रिर्पाेटरकाे डायरी : कर्फ्यू छिचोल्दै टीकापुर

    ठाकुरसिंह थारू, भाद्र १५, २०७२
    टीकापुर गएर स्थलगत रिपोर्टिङ गर्नुपर्ने भएपछि घटनाको भोलिपल्ट अर्थात् गत मंगलबार बिहानै नेपालगन्जबाट बन्द छिचोल्दै घटनास्थलतर्फ पुगियो। मनमा अलिअलि डर थियो। पूर्वपश्चिम राजमार्ग सुनसान थियो। बर्दियाको बाँसगढी, भुरीगाउँलगायका बजार बन्द थिए। बस्ती रहेको स्थानमा सुरक्षाकर्मी तैनाथ थिए।
    पूरा पढ्नुहोस् »

    ‘रगत रहेसम्म लड्छु’

    ‘रगत रहेसम्म लड्छु’
    डा. गोविन्द केसी आमरण अनशनको आठौं दिन सोमबार त्रिवि शिक्षण अस्पतालमा । तस्बिर : प्रकाश तिमिल्सेन

    अतुल मिश्र, काठमाडौं, भाद्र १५, २०७२
    आठबुँदे मागसहित प्रा.डा. गोविन्द केसीले आमरण अनशन थालेको सोमबार आठौं दिन पनि सरकारका तर्फबाट कसैले खासै चासो देखाएन। सरकारी पक्षले सबैजसो माग पूरा भइसकेको र केही पूरा हुने प्रक्रियामा रहेको दावी गरेको छ भने डा. केसीले यसलाई ‘सरासर झूट’ भनेका छन्।
    पूरा पढ्नुहोस्

    ढुवानी नहुँदा दूध अभाव

    विनोद भण्डारी, भाद्र १५, २०७२
    दुई सातायताको बन्दले पूर्वी तराई र पहाडी जिल्लाका कृषकले उत्पादन गरेको दूध डेरीलाई बिक्री गर्न नपाएर फाल्न बाध्य छन् । यस क्षेत्रमा रहेका विभिन्न सातवटा डेरीले किसानसम्म पुगेर संकलन गर्न पाएका छैनन् । संकलन हुन नसक्दा बजारमा अभाव सुरु भएको छ ।
    पूरा पढ्नुहोस्

    कांग्रेसले सभामुखसँग माग्यो सहयोग

    कुलचन्द्र न्यौपाने , भाद्र १५, २०७२
    कांग्रेस नेतृत्वले पार्टी महाधिवेशन सार्नका लागि अन्तरिम संविधान संशोधन गर्ने विषयमा सभामुख सुवास नेम्वाङसँग छलफल गरेको छ। असोज ५ भित्र पार्टीको १३औं महाधिवेशन गर्न नसके पार्टीको वैधानिकतामाथि प्रश्न खडा हुने भन्दै कांग्रेस नेतृत्वले सभामुख नेम्वाङलाई अन्तरिम संविधान संशोधनका लागि सकारात्मक सहयोग गर्न आग्रह गरेको हो।
    पूरा पढ्नुहोस्

    नेपालबारे अनर्गल टिप्पणी गर्दैनौं : भारत

    देवेन्द्र भट्टराई, भाद्र १५, २०७२
    भारतीय विदेश मन्त्रालयले ‘राजनीतिक र सामाजिक संवेदनशीलताका माझ नेपालको आन्तरिक मामिलामा भारतले जानेर वा नजानेर कुनै टिप्पणी गर्न नसक्ने’ प्रस्टीकरण दिएको छ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    विचार/विश्‍लेषण

    औषधि लिमिटेडले उत्पादन थाल्यो

    कृष्ण आचार्य , भाद्र १५, २०७२
    चार वर्षदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडले कर्मचारी कटौती गर्दै उत्पादन थालेको छ । करिब १५ दिन अघिबाट कम्पनीले दुई थरी औषधिको उत्पादन सुरु गरेको हो । लिमिटेडका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठका अनुसार स्लाइन पानी र गिल्सिरिन औषधिको उत्पादन थालिएको हो ।
    पूरा पढ्नुहोस्

    लाङटाङमा पर्यटक शून्य

    लाङटाङमा पर्यटक शून्य
    कृष्ण थापा , भाद्र १५, २०७२
    लाङटाङमा यतिबेला सुनसान छ । पर्यटक नआएको महिनौं भइसक्यो । वैशाख १२ र २९ को महाभूकम्पका कारण यहाँको पर्यटन व्यवसाय चौपट भएको हो ।
    पूरा पढ्नुहोस्

    गहनाको सिजन आयो, बजारमा सुन छैन

    भवानी भट्ट, भाद्र १५, २०७२
    हिन्दु नारीहरूको महान् चाड तीज तथा सुदूरपश्चिमेली महिलाको गौरा लगायतका चाडपर्व नजिकिँदै गएका छन् । बजारमा चहलपहल पनि बढ्न थालेको छ । महिलाहरू शृंगारपटारका सामान खरिद गर्नमा व्यस्त हुन थालेका छन् ।
    पूरा पढ्नुहोस्

