संसदमा ओलीले उठाए प्रधानमन्त्रीमाथि दर्जनौं प्रश्न

  • ‘सम्बन्ध के बिग्रिएको थियो र भारत गएर सपारेर आउनुभयो ?’
राजेन्द्र फुयाल, आश्विन ११, २०७३
प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालका गतिविधिबारे संसदमा दर्जनौं प्रश्न उठाएका छन् ।ओलीले प्रधानमन्त्रीको भारत भ्रमणदेखि फरार अभियुक्तलाई भेटेकोसम्म विषयमा गम्भीर प्रश्न उठाए ।
पूरा पढ्नुहोस् »

धादिङ दुर्घटना : मृतकको संख्या १७ पुग्यो / २० जना घाइतेकाे उद्धार

  • घाइतेलाई हेलिकोप्टरबाट काठमाडौ‌ं ल्याइँदै
हरिहरसिंह राठौर, आश्विन ११, २०७३
धादिङबेंसीबाट मार्पाक गाविस जाँदै गरेको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।ना ४ ख ३३१८ नम्बरको बस दुर्घटनामा १७ जनाको शव उद्धार गरिएको प्रहरी निरीक्षक भीम भट्टराईले जानकारी दिए ।
पूरा पढ्नुहोस् »

घोप्टेभीरमा गृहमन्त्रीले भने, ‘मेसिन प्रयोग गरेरै भए पनि खोज्नू’

  • दुर्घटनापछि तीन दिनदेखि बेपत्ता पूर्वगृहमन्त्री घिमिरे अझै भेटिएनन्
घोप्टेभीरमा गृहमन्त्रीले भने, ‘मेसिन प्रयोग गरेरै भए पनि खोज्नू’
तस्बिर : विमल खतिवडा

विमल खतिवडा, केपी ढुंगाना चितवन , आश्विन ११, २०७३
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दुर्घटनामा बेपत्ता पूर्वगृहमन्त्री लगायतको खोजीमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी दुर्घटनामा परेको त्रिशूलीको घोप्टेभीरमा निरीक्षणमा आएका गृहमन्त्री निधिले घटना अन्त्यन्तै दु:खदायी भन्दै सरकारले खोजीमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।
पूरा पढ्नुहोस्

स्थानीय तह पुनःसंरचनाबारे तीन दलको सहमतिमा साना दलको आपत्ति

-रासस, आश्विन ११, २०७३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायत साना दलले विगतको जिविसको इलाकाका आधारमा स्थानीय तहको पुनःसंरचना गर्नु संविधान विपरीत हुने बताएका छन् ।
पूरा पढ्नुहोस्

रेग्मीद्वारा घिमिरेको उद्धारका लागि प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले दुर्घटनापछि बेपत्ता भएका भएका पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूरा पढ्नुहोस्

मधेसमा दुई प्रदेश नबनाउ : चुरे भावर

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
चुरे भावर राष्ट्रिय एकता पार्टीले तराई/मधेसमा दुई प्रदेश बनाउने गरी संविधान संशोधन नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
पूरा पढ्नुहोस्
थप समाचार

विपन्नलाई ‘नेपाल जर्नी अमेरिका’को सहयोग

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
आर्थिक अभावका कारण कलेज पढ्नबाट बञ्चित काभ्रेका अनिल लामालाई नेपाल जर्नी अमेरिकाले सहयोग गरेको छ । साँगास्थित नेपाल प्रहरी उच्च माविमा कक्षा १२ मा पढ्दै गरेका लामाले फि तिर्ने पैसा नभएपछि विचैमा पढाई छाडेका थिए ।
पूरा पढ्नुहोस्

डिपोर्ट हुनबाट जोगिए दीपक

होम कार्की , आश्विन १०, २०७३
फेसबुकमा कमेन्ट गरेको अभियोगमा कतारबाट डिपोर्ट गर्न पक्राउ परेका गोरखाका दीपक लामिछानेलाई ४० दिनपछि सोमबार बिहान रिहा गरिएको छ । दीपक १४ वर्षदेखि कतारमा कार्यरत छन् ।
पूरा पढ्नुहोस्

मलेसियामा भिसा शुल्क बढ्दै, जाने कामदार घट्दै

जनकराज सापकोटा, आश्विन १०, २०७३
मलेसिया जाने कामदारको संख्या निरन्तर ठूलो मात्रामा घटिरहेको छ । भिसा प्रक्रियाका विभिन्न चरणमा लाग्ने, सँगै स्वास्थ्य जाँचलगायतमा चर्को शुल्क लिने मलेसिया सरकारको अनुदार नीतिका कारण त्यहाँ जाने कामदारको संख्या घट्न थालेको हो ।
पूरा पढ्नुहोस्

