प्याब्सनको अवैध पुस्तक छ्यापछ्याप्ती

    मकर श्रेष्ठ, वैशाख २१, २०७३
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले सरकारको स्वीकृत बिना पुस्तक छपाई गरेर बिक्री गरिरहेको छ ।प्याब्सनले पाठ्यक्रम विकास केन्द्रबाट अस्वीकृत पुस्तक देशभरको अधिकांश निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई किन्न लगाएको छ ।
    पूरा पढ्नुहोस् »

    सिन्डिकेटका कारण आरुघाटमा १३ दिनदेखि यातायात बन्द, प्रहरी चौकी तोडफोड

    • जंगलमा लुकेर आक्रमण
    सुदीप कैनी, वैशाख २१, २०७३
    सिन्डिकेट पक्षधर यातायात व्यवासयी समिति गोरखा ठूला राजनितिक दल र प्रहरी प्रशासनको संरक्षणमा झडप, तोडफोड र आक्रमणमा उत्रनथालेपछि जिल्लामा तनाव बढेको छ । मंगलबार जंगलमा लुकेर बसेका समितिका व्यवासयीहरु र आरुघाट यातायात प्रालिका व्यवसायीबीच तान्द्राङ– २ मा झडप भएको छ । झडपले उग्र रुप लिएपछि आरुघाटका बासिन्दा र प्रहरीसमेत घाईते भएका छन् ।
    पूरा पढ्नुहोस् »

    लागूऔषध कारोबारमा एकै परिवारका ४ संलग्न

      लागूऔषध कारोबारमा एकै परिवारका ४ संलग्न

      दीपेन्द्र विष्ट, काठमाडौं, वैशाख २१, २०७३
      लागूऔषध एम्फेटामाइनका अन्तर्राष्ट्रिय कारोबारमा एकै परिवारका ४ जना संलग्न रहेको पाइएको छ । यो अन्तर्राष्ट्रिय बजारमा ‘हाई प्रोफाइल’ व्यक्तिले प्रयोग गर्ने लागूऔषध मानिन्छ ।मंगलबार पक्राउ परेका धादिङ सत्यदेवीका पूर्णबहादुर पाख्रिन र अघिल्लो महिना समातिएका चित्र पाख्रिन काका–भतिजा भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
      पूरा पढ्नुहोस्

      बैदेशिक रोजगारीमा पठाइदिने भन्दै २८ लाख ठगी

      देवनारायण साह, वैशाख २१, २०७३
      वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जनाले यहाँका बिभिन्न ब्यक्तिसँग लाखौं रकम ठगी गरेका छन् । लहान नगरपाकिला १ का फूलकुमार दासले ठगी गरेका हुन् । उनले दुर्गापुर, फूलकहाकट्टीलगायत गाबिसका ब्यक्तिहरुलाई बैदेशिक रोजगारीका लागि कतारको राम्रो कम्पनीमा पठाइ दिने भन्दै ठगी गरेका हुन् ।
      पूरा पढ्नुहोस्

      गार्हस्थ्य उत्पादन १३ वर्षयताकै न्यून, नेपालीको प्रतिव्यक्ति आय घट्यो

      रमेश लम्साल, वैशाख २१, २०७३
      चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन एक प्रतिशत भन्दा कम हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार चालु आवको कुल गार्हस्थ्य उत्पादन ०.७७ प्रतिशत हुने देखिएको छ । यो वृद्धि दर १३ वर्ष यताकै कम हो । भूकम्पपछि पुनःनिर्माणले गति लिन नसकेको, तराई मधेसको आन्दोलनका कारण सीमा नाकामा भएको अवरोधले ६ महिनाभन्दा बढी समयसम्म आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभावका कारण उत्पादन न्यून हुने देखिएको हो ।
      पूरा पढ्नुहोस्

      कर्णालीका पत्रकारले साधारणसभामा भाग लिन पाएनन्

      रासस, वैशाख २१, २०७३
      चितवनमा आजदेखि सुरु भएको नेपाल पत्रकार महासङ्घको वार्षिक साधारणसभामा कर्णालीका प्रतिनिधि सहभागी हुन सकेनन् । एक साता यतादेखि कर्णालीका पाँच जिल्लाका विभिन्न वनमा लागेको आगोका कारण बाक्लो धुवाँ र तुवाँलोले ढाक्दा यी जिल्लामा हवाई उडान अवरुद्ध भएको छ । हवाई उडान नहुँदा कर्णालीका प्रतिनिधि साधारणसभामा सहभागी हुन नसकेका हुन् ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      लन्डनबाट नयाँ प्रेमगीत