    फलामजन्य वस्तु आयात उच्च

    फलामजन्य वस्तु आयात उच्च
    कान्तिपुर संवाददाता, भाद्र १५, २०७२
    भारतको झारखण्डस्थित टाटा स्टिल उद्योगबाट आयात हुने एमएस बिलेट, एचआर सिट, पिग आइरन, स्टिल वायर रड तथा तथा तेस्रो मुलुकबाट आयात हुने आल्मोनियमको खोक्रो प्रोफाइलको आयात बढी हुन थालेको हो ।
    पूरा पढ्नुहोस्

    अत्यधिक माग हुने महिनामै एक किलो सुन

    राजु चौधरी, भाद्र १४, २०७२
    राष्ट्र बैंककले दैनिक २० किलो सुनको कोटा तोके पनि गत पुस र माघमा क्रमश: २ र १ किलो मात्रै आयात भयो। पुसमा आयात भएको सुन साधारणतया माघपछि तयारी गहनाका रूपमा बजारमा आउँछ। माघको सुन फागुनमा।
    पूरा पढ्नुहोस्

    बन्दको बहानामा कृत्रिम अभाव, स्कर्टिङ गरेर ढुवानी

    राजु चौधरी, भाद्र १४, २०७२
    नयाँ संविधानमा सीमांकनलगायत विषयलाई लिएर लगातार तराई बन्द भएपछि अत्यावश्यक सामानहरू सुरक्षाकर्मीको स्कर्टिङमार्फत राजधानी र मुख्य सहरहरूमा ल्याउन थालिएको छ। अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले सुरक्षासहित ढुवानी सुरु गरेको हो।
    पूरा पढ्नुहोस्

    सफलता : पहिले मजदुर, अहिले लखपति

    विमल खतिवडा , भाद्र १३, २०७२
    बारा दक्षिण झिटकैयाबाट ४६ वर्षीय धनेश्वर महतो रोजगारी खोज्दै चितवन आइपुगे। ०३७ सालतिर यहाँ आएका उनले सुरुमा इँटा भट्टामा मजदुरी गरे। त्यसपछि खेतमा आली लगाउने र बिउ काढ्ने काम गरे।
    पूरा पढ्नुहोस्

    घाटा बेहोर्दै चिराइतो तिब्बततिर

    आनन्द गौतम, भाद्र १३, २०७२
    यहाँका किसानहरू घाटा बेहोर्दै चिराइतो तिब्बत पुर्‍याउने गरेका छन्। उच्च पहाडी जंगलमा पहिला आफैं उम्रने चिराइतो अहिले किसानले खेती लगाउन थालेका छन्।
    पूरा पढ्नुहोस्

    खेलकुद

    मनोरञ्जन

    कोसीमा पानी बढ्यो

    कान्तिपुर संवाददाता, भाद्र १४, २०७२
    कोसी नदीमा बहाव बढेको छ । यसले पूर्वी तटबन्धको केही स्थानमा कटानको जोखिम बढेको छ । सोमबार साँझ ५ बजे २ लाख ५ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ । पूरा पढ्नुहोस्
    थप देश

    मधेसमा एक करोड भारतीय बस्छन् : भारतीय गृहमन्त्री

    एजेन्सी, भाद्र १४, २०७२
    भारतीय केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले ‘मधेस समस्या नेपालको आन्तरिक मामला भएपनि त्यहाँ बस्ने १ करोड भारतीय नागरिकको चासोमा भारत सरकारले ध्यान दिने’ बताएका छन् । पूरा पढ्नुहोस्
    थप विश्व

    जीवनको अन्त होइन क्यान्सर

    अतुल मिश्र , भाद्र १२, २०७२
    प्रधानमन्त्री सुशील कोइराला जिब्रो र फोक्सोको क्यान्सरलाई परास्त गरेर देश हाँक्दै छन् । बलिउड अभिनेत्री मनीषा कोइराला पनि यो खतरनाक रोगलाई जितेर सामान्य जीवनमा फर्किएकी छन् । क्यान्सरको उपचार छैन भन्ने धारणालाई गलत सावित गरिदिएकी अर्की ‘पात्र’ हुन् मौसमी चक्रवर्ती, जसले चारवटा क्यान्सरसँग लडेर विजय हासिल गरेकी छन् । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    रिर्पोटरको डायरी : राजमार्गमा सन्नाटा

    राजेन्द्र नाथ, भाद्र १४, २०७२
    सुदूरपश्चिमको चौरस्ता हो, अत्तरिया । सदरमुकाम धनगढी, पश्चिमको अन्तिम जिल्ला कञ्चनपुर र ७ पहाडी जिल्ला उक्लिने यो चौरस्ता अचेल सुनसान देखिन्छ । पूरा पढ्नुहोस्
    थप ब्लग

    बेपत्ता खोज्दै कवि र कलाकार

    कान्तिपुर संवाददाता, भाद्र १४, २०७२
    दसवर्षे जनयुद्ध पुरानो हुँदै छ। उनीहरूले भने उही अतीत सम्झिरहेका छन्। त्यो अतीतमा कसैले सन्तान, कसैले जीवनसाथी त कसैले अभिभावक गुमाएका थिए। आफन्तको पर्खाइमा उनीहरूका आँखा अझै थाकेका छैनन्। राजधानीमा आइतबार अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइरहँदा बेपत्ताहरूलाई साहित्य र कलाको पनि साथ मिल्यो। पूरा पढ्नुहोस्
    थप साहित्य/विविध