साउथ अष्ट्रेलियामा मनाइयो ‘नेपाल डे’

नारायण खड्का, आश्विन ९, २०७३
नेपालको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ शनिबार अष्ट्रेलियामा ‘नेपाल डे’ मनाइएको छ ।नेपालमा संविधान जारी भएको विशेष दिनलाई सम्झने र सोही अवसरमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ पहिलोपटक यस कार्यक्रमको आयोजना गरिएको हो ।
पूरा पढ्नुहोस्

अफगानिस्तानका नेपाली सुरक्षाकर्मी भन्छन्– ‘सरकारले रोजीरोटी खोस्यो’

होम कार्की, आश्विन ८, २०७३
अफगानिस्तानको राजधानी काबुलबाट बिदामा स्वदेश आएका हरिलाल गुरुङ, धनप्रसाद गुरुङ, दुर्गाबहादुर गुरुङ र भोजबहादुर गुरुङ हालैको दिन काठमाडौंमा तनावमा भेटिए ।
पूरा पढ्नुहोस्

संविधानमा सबैको अपनत्व महसुस गराउन सरकार कटिबद्ध : महत

कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
नेपाली महावाणिज्य दुतावासको आयोजनामा शुक्रबार न्यूयोर्कमा राष्ट्रिय दिवस मनाइयो ।नेपाली डायस्पोराको उल्लेखीय उपस्थिति रहेको कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधानको घोषणाको अवसर पारेर मनाइने राष्ट्रिय दिवसको महत्व प्रवासीहरुका लागि पनि त्यत्तिकै रहेको बताएका थिए ।
पूरा पढ्नुहोस्

जापानको नेपाली जनसम्पर्क समितिले पूर्णता पायो

कान्तिपुर संवाददाता , आश्विन ६, २०७३
नेपाली जनसम्पर्क समिति जापानले आफ्नो कार्यसमितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गरेको छ । यस्तै सो समितिको नियमित बैठकले सल्लाहकारहरू को चयन पनि गरेको छ ।
पूरा पढ्नुहोस्

यूएईबाट ९ करोड ३८ लाख रुपैयाँ क्षतिपूर्ति

होम कार्की , आश्विन ६, २०७३
यूएईमा मृत्यु भएका २२ जना नेपाली कामदारका परिवारले ९ करोड ३८ लाख रुपैयाँ (३२ लाख १४ हजार दिराम) क्षतिपूर्ति पाएको छ ।
पूरा पढ्नुहोस्

फेरि भेटिए म्याद नाघेका सामान

राजु चौधरी, आश्विन ११, २०७३
सरकारले फलोअप अनुगमनका क्रममा ठूल्ठूला डिपार्टमेन्ट स्टोरमा पुन: म्याद नाघेका सामान फेला पारेको छ ।
पूरा पढ्नुहोस्

सिटी एक्सप्रेसको दसैं–तिहार उपहार योजना

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसौ–तिहारको अवसरमा ‘सिटी बजाउनुहोस्, काठमाडौामा घडेरी पाउनुहोस्’ उपहार योजना ल्याएको छ ।
पूरा पढ्नुहोस्

सनराइज बैंकले एनआईडिसि क्यापिटल लिने सहमति

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केट्स लिमिटेड लिने भएको छ । समझदारी पत्रमा सोमबार दुवै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।
पूरा पढ्नुहोस्

अलैंची कारोबारमा मन्दी

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
यो वर्ष जिल्लामा अलैंची कारोबारमा मन्दी आएको छ । कारोबार हुने मुख्य समयमै मूल्य घटेपछि मन्दी आएको हो । अघिल्लो वर्षको तुलनामा मूल्य घटेको छ ।
पूरा पढ्नुहोस्

नेप्से साढे २६ अंकले बढ्यो

नेप्से साढे २६ अंकले बढ्यो
कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
अघिल्लो दिनको तुलनामा सोमबार सेयर बजार परिसूचक नेप्से २६ दशलमव ४६ अंकले बढेर १ हजार ७ सय ५७ दशलमव १० विन्दुमा उक्लिएको छ ।
पूरा पढ्नुहोस्

