मत गणना सुस्त, छैटौं दिनमा ११३ स्थानको मात्र परिणाम सार्वजनिक

  • कांग्रेस ३४, संघीय फोरम २२, माओवादी १९, राजपा १९, एमाले १३, लोकतान्त्रिक फोरम ३, जनता दल २, नयाँ शक्ति १ स्थानमा विजयी
  • २३ स्थानको परिणाम आउन बाँकी
राजेश मिश्र, आश्विन ७, २०७४
१ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार रातिसम्म १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो । तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।
पूरा पढ्नुहोस् »

नेपालको संविधान विश्वमै उदाहरणीय : देउवा

  • बाँकी भुटानी समकक्षीलाई शरणार्थी फिर्ता लान आग्रह
  • राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
नेपालको संविधान विश्वमै उदाहरणीय : देउवा
फाइल फोटो फाइल तस्बिर

चन्द्रशेखर अधिकारी/दिनेशजंग शाह, न्युयोर्क (अमेरिका), आश्विन ७, २०७४
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको शान्ति प्रक्रिया, सशस्त्र द्वन्द्वको सफल अवतरण र संविधानसभाबाट जारी समावेशी संविधान विश्वमै उदाहरणीय रहेको बताएका छन् । नेपालले विभिन्न चुनौतीका बाबजुद सशस्त्र द्वन्द्वलाई वार्ताका माध्यमबाट निष्कर्षमा पुर्‍याएको घटना विश्वका लागि नै प्रेरणादायी हुने उनको भनाइ छ ।
पूरा पढ्नुहोस्

हत्या गरिएका पूर्व सासंद सदरुलका छोरा मेयर निर्वाचित

कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
सप्तरीको खडग नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसले विजय प्राप्त गरेका छन् ।
पूरा पढ्नुहोस्

सप्तरीको हनुमाननगर कंकालिनीमा राजपा विजय

कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका शैलेशकुमार साह बिजयी भएका छन् ।
पूरा पढ्नुहोस्

पर्साको बहुदरमाइ नगरपालिकामा कांग्रेस विजयी

कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
पर्साको बहुदरमाइ नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेस विजयी भएको छ । कांगेसका नितेन्द्र साह ३ हजार ४ सय ८१ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी राजपाका शिव पटेलले २ हजार ६ सय १५ मत ल्याएका छन् । पटेल राजपाका महामन्त्री हुन् ।
पूरा पढ्नुहोस्

मधेस आन्दोलनको उद्‍गमस्थलमा एमाले विजयी

भरत जर्घामगर, आश्विन ७, २०७४
मधेस आन्दोलनको उद्‍गमस्थल लहानमा एमालेले झण्डा फहराएको छ । मेयरमा एमालेका मुनी साह २ हजारभन्दा बढी मतअन्तरले विजयी भए । विजयी साहले ११३०७ मत हासिल गरे ।
पूरा पढ्नुहोस्

जितपुर सिमरामा एमाले जित नजिक, महागढीमाईमा काँग्रेसको अग्रता कायमै

जितपुर सिमरामा एमाले जित नजिक, महागढीमाईमा काँग्रेसको अग्रता कायमै
-लक्ष्मी साह, आश्विन ७, २०७४
जिल्लाको २ उपमहानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । पछिल्लो मत परिणाम अनुसार जितपुर सिमरामा एमालेका मेयर उम्मेदवार डा.कृष्ण पौडेल, उपमेयरमा सरस्वती चौधरीले क्रमश : १३ हजार ६ सय २२ र १३ हजार १ सय ६७ मत ल्याएर अग्रस्थामा छन् ।
पूरा पढ्नुहोस्

सर्लाहीको गोडैतामा राजपा विजयी

कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
गोडैता नगरपालिकाको मेयर र उपमे्यर दुवै पदमा राष्ट्रिय जनता पार्टीले जितेको छ । मेयरमा राष्ट्रिय जनता पार्टीका देवेन्द्र कुमार यादवले ३ हजार ९ सय २ मत ल्याइ बिजयी भएका हुन् ।
पूरा पढ्नुहोस्

गाउँनगरमा नयाँ नेतृत्व

कान्तिपुर टिम, आश्विन ७, २०७४
महोत्तरीका १५ स्थानीय तहमध्ये थप ११ स्थानको परिणाम आएको छ । शुक्रबार घोषित परिणाममध्ये राजपाले ४, कांग्रेसले ३, माओवादी केन्द्रले ३ र संघीय समाजवादी फोरमले १ स्थानमा विजय पाएका छन् ।
पूरा पढ्नुहोस्

