‘कि भारतले छक्यायो, कि हाम्रै नेताले कुरो बुझेनन्’

    बसन्त बस्नेत, माघ २७, २०७२
    ‘भारतको नाक जोगाइदिन हामीले असोज ७ गते राजविराज बैठकबाट नाकाबन्दीको जिम्मा लियौं, हाम्रो नाक काटेर भारतले माघ २२ गते वीरगन्ज नाका खोल्न सादा पोशाकका सुरक्षाकर्मी परिचालित गर्‍यो ।’
    पूरा पढ्नुहोस् »

    राजकीय सम्मानका साथ कोइरालाको अन्त्येष्टि [फोटो फिचर]

    • कोइरालाको पार्थिव शरीरमा भतिजा अतुल र सुधांशु कोइरालाले दागबत्ती दिए
    कान्तिपुर संवाददाता , माघ २७, २०७२
    पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको राजकीय सम्मानका साथ बुधबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।कोइरालाको पार्थिव शरीरमा भतिजाहरु सुधांशु र अतुल कोइरालाले दागबत्ती दिए ।
    पूरा पढ्नुहोस् »

    शवयात्रामा हजारौं [फोटो फिचर]

      शवयात्रामा हजारौं [फोटो फिचर]
      तस्बिरहरु: किरण पाण्डे र अंगद ढकाल/कान्तिपुर

      कान्तिपुर संवाददाता , काठमाडौं, माघ २७, २०७२
      मंगलबार बिहान निधन भएका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको शवयात्रामा हजारौं सहभागी भए ।सार्वजनिक श्रद्धाञ्जलिका लागि पार्थिव शरीर राखिएको दशरथ रंगशालाबाट कोइरालाको शवयात्रा सुरु भएको थियो । शवयात्रा थापाथली, सिंहदरवार, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो ।
      पूरा पढ्नुहोस्

      दक्षिण एशियाले शालिन नेता गुमायो: अन्तर्राष्ट्रिय समुदाय

      चन्द्रशेखर अधिकारी, माघ २७, २०७२
      कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा अन्तर्राष्ट्रिय समुदायले दुःख प्रकट गर्दै दक्षिण एशियाले नै एक सादा र शालिन राजनीतिज्ञ गुमाएको टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसंघमा महासचिव बान कि मुनले कोइरालाको निधनबाट आफू मर्माहत भएको बताएका छन् । उनले कोइरालालाई 'सबैका आदरणीय राजनेता' भनेका छन् ।
      पूरा पढ्नुहोस्

      आचार्यलाई खाना खुवाउने चिकित्सकको तयारी

      अतुल मिश्र, माघ २७, २०७२
      कांग्रेस नेता नरहरि आचार्यलाई खाना खुवाउने उपचार प्रवन्धन अन्तर्गत चिकित्सकहरुले खाना खुवाइनुको साथै आक्रामक फिजियोथेरापी सहित मस्तिष्कमा रहेको जमेको रगतको आकारलाई निरन्तर अनुगमन गरिरहेको जनाएका छन् ।
      पूरा पढ्नुहोस्

      अबको आन्दोलन सिंहदरबार केन्द्रितः उपेन्द्र यादव

      लक्ष्मी साह , माघ २७, २०७२
      संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अबको आन्दोलन सिंहदरबार केन्दि्रत निर्णायक आन्दोलन गर्ने बताएका छन् । केही समयको लागि आन्दोलन मत्थर गरिएको भन्दै उनले अधिकार नपाएसम्म आन्दोलन नरोकिने बताए । बाराको देवापुरस्थित आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      एक करोडको लक्ष्यका साथ ‘वाक फर वेलफेयर’

      नारायण खड्का, माघ २७, २०७२
      अष्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीहरुको हकहितका लागि रकम जम्मा गर्ने उद्देश्यले प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाले ‘वाक फर वेलफेयर’ कार्यक्रम गर्ने भएको छ ।
      पूरा पढ्नुहोस्

      मलेसियामा सुनुवार समाज

      कान्तिपुर संवाददाता , माघ २७, २०७२
      नेपालबाट मलेसियामा विभिन्न कामका क्रममा जुटेका सुनुवार बन्धुहरु एकबद्ध भएका छन् । संस्कृति र पहिचानका लागि प्रतिबद्धता भन्ने मुल नाराका स्थापना भएको सुनुवार समाज मलेसियाको प्रथम अधिवेशन केही दिन अघि सम्पन्न भएको छ ।
      पूरा पढ्नुहोस्