      कान्तिपुर संवाददाता , वैशाख २०, २०७३
      ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले...’, ‘बेहोसी पछि त होसमा आउँदा क्या दामी भो...’ जस्ता शिव परियारका गीत पिउने–पिलाउनेले बढी नै रुचाएका छन् । मायामा डुबेकाहरूलाई चाहिँ ‘पागल बनायौ प्रिय, यो दिल हरेर पागल...’, ‘रित्तो रित्तो छु म...’ ले तानेका छन् ।
      पूरा पढ्नुहोस्

      लन्डन मेयरको चुनावमा नेपाली पनि सक्रिय

      नविन पोखरेल, वैशाख १९, २०७३
      मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् ।
      पूरा पढ्नुहोस्

      आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह

      नविन पोखरेल, वैशाख १९, २०७३
      नेपालले आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह गरेको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले भूकम्पको वर्ष दिनपछि उक्त आग्रह गरेका हुन् ।
      पूरा पढ्नुहोस्

      अष्ट्रेलियाली लेबर पार्टीको नेपाली शाखा गठन

      नारायण खडका, वैशाख १९, २०७३
      अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबरले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई समेट्ने गरि ‘नेपाली फ्रेन्ड्स अफ लेबर’ नामक शाखा स्थापना गरेको छ ।
      पूरा पढ्नुहोस्

      आयरल्याण्डमा नेपाल सम्मेलन

      कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
      विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा सम्मेलन भएको हो ।
      पूरा पढ्नुहोस्

      जापानका भूकम्पपीडितलाई नेपालीले खुवाए खाना

      कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
      नेपाली जनसम्पर्क समिति जापानले जापानको क्युसु क्षेत्रका भूकम्पपीडितलाई खाना खुवाएको छ ।
      पूरा पढ्नुहोस्

      प्रधानसेनापति अमेरिकामा सम्मानित

      प्रधानसेनापति अमेरिकामा सम्मानित
      कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
      प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको यूएस आर्मी वार कलेजमा सम्मानित भएका छन् । पेन्सिनभेनियाको उक्त कलेजमा तालिम लिएका क्षत्रीलाई बिहीबार हल अफ फेम सेरेमोनीका दौरान सम्मान गरिएको हो ।
      पूरा पढ्नुहोस्

      टोकियोमा 'भाग्यले बाँचेकाहरु' र 'सेलफोन'

      कान्तिपुर संवाददाता , वैशाख १६, २०७३
      वैशाख १२ को विनाशकारी भूकम्पको मुलुकभर स्मरण भइरहेको बेला जापानको राजधानी टोकियोमा भने त्यही भूकम्पबाट चमत्कारिक रुपमा बाँचेकाहरुको कथाव्यथा हेर्दै थिए नेपालीहरु ।
      पूरा पढ्नुहोस्

      टोलैपिच्छे मार्ट

      विष्णु पोखरेल, वैशाख २१, २०७३
      कतारस्थित विश्व चर्चित खुद्रा बिक्रेता (रिटेलर) क्यारिफोरमा १६ वर्ष काम गरेर फर्केपछि खोटाङ बुइपाका निर्वाचन राईले सुरक्षित लगानी क्षेत्रको खोजी गरे । बजारको सामान्य सर्भेपछि उनले डेढ दशकको अनुभवलाई उपयोग गर्ने गरी लगानीको योजना बनाए ।
      पूरा पढ्नुहोस्

      विद्युतीय सामान जथाभावी फाले जरिवाना

      विष्णु पोखरेल, वैशाख २१, २०७३
      मोबाइल फोन, रेडियो वा इन्भर्टरको ब्याट्री काम नलाग्ने भयो भने के गर्नुहुन्छ ? सायद फोहोर फाल्ने स्थानमा लगेर मिल्काउनुहुन्छ । तर, अब जथाभावी नमिल्काउनुस् । मिल्काउनुभयो भने जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
      पूरा पढ्नुहोस्

      सेतीदोभान जलविद्युत् अलपत्र

      प्रतीक्षा काफ्ले, वैशाख २१, २०७३
      यहाँको सेतीदोभान १ को जिल्लाकै पहिलो जलविद्युत् आयोजना सेतीदोभान जलविद्युत् केन्द्र हाल आएर जीर्ण र अलपत्र अवस्थामा छ ।
      पूरा पढ्नुहोस्

      ३ करोड युनिट विद्युत् चुहावट

      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      जिल्लामा चालू आर्थिक वर्षको हालसम्ममा ३ करोड ३२ लाख ८४ हजार ३ सय ४९ युनिट विद्युत् चुहावट भएको छ । जिल्लास्थित सिरहा र लहान गरी दुवै विद्युत् केन्द्रअन्तर्गत प्राप्त विद्युत्मध्ये ४१ दशमलव १५ प्रतिशत चुहावट भएको हो ।
      पूरा पढ्नुहोस्

