कसरी छुटे केडिया?

  • उद्योगी सुरेश केडियाको अपहरण काण्ड
भूषण यादव/केपी ढुंगाना, जेष्ठ १७, २०७३
हत्या अभियोगमा भागेर नेपाल आई लुकेर बसेका बेला पक्राउ परेपछि भारत पुर्‍याइएका कुख्यात भारतीय अपराधी बब्लु दुवेको योजनामा उद्योगी सुरेश केडियाको अपहरण भएको खुलेको छ ।कारागारमा रहेका बब्लुले भारत र नेपालमा रहेका आफ्ना सदस्यमार्फत जेलभित्रै योजना बनाएर केडियाको अपहरण गराएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।भारतको मोतिहारी र बेतिया प्रहरीको संयुक्त कारबाहीमा अपहरणको तीन दिनपछि केडिया मोतिहारीको कटवाबाट मुक्त भएका हुन् । केडियाको खोजीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी पनि विहार पुगेका थिए ।
पूरा पढ्नुहोस् »

माओवादीमा अब हजार केन्द्रीय सदस्य

  • ७ सय सदस्य रहेको केन्द्रीय समितिमा ३ सय थपेर झनै भद्दा बनाउने तयारी
बसन्त बस्नेत, जेष्ठ १७, २०७३
६ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएर आलोचित नेकपा (माओवादी केन्द्र) ले ३ सय केन्द्रीय सदस्य थप्दै हजार बनाउने तयारी गरेको छ । सोमबार पेरिसडाँडास्थित पार्टी मूख्यालयमा बस्ने बैठकले त्यसको निर्णय लिनेछ ।
पूरा पढ्नुहोस् »

कोमामा नेपाली : जिम्मेबारी कस्को ?

    कोमामा नेपाली : जिम्मेबारी कस्को ?

    जनकराज सापकोटा/होम कार्की, काठमाडौं/कतार , जेष्ठ १७, २०७३
    आठ वर्षभन्दा लामो समयदेखि कतारको हमाद अस्पतालको कोमामा रहेका महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङलाई अस्पतालले नेपाल फर्काउन खोजिरहेको छ ।
    पूरा पढ्नुहोस्

    सरकार फेर्ने गोप्य सहमति भएको छैन : ओली

    राजेन्द्र फुयाल, जेष्ठ १६, २०७३
    प्रधानमन्त्री केपी ओलीले बजेट पारित गरेलगत्तै सरकार परिवर्तन हुने ‘हल्ला’ को पछि नलाग्न एमाले सांसदहरूलाई निर्देशन दिएका छन् ।बजेटबारे छलफल गर्न आइतबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आगामी संसदीय निर्वाचनसम्म आफ्नो नेतृत्वको सरकार रहन्छ भन्नेमा सांसदहरूलाई आश्वस्त परेका हुन् ।
    पूरा पढ्नुहोस्

    बजेटमा सत्तारुढ राप्रपा नेपाल असन्तुष्ट

    कान्तिपुर संवाददाता , जेष्ठ १६, २०७३
    सत्तारुढ राप्रपा नेपालले नयाँ बजेटप्रति असन्तुष्टि जनाएको छ ।
    पूरा पढ्नुहोस्

    सरकारका प्रवक्ता भन्छन्, ‘बजेटले जनतामा तरंग’

    कान्तिपुर संवाददाता , जेष्ठ १६, २०७३
    सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नयाँ बजेटले जनतामा तरंग पैदा भएको बताएका छन् ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    न्यूयोर्कमा घुम्ती किम्फ हुँदै, उठ्ने रकम सोलुको विद्यालयलाई

    कान्तिपुर संवाददाता , जेष्ठ १६, २०७३
    काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिवल (किम्फ) को दोस्रो संस्करण अर्को साता हुने भएको छ । सोलुखुम्बुस्थित दुर्गम गाउँको स्कूललाई सहयोग गर्ने उदेश्यले किम्फको आयोजनागर्न लागिएको हो ।
    पूरा पढ्नुहोस्

    जापानीलाई नेपाल भ्रमणको निम्ता

    प्रकाश पन्थी, जेष्ठ १६, २०७३
    गत बर्ष नेपालमा गएको बिनाशकारी भूकम्प पीडितलाई सहयोग गर्ने जापानी सरकार र नागरिकको सम्मानस्वरुप जापानीलाई धन्यवाद भन्दै जापानी नागरिकहरुलाई नेपाल भ्रमणको निमन्त्रणा बाँडिएको छ ।
    पूरा पढ्नुहोस्

    हिलारीको देशमा ‘सगरमाथा डे’

    नारायण खडका, जेष्ठ १६, २०७३
    पहिलोपटक विश्वको शिखर सगरमाथा आरोहण गरेको दिनको सम्झना गर्ने र आरोहण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले न्युजिल्याण्डमा सगरमाथा डे भब्यताका साथ मनाइएको छ । कार्यक्रममा न्युजिल्याण्डका कानुन तथा प्रशारण मन्त्री, मेयरका साथै बिभिन्न राजनीतिक दलका ब्यक्तिहरुको समेत सहभागिता थियो ।
    पूरा पढ्नुहोस्