      मलेसियाव्यापी धमाकै धमाका

      कान्तिपुर संवाददाता , माघ २७, २०७२
      चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा आयोजित सांगीतिक कार्यक्रम ‘फ्रेण्डसीप धमाका’ मैजारो गरिएको छ ।
      पूरा पढ्नुहोस्

      अस्ट्रेलियामा सबैको ल्होछार

      नारायण खड्का, माघ २७, २०७२
      अस्ट्रेलियामा रहेका नेपालीहरूले भव्य रूपमा ल्होछार पर्व मनाएका छन् । नेपालबाट आएका कलाकारहरूसहित साउथ अस्ट्रेलियामा कार्यक्रम गरी मनाइएको पर्वमा करिब ५ सय नेपालीहरूको सहभागिता थियो ।
      पूरा पढ्नुहोस्

      बेलायतबाट पर्यटक भित्र्याउन कस्सिए नेपाली

      नविन पोखरेल, माघ २६, २०७२
      विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय समुदाय अझै विश्वस्त हुन नसकिरहेका बेला बेलायतवासी नेपालीले यहांबाट पर्यटक नेपाल भित्र्याउन पहल सुरु गरेका छन् । ‘सेन्ड योर फ्रेन्ड्स टु नेपाल’ अभियानमा उनीहरुको अग्रसरता बढेको हो ।
      पूरा पढ्नुहोस्

      जनसम्पर्क समिति स्पेनले छान्यो महाधिवेशन प्रतिनिधि

      कान्तिपुर संवाददाता , माघ २५, २०७२
      नेपाली जनसम्पर्क समिति स्पेनले १३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको छनोट गरेको छ ।
      पूरा पढ्नुहोस्

      प्रमोदको ‘झुम्कावाली’ मा झुमे मलेसियाका दर्शक

      कान्तिपुर संवाददाता , माघ २५, २०७२
      चिनियाँ नयाँ वर्षको छुट्टी, बल्लबल्ल मिलेको फुर्सद । थाकेको शरिर लिएर सोमबार क्वालालम्पुरस्थित चिन्हु स्टेडियममा उपस्थित दर्शकहरुले यहाँ आयोजित ‘फ्रेण्डसीप धमाका–७’ मा थकान मेटिने गरि भरपुर मनोरञ्जन लिए ।
      पूरा पढ्नुहोस्

      गैरकानुनी कामदारको दर्ता फेब्रुअरी १५ देखि

      रामचन्द्र गिरी, माघ २४, २०७२
      मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारलाई बैध गराई पुन: रोजगारी दिने कार्यक्रम यही फागुन ३ गते (फेब्रुअरी १५) देखि सुरु गर्ने भएको छ ।
      पूरा पढ्नुहोस्

      ६ महिनामा ३ हजार किलो सुन

      राजु चौधरी, माघ २७, २०७२
      भूकम्प पछिको तातोपानी नाका बन्दले नेपालीले धेरै दु:ख भोग्नुपरेपछि एक अर्थमा भने मुलुकलाई लाभ पुगेको छ ।
      पूरा पढ्नुहोस्

      चीनले सीमामा व्यापारिक हब बनाउने

      चन्द्रशेखर अधिकारी, माघ २७, २०७२
      तिब्बत सरकारले चीनबाट सामान आयात गर्दै आएका नेपाली व्यापारीलाई सीमामा नै सबै सुविधा उपलब्ध हुने गरी आर्थिक हब बनाउने तयारी गरेको छ ।
      पूरा पढ्नुहोस्

      सिँचाइमा नयाँ कार्यक्रम र योजना सार्वजनिक

      कान्तिपुर संवाददाता , माघ २७, २०७२
      सिँचाइमन्त्री उमेशकुमार यादवले सिँचाइ क्षेत्रको विकास र विस्तार गर्न चालू आर्थिक वर्षका लागि नयाँ कार्यक्रम र योजनाहरू सार्वजनिक गरेका छन् ।
      पूरा पढ्नुहोस्

      कोइरालाको निधनमा निजी क्षेत्रद्वारा दु:ख व्यक्त

      कान्तिपुर संवाददाता , माघ २७, २०७२
      पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति निजी क्षेत्रले दु:ख व्यक्त गरेको छ ।
      पूरा पढ्नुहोस्