प्रमुख नेताकै जिल्लामा दल ‘कमजोर’

कान्तिपुर टिम, आश्विन ७, २०७४
राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका प्रमुख नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृह जिल्लामा स्थानीय तहको चुनावी परिणाम हेर्दा उक्त दलको उपस्थिति प्रभावकारी देखिएन । यहाँका २० स्थानीय तहमध्ये राजपाले दुई तिहाइ जित्ने अनुमान गरिएको थियो ।
पूरा पढ्नुहोस्

प्रहरी सवार जिप दुर्घटना, २ को मृत्यु, ४ गम्भीर घाइते

प्रकाश बराल, आश्विन ७, २०७४
शनिबार दिउँसो बरेङगाउँपालिकादेखि बाटाकाचौरका लागि छुटेको जिप सडकबाट खस्दा २ जनाको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्

नेपालको संविधान विश्वमै उदाहरणीय : देउवा

चन्द्रशेखर अधिकारी/दिनेशजंग शाह, आश्विन ७, २०७४
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको शान्ति प्रक्रिया, सशस्त्र द्वन्द्वको सफल अवतरण र संविधानसभाबाट जारी समावेशी संविधान विश्वमै उदाहरणीय रहेको बताएका छन् । नेपालले विभिन्न चुनौतीका बाबजुद सशस्त्र द्वन्द्वलाई वार्ताका माध्यमबाट निष्कर्षमा पुर्‍याएको घटना विश्वका लागि नै प्रेरणादायी हुने उनको भनाइ छ ।
पूरा पढ्नुहोस्

मत गणना सुस्त, छैटौं दिनमा ११३ स्थानको मात्र परिणाम सार्वजनिक

राजेश मिश्र, आश्विन ७, २०७४
१ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार रातिसम्म १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो । तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।
पूरा पढ्नुहोस्
थप समाचार

भूपू गोर्खाका लागि समान पेन्सनलगायतका १३ सिफारिस

कान्तिपुर संवाददाता , आश्विन ६, २०७४
भूपू गोर्खाहरुका माग सम्वोधन गर्न गठित प्राविधिक समितिले विभिन्न १३ सिफारिससहित आफ्नो प्रतिवेदन बेलायत सरकारसमक्ष बुझाएको छ । नेपाल सरकार एवं भूपू गोर्खा प्रतिनिधि सम्मिलित समितिले विभिन्न सिफारिससहित बेलायत र नेपाल सरकारलाई भूपू गोर्खाका माग र ऐतिहासिक गुनासा सम्वोधन गर्न सुझाव दिएको हो ।
पूरा पढ्नुहोस्

'बेलायत नेपालको विकासमा भरपर्दो साझेदार'

कान्तिपुर संवाददाता , आश्विन ६, २०७४
बेलायती विदेश मन्त्रालय (एफसीओ) का निर्देशक ओएन जेन्किन्सले नेपालको विकास प्रयासमा ब्रिटेन एक भरपर्दो साझेदार रहेको बताएका छन् । उनले ब्रिटेन तथा नेपालबीच कायम रहेको दुई शताब्दी पुरानो मित्रता आगामी दिनमा अरु सुदृढ हुने विश्वास समेत व्यक्त गरेका छन् ।
पूरा पढ्नुहोस्

समलिङ्गी विवाहमा नेपालीको दुईमत

नारायण खड्का, आश्विन ६, २०७४
समलिङ्गी विवाहलाई मान्यता दिने वा नदिने बिषयमा अष्ट्रेलियामा राष्ट्रिय रुपमा मतदान सुरु भएसँगै यहाँका नेपालीहरुमा दुईमत देखिएको छ । लामो समयदेखि विवादको रुपमा रहेको यस बिषयलाई अष्ट्रेलियाले हुलाक भोट मार्फत जनताबाट मत संकलन गर्न थालेको छ ।
पूरा पढ्नुहोस्

एनआरएनए कोरियाको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षबाट उजुरी दर्ता

कान्तिपुर संवाददाता , आश्विन ५, २०७४
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको गत सेप्टेम्बर १० तारिख सोलमा सम्पन्न छैटौं अधिवेशनको निर्वाचनमा धाँधली भएको भन्दै हारेका प्यानलले सामूहिकरुपमा उजुरी दर्ता गरेका छन् ।
पूरा पढ्नुहोस्

