कानुन मान्न आनाकानी

  • मारमा उपभोक्ता
दीपेन्द्र विष्ट, जेष्ठ १३, २०७३
दुई महिनाअघि अर्जुन सेवाले चलाएको माइक्रो बसले किच्दा चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको मृत्यु भयो । बा१य ४३ नम्बरको पर्यटक बोक्ने हरियो प्लेटको माइक्रो बसको अचानक ब्रेक फेल हुँदा उनीहरूलाई किच्यो । उक्त बसले बानेश्वरस्थित विद्या संस्कार विद्यालयका विद्यार्थी बोकेको थियो ।
पूरा पढ्नुहोस् »

पड्केको सिलिन्डरको मोटाइ आधा कम

  • ग्यास सिलिन्डर विस्फोट घटना
पड्केको सिलिन्डरको मोटाइ आधा कम
एक साताअघि ललितपुर उपमहानगरपालिका–१९ हौगलस्थित तामा–पित्तल पसलमा सिलिन्डर पड्केर क्षतिग्रस्त कोठा बुधबारसम्मै असरल्ल अवस्थामा । प्रशाान्त/कान्तिपुर

प्रशान्त माली, ललितपुर, जेष्ठ १३, २०७३
पाटनमा गत शुक्रबार विस्फोट भएको एचपी ब्रान्डको सिलिन्डरको मोटाइ कम भेटिएको छ । महानगरीय प्रहरी परिसर, आपूर्ति विभाग, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय उपभोक्ता मञ्चले गरेको घटनाको प्रारम्भिक अध्ययनमा सिलिन्डरको आवश्यक मोटाइभन्दा आधाभन्दा कम पाइएको हो ।
पूरा पढ्नुहोस्

नेपाल समूहले देशव्यापी बहस चलाउने

कान्तिपुर संवाददाता , जेष्ठ १३, २०७३
काठमाडौं– एमालेको माधव नेपाल समूहले पार्टी ठीक ढंगले अघि नबढेको निष्कर्ष निकाल्दै देशव्यापी बहस चलाउने भएको छ । मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा राजधानीमा दुई दिन चलेको कार्यशालाले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैली ठीक नभएको निष्कर्ष निकाल्दै मुलुकभरका कार्यकर्तासमक्ष सन्देश प्रवाहित गर्दै पार्टीलाई सही दिशामा ल्याउन अन्तक्र्रियाको जरुरी ठानेको हो ।
पूरा पढ्नुहोस्

बिहानै चाबहिल र कालिमाटीमा ट्याक्सी तोडफोड, प्रहरीद्वारा ५२ जना पक्राउ

कान्तिपुर संवाददाता , जेष्ठ १३, २०७३
ट्राफिक नियम उल्लंघन गरेकोमा लाग्ने शुल्क बढाएको भन्दै बिहीबार चक्काजाम गरेको यातायात व्यवसायीले काठमाडौँको चाबहिल र कालिमाटीमा एक/एक वटा ट्याक्सी तोडफोड गरेको छ ।
पूरा पढ्नुहोस्

‘कालोबजारियालाई खै कारबाही ?’

कान्तिपुर संवाददाता , जेष्ठ १३, २०७३
बजारभाउ आकासिँदा पनि सरकारले ध्यान नदिएको र कालोबजारी गर्नेहरूलाई कारबाही नगरेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । यसबारे छलफल हुने बैठकमा बोलाउँदा पनि आपूर्तिमन्त्री गणेशमान पुन उपस्थित नभएकामा सांसदहरूले आपत्ति जनाए ।
पूरा पढ्नुहोस्
थप समाचार

नेपाली अनुसन्धानलाई बेलायती अवार्ड

कान्तिपुर संवाददाता , जेष्ठ ११, २०७३
दक्षिण पूर्वी नेपालमा हात्तीको बासस्थान सम्वन्धि अनुसन्धान गर्ने एक नेपालीले बेलायती अवार्ड पाएका छन् ।
पूरा पढ्नुहोस्