      विकास बजेट सदुपयोगमा ढिलाइ

      विकास बजेट सदुपयोगमा ढिलाइ
      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      असार मसान्तसम्म करोडौं बजेट खर्च गरिसक्नुपर्ने जिविसले अहिलेसम्म कुनै योजनाका काम थाल्न सकेको छैन ।
      पूरा पढ्नुहोस्

      नेप्सेमा बिमा र बैंकिङ समूहको टेवा

      नेप्सेमा बिमा र बैंकिङ समूहको टेवा
      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      यो साता कारोबारको पहिलो दिन (सोमबार) सेयर बजार परिसूचक नेप्से साढे ९ अंकले बढ्यो ।उक्त दिन ६ वटा समूह अन्तर्गतका कम्पनीको सेयर कारोबार भएकामा बिमा, बैंकिङ र जलविद्युत् समूहका परिसूचक बढे ।
      पूरा पढ्नुहोस्

      ४ सय योजना हेर्न ६ प्राविधिक

      ४ सय योजना हेर्न ६ प्राविधिक
      खगेन्द्र अवस्थी, वैशाख २१, २०७३
      जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयअन्तर्गत सञ्चालित ४ सय योजना हेर्न ६ जना मात्रै प्राविधिक छन् । जनशक्ति अभावमा योजना कार्यान्वयन र अनुगमन प्रभावकारी हुन सकेको छैन ।
      पूरा पढ्नुहोस्

      एनसेल खरिद–बिक्री प्रकरण: लाभकर विवादकै बीच पुँजी वृद्धि प्रस्ताव

      एनसेल खरिद–बिक्री प्रकरण: लाभकर विवादकै बीच पुँजी वृद्धि प्रस्ताव
      कृष्ण आचार्य, वैशाख २१, २०७३
      असी प्रतिशत सेयर बिक्रीमा लाभकर छलीबारे चौतर्फी आलोचना भइरहेका बेला मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजी वृद्धिको प्रस्ताव गरेको छ । कम्पनीले आन्तरिक रूपमा पहिले नै केही पुँजी तथा क्षमता वृद्धि गरे पनि कानुनी मान्यता दिन उद्योग विभागमा औपचारिक प्रस्ताव गरेको हो ।
      पूरा पढ्नुहोस्

      पानी जाँच्न कति दिन लाग्छ, सरकार ?

      मकर श्रेष्ठ, वैशाख २१, २०७३
      मध्यपुरथिमी नगरपालिका–१६ लोकन्थलीको कहिल्यै नसुक्ने ढुङगे धारा सुक्यो, इनारबाट पानी आउन छाड्यो । खानेपानीको संकट टार्न घरबेटीले झण्डै ३० हजार खर्च गरेर बोरिङ खने । पूरा पढ्नुहोस्
      थप ब्लग

      ट्राफिक एप्स सुरु

      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      उपत्यका ट्राफिक प्रहरी महाशाखाले मोबाइल एप्स सुरु गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एप्सले सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण गर्ने बताए । साथै प्रहरीको कार्यदक्षता र क्षमता बढाउन एप्स सञ्चालनमा ल्याएको उनले बताए । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      जहाँ स्वास्थ्यकर्मीले आफैं रगत दिएर बिरामीलाई बचाउँछन्...

      अर्जुन शाह, वैशाख २०, २०७३
      अत्याधीक रक्तश्रावका कारण ज्यानकै जोखिममा परेकी २२ बर्षिया बसन्ती बिष्ट आइतबार दिउसो बाजुरा जिल्ला अस्पताल आइपुग्दा अस्पतालमा रगत थिएन । जिल्ला सदरमुकामा मार्तडीबाट २ दिन टाढा पर्ने जगन्नाथ गाविसको मल्लो हुनी गाउँबाट आइपुगेकी बसन्तीको ज्यानमा चाहिनेभन्दा निकै कम मात्र रगत थियो । घरपरिवारले उनलाई सुरुमा उपचारका लागि कोल्टी लगेका थिए । तर, त्यहाँ उपचार संभव भएन । पूरा पढ्नुहोस्
      थप फिचर

      थाममा बाँधेर ‘ज्वाईंसाबलाई धुलाई’

      टीकाप्रसाद भट्ट, वैशाख १९, २०७३
      विवाह पछि पहिलो पल्ट ससुराली पुग्ने ज्वाईंलाई मानमनितो गर्ने कुरा हाम्रो समाजमा सामान्य मानिन्छ । तर रामेछापमा यस्तो घटना भएको छ कि पहिलो पल्ट मानमनितो खान पाइएला भनेर मख्ख परेर आइपुगेका ज्वाईंलाइ थाममा बाँधेर दोहोलो काडिएको छ । पूरा पढ्नुहोस्
      थप रोचक