खाडीका नेपाली दूतावासहरुले संविधान दिवस मनाए

कान्तिपुर संवाददाता , आश्विन ५, २०७४
खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले विविध कार्यक्रम आयोजना गरी संबिधान दिवस मनाएका छन् ।
पूरा पढ्नुहोस्

बेलायतको जीवनशैली सिक्दै भूपू लाहुरे परिवार

गणेश राई, आश्विन ५, २०७४
फ्रान्बरोस्थित कम्युनिटी सेन्टरको हलमा पुग्दा एक हूल बुढयौली उमेरका महिला रातो सारी, चोलो लगाएर नेपाली दोहोरी गीतमा छमछमी नाचिरहेका थिए । त्यसको चाँजोपाँजो मिलाउन पुरुषहरू जुटेका थिए ।
पूरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा अमेरिकामा

चन्द्रशेखर अधिकारी, दिनेशजंग शाह, आश्विन ५, २०७४
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघको उच्चस्तरीय छलफलमा सहभागी हुन बुधबार अमेरिका आइपुगेका छन् । राष्ट्रसंघको छलफल मंगलबारदेखि सुरु भए पनि भोलिपल्ट आइपुगेका प्रधानमन्त्री देउवा पाँच दिनसम्म अमेरिका बस्ने छन् ।
पूरा पढ्नुहोस्

नेपाली सञ्चारकर्मीद्वारा ब्रिटेनको संसदीय व्यवस्थाबारे जानकारी

नबिन पोखरेल, आश्विन ३, २०७४
बेलायतमा कार्यरत नेपाली सञ्चारकर्मीहरुले सोमबार बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) अवलोकन भ्रमण गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा भएको उक्त भ्रमणमा सञ्चारकर्मीहरुले बेलायतको संसदीय व्यवस्थाबारे जानकारी लिएका थिए ।
पूरा पढ्नुहोस्

कारोबार रकम र नेप्से परिसूचक घट्यो

कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
धितोपत्र बजारमा यस साता रु एक अर्ब ७९ करोड ५५ लाख ८७ हजार बराबरको शेयर कारोबार भएको छ ।
पूरा पढ्नुहोस्

नेपाल–बंगलादेश व्यापारका दुई दशक

पर्वत पोर्तेल, आश्विन ७, २०७४
सरकारले २०५४ भदौ १४ बाट काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध व्यापारिक मार्गबाट बंगलादेशसँंग औपचारिक व्यापार थालेको २० वर्ष भइसकेको छ । यो रुटबाट व्यापार सुरु गरिरहँदा सरकारले दीर्घकालीन सोच बुनेको थियो, यसलाई कोलकाता–हल्दिया बन्दरगाहको बलियो विकल्पको रूपमा विकसित गर्ने ।
पूरा पढ्नुहोस्

होटल क्लिनरबाट अर्बपति

यदुप्रसाद पोख्रेल, आश्विन ७, २०७४
कोही व्यक्ति अर्बौंका मालिक भएर पनि सडकमा पुगेका छन् । कोही शून्यबाट उक्लेर अर्बपति बनेका छन् । कोही अर्बपति बन्न पैतृक सम्पत्ति वा पारिवारिक सहयोग आदि आवश्यक मान्छन् । व्यक्तिमा इच्छाशक्ति र लगनशीलता भए यी सबै कुरा गौण हुन पुग्छन् ।
पूरा पढ्नुहोस्

दृष्टिविहीनको ‘उज्यालो बजार’

लालप्रसाद शर्मा, बिना थापा, आश्विन ७, २०७४
पुम्दीभुम्दीकी लक्ष्मी बराल जन्मजात दृष्टिविहीन हुन् । श्रीमान् सुस्तमनस्थितिका छन् । गाउँमै भैसी र बाख्रा पालेर जीविकोपार्जन गर्दै आएका थिए । तर दिनहुँजसो वनजंगल, घाँसदाउरा गर्न असहज भयो ।
पूरा पढ्नुहोस्

अनुगमनको विरोधमा व्यापारी

अनुगमनको विरोधमा व्यापारी
भवानी भट्ट, आश्विन ७, २०७४
आपूर्ति राज्यमन्त्रीको टोली बजार अनुगमनमा खटिएपछि महेन्द्रनगरका व्यवसायी विरोधमा उत्रेका छन् । उनीहरूले अनुगमनको विरोधमा शुक्रबार दिउँसोसम्म बजार बन्द गरेका हुन् ।
पूरा पढ्नुहोस्

