झडपले तनावग्रस्त वीरगञ्जमा कर्फ्यू

    भूषण यादव, भाद्र १४, २०७२
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिचको झडपले स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले वीरगञ्ज उपमहानगर क्षेत्रमा कर्फ्यू लगाएको छ ।
    पूरा पढ्नुहोस् »

    त्यो राजनाथको भनाई होइन : भारतीय दूतावास

    त्यो राजनाथको भनाई होइन : भारतीय दूतावास

    कान्तिपुर संवाददाता, काठमाडौं, भाद्र १४, २०७२
    नेपालमा एक करोड भारतीय रहेको भनी भारतका गृहमन्त्री राजनाथ सिंहले भनेको भन्दै त्यहाँका संचार माध्यममा छापिएको समाचारकाे भारतीय दुतवासले खण्डन गरेको छ ।
    पूरा पढ्नुहोस्

    कलैयामा पनि झडप, अश्रु ग्यास र हवाइ फायर

    लक्ष्मी साह , भाद्र १४, २०७२
    संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र समर्थककहरुले निषेधित क्षेत्र तोड्दा कलैयामा सोमबार साँझ प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपपछि प्रहरीले दर्जन राउन्डभन्दा बढी अश्रुग्यास र हवाई फायर गरेको छ ।
    पूरा पढ्नुहोस्

    बन्दका कारण विराटनगरको जनजीवन कष्टकर

    अवधेशकुमार झा, भाद्र १४, २०७२
    संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा भएको लामो बन्दका कारण आज विराटनगरमा सामान्य जिवन यापन प्रभावित बनेको छ । मोर्चाका कार्यकर्ताले बन्दमा थप कडाई गरेपछि जनजीवन झन कष्टकर बन्न पुगेको छ ।
    पूरा पढ्नुहोस्

    टीकापुर घटनामा संलग्न रहेको आरोपमा ८ पक्राउ

    गणेश चौधरी, भाद्र १४, २०७२
    कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन् । थापापुर गाविसका नवलपुर, थापापुर, खैरा, गौडचौरा लगायतका गाउँबाट उनीहरुलाई मध्यरातमा घरबाटै पक्राउ गरिएको हो ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    विचार/विश्‍लेषण

    अत्यधिक माग हुने महिनामै एक किलो सुन

    राजु चौधरी, भाद्र १४, २०७२
    राष्ट्र बैंककले दैनिक २० किलो सुनको कोटा तोके पनि गत पुस र माघमा क्रमश: २ र १ किलो मात्रै आयात भयो। पुसमा आयात भएको सुन साधारणतया माघपछि तयारी गहनाका रूपमा बजारमा आउँछ। माघको सुन फागुनमा।
    पूरा पढ्नुहोस्

    बन्दको बहानामा कृत्रिम अभाव, स्कर्टिङ गरेर ढुवानी

    राजु चौधरी, भाद्र १४, २०७२
    नयाँ संविधानमा सीमांकनलगायत विषयलाई लिएर लगातार तराई बन्द भएपछि अत्यावश्यक सामानहरू सुरक्षाकर्मीको स्कर्टिङमार्फत राजधानी र मुख्य सहरहरूमा ल्याउन थालिएको छ। अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले सुरक्षासहित ढुवानी सुरु गरेको हो।
    पूरा पढ्नुहोस्

    सफलता : पहिले मजदुर, अहिले लखपति

    विमल खतिवडा , भाद्र १३, २०७२
    बारा दक्षिण झिटकैयाबाट ४६ वर्षीय धनेश्वर महतो रोजगारी खोज्दै चितवन आइपुगे। ०३७ सालतिर यहाँ आएका उनले सुरुमा इँटा भट्टामा मजदुरी गरे। त्यसपछि खेतमा आली लगाउने र बिउ काढ्ने काम गरे।
    पूरा पढ्नुहोस्

    घाटा बेहोर्दै चिराइतो तिब्बततिर

    आनन्द गौतम, भाद्र १३, २०७२
    यहाँका किसानहरू घाटा बेहोर्दै चिराइतो तिब्बत पुर्‍याउने गरेका छन्। उच्च पहाडी जंगलमा पहिला आफैं उम्रने चिराइतो अहिले किसानले खेती लगाउन थालेका छन्।
    पूरा पढ्नुहोस्

    पूर्वाञ्चलको ८२.७ प्रतिशत जग्गामा रोपाइँ

    जितेन्द्र साह, भाद्र १३, २०७२
    यो वर्ष मनसुन ढिला गरी सुरु भए पनि पूर्वाञ्चलको १६ वटै जिल्लामा ८२ दशमलव ७ प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भएको छ।
    पूरा पढ्नुहोस्