पोखराका गुरुङ परिवारलाई जापानबाट आर्थिक सहयोग

प्रकाश पन्थी, जेष्ठ १०, २०७३
जापानको जंगलमा मृत अवस्थामा भेटिएका पोखरा ढिकुरपोखरी ६ का ४१ वर्षीय बुद्धिबहादुर गुरुङको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
पूरा पढ्नुहोस्

न्यूयोर्कमा ‘नेपाल’ घन्कियो

दिनेशजंग शाह, जेष्ठ १०, २०७३
‘ब्रोड वे’ परेडका लागि न्यूयोर्कको चिरपरिचत थलो हो । उन्नाईसौं शताब्दिको अन्त्यतिर सुरु भएको ‘ब्रोड वे’ परेडमा बर्षेनी दर्जनौं परेडले सडक रंगीन बन्छ । ऐतिहासिकरुपमा आइतबार म्यानहाटनको ‘ब्रोड वे’ मा ‘नेपाल’ झुल्कियो ।
पूरा पढ्नुहोस्

पुनर्वासमा अष्ट्रेलिया आएका भूटानीले 'सेटलमेन्ट डे' मनाए

नारायण खडका, जेष्ठ ९, २०७३
नेपालको पूर्वी भागमा शरणार्थीको जीवन बिताएर अष्ट्रेलिया पूनर्वासमा आएका भुटानी शरणार्थीहरुले अष्ट्रेलियामा ‘सेटलमेन्ट डे’ भव्य रुपमा मनाएका छन् । उक्त अवसरमा उनीहरुले विभिन्न सांस्कृतिक प्रदर्शनी गर्दै नेपालको प्रवद्र्धन पनि गरेका थिए ।
पूरा पढ्नुहोस्

मलेसियामा भव्यताका साथ मनाइयो बुद्धजयन्ती

कान्तिपुर संवाददाता , जेष्ठ ९, २०७३
२५६० औं बुद्धजयन्तीका अवसरमा मलेसियामा रहेका नेपालीले विगतका वर्षझैं यसवर्ष पनि विभिन्न कार्यक्रम गरि मनाए । यहाँका विभिन्न बौद्ध धर्मावलम्बी, भिक्षु र शुभेच्छुकलगायत नेपाली बौद्धमार्गीहरुले बौद्ध स्तुपाहरुमा गइ पूजा तथा प्रार्थना गरे ।
पूरा पढ्नुहोस्

एनआरएनको क्षेत्रीय बैठक न्युजिल्याण्डमा

नारायण खडका, जेष्ठ ९, २०७३
प्रवासी नेपालीहरुको संगठन एनआरएनले ओसिनिया क्षेत्रको पहिलो बैठक न्युजिल्याण्डमा गर्ने भएको छ । ‘समृद्ध नेपालका लागि साझेदारी’ भन्ने नारा लिएर हुने बैठकमा नेपालमा गएको महाभूकम्प पश्चातको पुनर्निर्माणको कामलाई कसरी सफल बनाउने भन्नेमा केन्द्रित हुनेछ ।
पूरा पढ्नुहोस्

भारतमा नेपाली चेली अनागरिक

भारतमा नेपाली चेली अनागरिक
देवेन्द्र भट्टराई, जेष्ठ ९, २०७३
भक्तपुर नगरकोटकी मेनु सापकोटाले दिल्ली उत्तमनगरका सौरभ गोयलसँग बिहे गरेको दुई र्वा भइसक्यो, तर अझै उनी अनागरिक छिन् । ‘नेपाली नागरिकता औपचारिक रूपमा त्यागेर आउनासाथै भारतीय नागरिकता पाइन्छ’ भनेर दिल्लीका अधिकारीले भनेका भरमा मेनुले बिहे गर्नासाथ नागरिकता परित्याग गरेकी थिइन् ।
पूरा पढ्नुहोस्

जापानभर नेपालीको ‘आरिगातोऊ निहोन’

प्रकाश पन्थी, जेष्ठ ८, २०७३
जापानका नागरिकलाई जापानबासी नेपालीहरुले धन्यबाद दिने र नेपाल भ्रमण लागि निमन्त्रणा गर्ने भएका छन् । त्यसका लागि एकै पटक ३० हजार पोष्टकार्ड जापानका ५० स्थानमा वितरण गरिने भएको छ ।
पूरा पढ्नुहोस्