३७ औं विश्व पर्यटन दिवस: सबैका लागि पर्यटन

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
पृथ्वीको ० दशमलव १ प्रतिशत मात्रै भूभाग ओगटेको नेपालसहित विश्वभर मंगलबार (सेम्टेम्बर २७ ) मा ‘सबैका लागि पर्यटन : सबैको पहुँचको सुनिश्चिता’ नारासहित एकैसाथ विश्व पर्यटन दिवस मनाइँदै छ ।
पूरा पढ्नुहोस्

मोबाइल सन्देशले किसानलाई सहज

लीलावल्लभ घिमिरे, आश्विन १०, २०७३
‘असोज महिनामा गरिने केही प्रमुख कृषि कर्महरूमध्ये पहाडमा काउली, ग्याँठगोवी, मुला, सलगम, रायो, स्विसचार्ड, पालुङ्गो, केराउ, चमसुर, असुन आदि लगाउने । तराई र भित्री मधेसमा असोजको अन्त्यदेखि आलु रोप्न सुरु गर्ने ।’
पूरा पढ्नुहोस्

छठसम्म माछा मासुको मूल्य नबढ्ने

राजु चौधरी, आश्विन १०, २०७३
यसपालिको चाडपर्वमा माछा मासुको मूल्य नबढ्ने भएको छ । आपूर्ति मन्त्रालय र माछा, मासु, अण्डा व्यवसायीबीच भएको छलफलमा छठसम्म मल्न नबढाउने सहमति भएको हो ।
पूरा पढ्नुहोस्

किन फरफराउछ आँखा ? के शुभ र अशुभस‌ंग यसको सम्बन्ध छ ?

डा. लालित कुमार मिश्र, आश्विन १०, २०७३
किन हो ,आज मेरो देब्रेआँखा बिहान देखि फरफराऊदैछ । केहि अशुभ होला कि? रिसेप्सनिष्ट पदको लागि अन्तर्वार्ता दिन हिडे कि शान्तीले साथी रितालाई भनिन् । ए देब्रे आखाँ फरफराउनु त राम्रो होईन भन्छन्, दाहिनेआखाँ फरफराउनु शुभ मानिन्छ अरे । सगैं परिक्षा दिन हिंडेकि रिताले भनिन् । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

मृत्यु पूर्जा पाएकी जुम्ली युवतीको गगन थापालाई पत्र

कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
माननीय स्वास्थ्यमन्त्रीगगन थापाज्यू,नमस्कार ।खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर अस्पतालले मृत्युको पुर्जा दिएर घरमै मृत्यु कुर्न भन्यो । त्यो दिन, मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला, हजुरलाई के भनुँ म । तर, म त्यसदिन खुब रोए । नरोएर के गरूँ । पूरा पढ्नुहोस्
थप ब्लग

नायकको खोजीमा प्रदीप ज्ञवाली

कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
प्रदीप ज्ञवाली यस्ता थोरै नेतामध्ये पर्छन्, जो सहरका थिएटरहरुमा नाटक हेर्न धाउँछन् । साहित्यिक कार्यक्रमहरुका स्रोता/दर्शक बन्छन् । पूरा पढ्नुहोस्
थप साहित्य/विविध

वर्ल्डलिंकद्वारा रक्तदान

कान्तिपुर संवाददाता , आश्विन ३, २०७३
वर्ल्डलिंक कम्युनिकेसन्सले २१ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा दुई सयले रक्तदान गरेको कम्पनीले जनाएको छ । पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

‘थ्री इडियट्स’ : सिर्जनशील अराजकताकाे हेडक्वार्टर

बसन्त बस्नेत, आश्विन ८, २०७३
१७ वर्षअघि सिर्जनशील अराजकताको नाममा हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाले नेपाली संस्थापनलाई निकै धाकधम्की दिए । साहित्यको मूलधारमा सीमान्त समुदाय किन छुट्यो भन्दै हप्काए । लालित्य खेलाउँदै स्वान्त: सुखाय खोजिरहेको साहित्यमा तिनले खस्रा काँटीका ठा–ठाडा शब्द विन्यास भित्र्याए । पूरा पढ्नुहोस्
थप फिचर

आगोको पनि लाइसेन्स

नवीन पोखरेल, आश्विन ५, २०७३
लन्डन । विभिन्न सवारी साधन चलाउन, विद्यालय/क्याम्पसमा पढाउन लाइसेन्स लिनु स्वाभाविक र अनिवार्य मानिन्छ । तर, आगोमा हिँड्न लाइसेन्स लिए भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । अचम्म मान्नु पर्दैन, नेपाली युवाले दन्किरहेको आगोमा चार दिन हिँडेर बेलायती लाइसेन्स लिएका छन् । पूरा पढ्नुहोस्
थप रोचक