    पिछडिएका जिल्लालाई नै थोरै रकम

    कृष्ण आचार्य, भाद्र १३, २०७२
    मानव विकास सूचकांकमा ७५ जिल्लामध्ये जाजरकोट ६८ औं स्थानमा पर्छ। विकासको प्रमुख सूचक मानव विकास सूचकांक (एचडीआई इन्डेक्स) कै आधारमा जाजरकोटलाई सरकारले प्रमुखताका साथ वार्षिक बजेट विनियोजन गर्नुपर्ने हो।
    पूरा पढ्नुहोस्

    भारुको माग बढ्यो

    शंकर आचार्य , भाद्र १२, २०७२
    अन्य महिनाको तुलनामा साउन/भदौ महिनामा यहाँ भारतीय रुपैयाको माग ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंक वीरगन्ज शाखामा भारु सटही गर्न आउनेको संख्या अन्य महिना भन्दा अत्यधिक बढी देखिन्छ ।
    पूरा पढ्नुहोस्

    डोल्पा र हुम्लामा पुगेन सडक ५ सय ८४ गाविस बाँकी

    दीपेन्द्र विष्ट, भाद्र १२, २०७२
    सरकारले मुलुकभर करिब ७९ हजार ९ सय ५८ किमि सडक विस्तार गरेको छ । सडक विभागले २६ हजार ९ सय ३५ किमि र स्थानीय पूर्वाधार तथा कृषि सडक सडक विभाग (डोलिडार) ले ५३ हजार २३ किमि सडक विस्तार गरेको हो ।
    पूरा पढ्नुहोस्

    खेलकुद

    मनोरञ्जन

    मधेसमा एक करोड भारतीय बस्छन् : भारतीय गृहमन्त्री

    एजेन्सी, भाद्र १४, २०७२
    भारतीय केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले ‘मधेस समस्या नेपालको आन्तरिक मामला भएपनि त्यहाँ बस्ने १ करोड भारतीय नागरिकको चासोमा भारत सरकारले ध्यान दिने’ बताएका छन् । पूरा पढ्नुहोस्
    थप विश्व

    सिड्नीमा फेसनमान्डु

    कान्तिपुर संवाददाता, भाद्र १४, २०७२
    फेसनमान्डु नाम दिएर अष्ट्रेलियाको सिड्नीमा शनिवार आयोजित फेसन सोमा नेपाली फेसन डिजाइनर विश्व गौतमका फेसन कलेक्सनमा नेपाली तथा विदेशी मोडलहरु र्‍याम्पमा उत्रिएका छन् । पूरा पढ्नुहोस्
    थप प्रवास

    जीवनको अन्त होइन क्यान्सर

    अतुल मिश्र , भाद्र १२, २०७२
    प्रधानमन्त्री सुशील कोइराला जिब्रो र फोक्सोको क्यान्सरलाई परास्त गरेर देश हाँक्दै छन् । बलिउड अभिनेत्री मनीषा कोइराला पनि यो खतरनाक रोगलाई जितेर सामान्य जीवनमा फर्किएकी छन् । क्यान्सरको उपचार छैन भन्ने धारणालाई गलत सावित गरिदिएकी अर्की ‘पात्र’ हुन् मौसमी चक्रवर्ती, जसले चारवटा क्यान्सरसँग लडेर विजय हासिल गरेकी छन् । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    रिर्पोटरको डायरी : राजमार्गमा सन्नाटा

    राजेन्द्र नाथ, भाद्र १४, २०७२
    सुदूरपश्चिमको चौरस्ता हो, अत्तरिया । सदरमुकाम धनगढी, पश्चिमको अन्तिम जिल्ला कञ्चनपुर र ७ पहाडी जिल्ला उक्लिने यो चौरस्ता अचेल सुनसान देखिन्छ । पूरा पढ्नुहोस्
    थप ब्लग

    बेपत्ता खोज्दै कवि र कलाकार

    कान्तिपुर संवाददाता, भाद्र १४, २०७२
    दसवर्षे जनयुद्ध पुरानो हुँदै छ। उनीहरूले भने उही अतीत सम्झिरहेका छन्। त्यो अतीतमा कसैले सन्तान, कसैले जीवनसाथी त कसैले अभिभावक गुमाएका थिए। आफन्तको पर्खाइमा उनीहरूका आँखा अझै थाकेका छैनन्। राजधानीमा आइतबार अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइरहँदा बेपत्ताहरूलाई साहित्य र कलाको पनि साथ मिल्यो। पूरा पढ्नुहोस्
    थप साहित्य/विविध