सहकारीमा ठग्नेलाई बैंकिङ कसुर लाग्ने

सहकारीमा ठग्नेलाई बैंकिङ कसुर लाग्ने
यज्ञ बञ्जाडे, जेष्ठ १२, २०७३
सहकारी संस्थाको रकम हिनामिनाका साथै ठगी गर्नेलाई पनि बैंकिङ कसुरअन्तर्गत कारबाही हुने भएको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक २०७१ मा यस्तो व्यवस्था गरिएको हो । यसअनुसार महिला समूह सहरमा प्रचलनमा रहेको ढुकुटीमा हुने आर्थिक हिनामिनामा पनि बैंकिङ कसुरअनुसार कारबाही हुने छ ।
पूरा पढ्नुहोस्

बजेट बढाउन तथ्यांकमै ‘चलखेल’

गोकर्ण अवस्थी, जेष्ठ १२, २०७३
सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब खर्च गर्ने तर आर्थिक वृद्धिदर भने ०.७७ प्रतिशत हुने दुई विरोधाभासपूर्ण तथ्यांक चौधौ योजनाको आधारपत्रमा छ ।आधारपत्रअनुसार आर्थिक वर्ष २०७२/७३ मा ७ खर्ब १ अर्ब खर्च हुने संशोधित अनुमान छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३१ प्रतिशत हो । यस वर्ष जीडीपीको आकार २२ खर्ब ४८ अर्ब रुपैयाँ छ ।
पूरा पढ्नुहोस्

अलमलमा द्रुतमार्ग

विष्णु पोखरेल, जेष्ठ ११, २०७३
सरकारले स्वदेशी लगानीमै काठमाडौं–तराई द्रुतमार्ग बनाउने घोषणा गरे पनि बजेट आउनु साता अघिसम्म निर्माण ‘मोडालिटी’ तय हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणका लागि आवश्यक बजेट प्रस्ताव गरिसक्दासमेत सरकारसँग कस्तो ‘मोडालिटी’ अपनाउने र कुन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रयोग गर्ने भन्ने प्रस्ट नभएको हो ।
पूरा पढ्नुहोस्

गोर्खा ब्रुअरीले ल्यायो नयाँ पेय

कान्तिपुर संवाददाता , जेष्ठ १०, २०७३
गोर्खा ब्रुअरीले नयाँ पेय पदार्थ समर्सबी एप्पल सिटर बजारमा ल्याएको छ । स्याउको जुसबाट बनाइएको यसमा ४.५% अल्कोहलको मात्रा भएको गोर्खा बु्रअरीले जनाएको छ ।
पूरा पढ्नुहोस्

बन्दरगाहमा फलामको कच्चा पदार्थ अलपत्र

शंकर आचार्य, जेष्ठ १०, २०७३
ढुवानी साधन अभाव तथा लोड/अनलोड गर्ने उपकरण कमीले सिर्सिया सुख्खा बन्दरगाहमा ठूलो परिमाणमा फलाम उद्योगका कच्चा पदार्थ थन्किएका छन् ।
पूरा पढ्नुहोस्

अर्गानिक चियाको उत्पादन र मूल्य बढ्यो

विप्लव भट्टराई, जेष्ठ ९, २०७३
अर्गानिक चियाको उत्पादन र मुल्य दुवैमा सुधार हुन थालेको छ । सुरुमा एकै साथ अर्गानिकमा जाँदा घाटा भएको बताउने कृषक अहिले अर्गानिक उत्पादनले निराश हुनु नपरेको बताउँछन् ।
पूरा पढ्नुहोस्

चिनियाँ रेलबाट नेपालका लागि ल्याइएको सामान रसुवागढी भित्रियो

कृष्ण थापा, जेष्ठ ९, २०७३
चिनियॉ रेलबाट सिगात्से ल्याइएको व्यापारिक सामान शनिबार रसुवागढी नाका भित्र्याइएको छ । रसुवा भन्सारका अनुसार केरुङको पाङसिङबाट ६ वटा कन्टेनर मार्फत सामान रसुवागढी भित्र्याइएको हो ।‘रेल मार्फत ल्याएको सामान आइपुगेको छ,’ भन्सार प्रमुख केदार पनेरुले भने, ‘आइतबार राजधानी पुग्छ ।’
पूरा पढ्नुहोस्