नयाँ दर्ता र रिट्रायल बन्द

नयाँ दर्ता र रिट्रायल बन्द
कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कार्यालय वाग्मती एकान्तकुनाले शुक्रबारबाट नयाँ दर्ता र रिट्रायल सेवा बन्द गरेको छ ।
पूरा पढ्नुहोस्

बेच्न दसैं पर्खन्छन् किसान

कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
स्वर्गद्वारी नगरपालिका ८ धनचौरका इमानसिंह सापकोटाले तीनवटा खसी बिक्री गरे । अझै ९ वटा खसी बाँकी छन् । दसैंको समयमा राम्रो दाम पार्ने योजनामा छन्, उनी । हिजोआज दिनहुँ जिल्लाका व्यापारी केन्द्र बिजुवार, बाग्दुलाबाट ग्राहक घुमिरहेका छन् ।
पूरा पढ्नुहोस्

गाडी सोरुममा अनुगमन

गाडी सोरुममा अनुगमन
कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नक्सालमा रहेको हुन्डाई सोरुममा अनुगमन गरेको छ । विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार उजुरीको आधारमा अनुगमन गरिएको हो ।
पूरा पढ्नुहोस्

महिलाको मस्तिष्क बढी सक्रिय

कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
एक अध्ययनले महिलाको मस्तिष्क पुरुषको भन्दा बढी सक्रिय हुने बताएको छ । महिला मस्तिष्क मुख्य रूपले आवेग नियन्त्रण, ध्यान केन्द्रित, भाव र तनावको क्षेत्रमा बढी सक्रिय हुने बताइएको हो । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

सरकार, चिकित्सकको मनोबल कति गिराउने ?

पुरुषोत्तम अधिकारी, आश्विन ७, २०७४
नेपालका संचार माध्यम, समाचार, सामाजिक संजालहरुमा सबैभन्दा बढी प्रयोग हुने शब्द “डाक्टरको लापरवाही” बनेको छ । यो “लापरवाही” भन्ने शब्दलाई जसरी हलुको रुपमा लिएर भन्ने गरिएको छ, त्यसले चिकित्सा सेवा प्रवाहमा पर्ने नकारात्मक असरहरु देखिन थालिसकेको छ । पूरा पढ्नुहोस्
थप ब्लग

कस्तो स्मार्टफोन चाहियो ?

कान्तिपुर संवाददाता , आश्विन ७, २०७४
दसैंमा हामी नयाँ लुगा मात्रै किन्दैनौं, नयाँ ग्याजेट पनि किन्ने योजना बनाउँछौं । नेपालमा अहिले आधा दर्जन बढी ब्रान्डका दर्जनौं स्मार्टफोन उपलब्ध छन् । तर, ती सबैमध्ये हामीलाई उपयुक्त हुने छनोट गर्न पनि गाह्रो हुन्छ किनकि स्मार्टफोन कसरी छान्ने ? पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

जंगबहादुरको अवदान

ज्ञानमणि नेपाल, आश्विन ७, २०७४
रणबहादुर शाहकी कान्छी ल्याइते कान्तवती सुवर्णप्रभाका जेठा छोरालाई हटाएर आफ्नो शिशु छोरालाई राजा बनाउन सफल भइन् । तर तिनै रानी मरेपछि भताभुंगे जोगी राजा रणबहादुरले लथालिङ्गे चाला गर्दागर्दै आफू पनि सिद्धिए, भीमसेन थापालाई सबै भाइभारदार सिध्याएर सर्वशक्तिमान् शासक हुने अवसर पनि दिए । पूरा पढ्नुहोस्
थप फिचर

जुम्ल्याहा बच्चाका फरक-फरक पिता !

भाद्र २५, २०७४
कुनै पनि बच्चाको बाबु कुनै एक पुरुष हो या होइन भनेर जान्न चाहे त्यसको सिधा उत्तर पाउन सकिन्छ । तर अमेरिकाको न्यू जर्सीस्थित अदालतमा एक महिलाले जुम्ल्याहा बच्चाको स्याहरसुसारका लागि एक पुरुषलाई उनीहरुको बाबु भनेर दायर गरेको मुद्दा भने केही पेचिलो भएको छ । पूरा पढ्नुहोस्
थप रोचक