      कृषि मेलामा सबै क्षेत्रका किसान सहभागी हुन सकेनन्

      कृषि मेलामा सबै क्षेत्रका किसान सहभागी हुन सकेनन्
      कान्तिपुर संवाददाता , माघ २७, २०७२
      नवौं राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनीमा दुई नम्बर प्रदेशका सप्तरीदेखि पर्सासम्म गरी आठ जिल्लाका किसानको सहभागिता छैन ।
      पूरा पढ्नुहोस्

      १ सय ४१ दिनपछि अन्तराष्ट्रिय विमानहरुले इन्धन पाउने

      सुरज कुँवर , माघ २६, २०७२
      १३ मूलुकका २३ वटा गन्तव्यबाट काठमाडौं उडान भर्दै आएका २ वटा स्वदेशीसहित २६ वटा अन्तराष्ट्रिय वायुसेवाका विमानहरुलाई आयल निगमले आउदो मंगलबारदेखि इन्धन उपलब्ध गराउने
      पूरा पढ्नुहोस्

      पर्यटन बोर्डको बजेट ८४ करोड ८० लाख

      सुरज कुँवर, माघ २५, २०७२
      भूकम्प र नाकाबन्दीको असरका कारण नेपाल पर्यटन बोर्डले चालु वर्षको बजेट गत वर्षको दाँजोमा करिब २० प्रतिशतले घटाउँदै ८४ करोड ८० लाख हाराहारीमा झारेको छ ।
      पूरा पढ्नुहोस्

      भरी र आधा सिलिन्डरमा विवाद

      राजु चौधरी, माघ २५, २०७२
      भारतीय नाकाबन्दीका कारण ग्यासको चरम अभाव भएपछि सरकारले ७ दशमलव १ किलोमात्रै ग्यास भएको सिलिन्डर बिक्री गर्ने निर्णय गरे पनि यसलाई साविककै १४ किलो बनाउनुपर्ने दबाब पनि बढ्न थालेको छ ।
      पूरा पढ्नुहोस्

      अति उत्साह अर्थात् हाइपोमेनिया

      अतुल मिश्र, माघ २३, २०७२
      तपाईंको घरपरिवारमा, छरछिमेकमा, कार्यस्थलमा कुनै व्यक्तिको आत्मविश्वासमा अचानक अत्यधिक वृद्घि देखिएको छ ? ती व्यक्तिको आनीबानी, बोलीव्यवहारमा कुनै नियन्त्रण नै नभए जस्तो देखिन थालेको छ ? पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      योरुनाको आत्मासँग माफी माग्ने कि, राज्यसँग जवाफ ?

      सावित्री गौतम, माघ २७, २०७२
      ‘दिदी छोरीलाई यस्ता खुलाखुला लुगा नलगाइदिनुस्, ठूली भई । यसकै ‘सेफ्टी’का लागि पनि यो जरुरी छ ।’ अधिकारको बारेमा राम्रै चेतना राख्ने एक साथीले पोहोरसाल बाहुला नभएको छोटो फ्रक लगाएर वरिपरि फुरफुर गरिरहेकी मेरी छोरीतिर हेर्दै भनिन् । पूरा पढ्नुहोस्
      थप ब्लग

      स्वर्गीय सुशील कोइरालालाई बालुवामा श्रद्धान्जली

      माघ २६, २०७२
      नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा देश विदेशबाट विभिन्न व्यक्तिले शोक व्यक्त गरिरहेका छन् । यस्तैमा, एकजना भारतीय कलाकारले भने अलि भिन्न ढंगले कोइरालाप्रति आफ्नो श्रद्धाञ्जली व्यक्त गरेका छन्, वालुवामा उनको मुर्ति बनाएर । पूरा पढ्नुहोस्
      थप फिचर

      आकाश र धर्तीका बत्ती : अन्तरिक्षयात्रीले खिचेको पृथ्वीको भिडियो

      माघ २७, २०७२
      अन्तरिक्षबाट हेर्दा पृथ्वी कस्तो देखिन्छ भन्ने कौतुहललाई अन्तरिक्ष यात्रीहरुले खिचेका तस्बिरहरुले कम गर्दै आएका छन् । तैपनि, पृथ्वीबारेका सबै जिज्ञासाहरु शान्त भएका छैनन् । पूरा पढ्नुहोस्
      थप रोचक