विराटनगरका उद्योगीको भारतमा लगानी

विराटनगरका उद्योगीको भारतमा लगानी
विनोद भण्डारी, जेष्ठ ९, २०७३
मुलुकभित्र व्यावसायिक खस्किँदै गइरहेका बेला भारतले लगानीकर्तालाई थप सहुलियत दिन थालेपछि यहाँका व्यवसायीहरू दक्षिण छिमेकमा लगानी बढाउन थालेका छन् ।
पूरा पढ्नुहोस्

बिर्सिएका औषधि

डा. अरूणा उप्रेती, जेष्ठ ११, २०७३
सानो छँदा अमला खाएर पानी पिउँदा गुलियो हुन्छ भनेर खुब अमला खाइन्थ्यो । ४० वर्षअघि २५ पैसामा पोल्टाभरि अमला आउँथ्यो । सुकेको अमलाको तितौरा साथीहरूसँग बाँडेर खाँदाको स्वाद नै बोग्लै हुन्थ्यो । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

नखाएको विष लागेपछि...

रेखा शाह, जेष्ठ ११, २०७३
कुरा गायन र कला साधनाबाटै सुरु गरौँ । म तपाईँहरुकै बीचमा हुर्केकी एउटी गायिका हुँ । मलाई चिने पनि र नचिने पनि वा मलाई भन्दा बढी तपाईँहरुले सिमसिमे पानीमा बोलको नेपाली लोकगीतलाई चिन्नुभएको छ जस्तो लाग्छ । पूरा पढ्नुहोस्
थप ब्लग

सिलिगुडीमा चार देशका चित्र

पर्वत पोर्तेल , जेष्ठ १२, २०७३
पश्चिम बंगालको यो व्यस्त सहरमा चार देशका चित्रकारहरूको जमघट भयो । सबैले चित्रका माध्यमवाट आपसी सद्भाव साटे । पूरा पढ्नुहोस्
थप साहित्य/विविध

ट्वीटर थप सहज बन्दै, १४० अक्षरकाे सीमिततामा केही परिवर्तन हुने

कान्तिपुर संवाददाता , जेष्ठ १२, २०७३
ट्वीटरले १४० अक्षरसम्म मात्रै लेख्नुपर्ने सीमितताको अन्त्य गर्ने भएको छ । केही वर्षयता ट्वीटर प्रयोगकर्ताले धेरैभन्दा धेरै मिडिया कन्टेन्ट प्रयोग गर्न थालेकोले सो कुरालाई थप प्रोत्साहित गर्न ट्वीटरले नयाँ व्यवस्था गर्न लागेको हो । पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

अटोबानः जहाँ गतिको कुनै सीमा छैन

अखिलेश उपाध्याय, जेष्ठ ८, २०७३
जर्मनी भन्नासाथ केही कुरा दिमागमा तुरुन्त आउँछ । हिटलर, दोस्रो विश्वयुद्ध, त्यसपछिको लामो शीतयुद्ध, बर्लिन वालको पतन र पछिल्लो समयमा आएर त्यहाँकी चान्सलर– एन्जेला मार्केल । अनि, युरोपको समायोजन केन्द्रका रूपमा जर्मनीको भूमिका र यो देशले प्राप्त गरेको अद्वितीय आर्थिक सफलता । पूरा पढ्नुहोस्
थप फिचर

आक्रामक भए कुकुर

अतुल मिश्र, जेष्ठ ३, २०७३
दोलखामा पहिले कुकुरले फाट्टफुट्ट टोक्थे । वर्षमा ५० जनाभन्दा कमलाई । त्यसैले इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले त्यहाँ एन्टिरेबिज भ्याक्सिन पठाउने गरेको थिएन । तर एक वर्षयता भ्याक्सिन पुर्‍याउनै गाह्रो भइसकेको छ । वैशाख ५ गतेसम्म ४ सय ५९ जनालाई कुकुरले टोकिसकेको छ । पूरा पढ्नुहोस्
थप रोचक