक व्यवसाय सफल: विज्ञ

      कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
      स्टार्टअप बिजनेसमा आबद्ध उद्यमी, व्यवसायी, लगानीकर्ताको विकासका लागि आइतबार राजधानीमा आयोजित एकदिने ‘नेक्स्ट ग्रोथ कम्क्लेभ’ सम्मेलन सम्पन्न भएको छ ।
      पूरा पढ्नुहोस्

      नेप्सेमा ३६ अंकको गिरावट

      कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
      साताको पहिलो दिन आइतवार सेयर बजार परिसूचक नेप्से ३६ दशलमव २७ अंकले घटेर १ हजार ७ सय ३० दशलमव ६४ विन्दुमा झरेको छ ।
      पूरा पढ्नुहोस्

      घिउकुमारीबाट मनग्य कमाउँछन् पूर्वलाहुरे

      घनश्याम खड्का, आश्विन ९, २०७३
      खेतीबाली लगाउन छोडेपछि खेर गइरहेको बाँझो जमिनमा घिउकुमारी (एलोभेरा) खेती गरेर यहाँका एक पूर्वलाहुरेले मनग्य आम्दानी गरेका छन् ।पिप्ले गाविस–९, मौवाफाँटका सुवेदार जीतबहादुर पाईजाले गाउँको छेउमा खेती गर्न छोडेपछि बाँझो पल्टेको तीन रोपनी पाखोबारी भाडामा लिई घिउकुमारी खेती गरेका हुन् ।
      पूरा पढ्नुहोस्

      धानबाली जोगाउन रातभरि पहरा

      भवानी भट्ट, आश्विन ९, २०७३
      कञ्चनपुरको वेदकोट नगरपालिका १ चम्फापुरकी ललिता जोशीले राति निदाउन छाडेको हप्ताभन्दा बढी भइसक्यो ।
      पूरा पढ्नुहोस्

      निर्यात नहुँदा बारीमै कुहियो अदुवा

      निर्यात नहुँदा बारीमै कुहियो अदुवा
      घनश्याम गौतम र माधब अर्याल, आश्विन ९, २०७३
      भारतीय बजारमा निर्भर रहेर अदुवा उत्पादन गरेका गुल्मेली किसानले बजार नपाएपछि मर्कामा छन् । भारतले आफ्ना किसानलाई अदुवा उत्पादनमा अनुदान दिएर उत्पादन सुरु गरेपछि यताको उत्पादनको माग घटेको हो ।
      पूरा पढ्नुहोस्

      घिउकुमारी बारीमै अलपत्र

      घिउकुमारी बारीमै अलपत्र
      कानितपुर संवाददाता, आश्विन ९, २०७३
      बहु उपयोगी मानिएको घिउकुमारी खेती गरेका किसानहरू बिक्री नभएर निराश भएका छन् । लाखौंको लगानी डुब्न लागेको भन्दै उनीहरू बजारको खोजीमा जुटेका छन् ।
      पूरा पढ्नुहोस्

      पारिवारिक र सामाजिक प्रभावलाई पनि ख्याल राख्रु पर्ने रोग

      डा.रमेश कडेल, आश्विन ५, २०७३
      हरेक वर्ष जस्तै यो सेप्टेम्बरलाई पनि ‘अल्जाइमर्स डिजिज इन्टरनेशनल’ नामक अन्तर्राष्ट्रिय संगठनको पहलमा विश्वभर अल्जाइमर्स महिना’ को रुपमा मनाइँदैछ र यसै महिनाको २१ तारिखलाई ‘रिमेम्बर मी (मलाई सम्झ)’ भन्ने नाराका साथ ‘विश्व अल्जाइमर्स दिवश, २०१६’ मनाइँदैछ । पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      मृत्यु पूर्जा पाएकी जुम्ली युवतीको गगन थापालाई पत्र

      कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
      माननीय स्वास्थ्यमन्त्रीगगन थापाज्यू,नमस्कार ।खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर अस्पतालले मृत्युको पुर्जा दिएर घरमै मृत्यु कुर्न भन्यो । त्यो दिन, मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला, हजुरलाई के भनुँ म । तर, म त्यसदिन खुब रोए । नरोएर के गरूँ । पूरा पढ्नुहोस्
      थप ब्लग

      चीन–नेपाल लेखनवृत्ति साझेदारी

      कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
      चीनको बेइजिङस्थित बेइजिङ पब्लिसिङ ग्रुप मातहतको अक्टोबर लिटरेचर एकेडेमी तथा नेपालस्थित नेपाल–चीन मैत्री मञ्चबीच द्विदेशीय लेखक आदानप्रदानबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      वर्ल्डलिंकद्वारा रक्तदान

      कान्तिपुर संवाददाता , आश्विन ३, २०७३
      वर्ल्डलिंक कम्युनिकेसन्सले २१ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा दुई सयले रक्तदान गरेको कम्पनीले जनाएको छ । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      ‘थ्री इडियट्स’ : सिर्जनशील अराजकताकाे हेडक्वार्टर

      बसन्त बस्नेत, आश्विन ८, २०७३
      १७ वर्षअघि सिर्जनशील अराजकताको नाममा हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाले नेपाली संस्थापनलाई निकै धाकधम्की दिए । साहित्यको मूलधारमा सीमान्त समुदाय किन छुट्यो भन्दै हप्काए । लालित्य खेलाउँदै स्वान्त: सुखाय खोजिरहेको साहित्यमा तिनले खस्रा काँटीका ठा–ठाडा शब्द विन्यास भित्र्याए । पूरा पढ्नुहोस्
      थप फिचर

      आगोको पनि लाइसेन्स

      नवीन पोखरेल, आश्विन ५, २०७३
      लन्डन । विभिन्न सवारी साधन चलाउन, विद्यालय/क्याम्पसमा पढाउन लाइसेन्स लिनु स्वाभाविक र अनिवार्य मानिन्छ । तर, आगोमा हिँड्न लाइसेन्स लिए भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । अचम्म मान्नु पर्दैन, नेपाली युवाले दन्किरहेको आगोमा चार दिन हिँडेर बेलायती लाइसेन्स लिएका छन् । पूरा पढ्नुहोस्
      थप रोचक