    टर्कीमा अति कम विकसित मुलुकका नागरिक समाजको बैठक

    कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
    अति कम विकसित ४८ मुलुकका नागरिक समाज मञ्चको अन्तर्राष्ट्रिय बैठक टर्कीको अन्तल्यमा बिहीबारदेखि सुरु भएको छ ।
    पूरा पढ्नुहोस्

    शेष घले दम्पति अष्ट्रेलियाको १ सय ५ औं धनी

    नारायण खडका, जेष्ठ १४, २०७३
    अष्ट्रेलियाका नेपाली ब्यवसायी दम्पती शेष घले र जमुना गुरुङ यस बर्ष अष्ट्रेलियाका १ सय ५ औं धनी बनेका छन् । गत वर्ष ९९ नम्बरमा रहेका घले यस वर्ष १ सय ५ औं धनी बनेका हुन् । तर, उनको सम्पति भने गत वर्षभन्दा यस वर्ष ५८ मिलियन डलरले बढेको छ ।
    पूरा पढ्नुहोस्

    कुबेतमा के गर्ने, के नगर्ने ?

    होम कार्की, जेष्ठ १४, २०७३
    खाडीमा नेपाली समुदायको उपस्थिति बलियो बन्दै गइरहेको छ । खाडीमा नेपाली नागरिलाई ‘महनती, इमानदारी र लगनशील’ रुपमा चिनिन्छ । यो नै नेपालीको ब्राण्ड हो । पछिल्लो समय कुबेतको प्रशासनमा भने नेपालीको परिचय दिनहुँ खस्किएको छ ।
    पूरा पढ्नुहोस्

    मलेसियामा विदेशी कामदार घटे

    मलेसियामा विदेशी कामदार घटे
    रामचन्द्र गिरी, जेष्ठ १४, २०७३
    दक्षिण पूर्वी एसियामै तेश्रो ठूलो अर्थतन्त्र भएको मलेसियाको श्रमबजारमा पछिल्लो समय विदेशी कामदार घट्दै गएको पाइएको छ । बैध र अवैध गरि करिब ४० लाख विदेशी कामदार कार्यरत रहेको ठानिँदै आएको यहाँको केहीदिन अघि सार्वजनिक एक तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा १ लाख ४० हजार बैध विदेशी कामदारले मलेसिया छाडेको पाइएको छ ।
    पूरा पढ्नुहोस्

    न्यूयोर्कको समुद्री तटमा डुबेर नेपालीमूलका एक युवकको निधन

    कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
    पौडी खेल्ने क्रममा यहाँको ‘रकवे’ समुद्री तटमा डुबेर नेपाली भाषी एक युवाको निधन भएको छ । क्वीन्समा बस्दै आएका ओखलढुंगा रुम्जाटार मूल घर भएका १९ वर्षीय रुद्रजंग गुरुङको बुधबार न्यूयोर्क शहर नजिकैको समुद्री तटमा डुबेर निधन भएको हो ।
    पूरा पढ्नुहोस्

    सकियो सगरमाथा आरोहण अभियान, ४ सय बढी पुगे

    कान्तिपुर संवाददाता , जेष्ठ १६, २०७३
    यस वर्षको वषन्तकालिन याममा ४ सय बढीले सगरमाथा आरोहण गरेका छन । भूकम्प र त्यसअघिको वर्षको हिमपहिरोका कारण दुई वर्ष सगरमाथा आरोहण हुन सकेको थिएन ।यस वर्ष बैशाख अन्तिम सातादेखी जेठ १४ गतेसम्म आरोहीहरुले सगरमाथा आरोहण गरेका थिए ।
    पूरा पढ्नुहोस्

    पुनर्निर्माणले बजेटको आकार ठूलोः पूर्वअर्थमन्त्री अधिकारी

    कान्तिपुर संवाददाता , जेष्ठ १६, २०७३
    पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले पुनर्निर्माण खर्चका कारण बजेटको आकार ठूलो देखिएको बताएका छन् ।कर्मचारीको तलब बृद्धि र सामाजिक सुरक्षा भत्ता बृद्धि बाहेक बजेटमा आएका सबै विषयहरु मुलुकको आवश्यकता भएको अधिकारीको दाबी छ ।
    पूरा पढ्नुहोस्

    कृषिमा ३५ अर्ब

    सुरज कुँवर, जेष्ठ १६, २०७३
    यसै वर्षदेखि लागू भएको २० वर्षे कृषि विकास रणनीतिलाई आधार मानेर ल्याइएको कृषिसहित पशु क्षेत्रको कुल बजेट ३५ अर्बको हाराहारी पुगेको छ । यो अघिल्लो वर्षको दाँजोमा ८ अर्ब बढी हो ।
    पूरा पढ्नुहोस्

    इन्धनको भाउ नबढ्ने : निगम

    राजु चौधरी, जेष्ठ १६, २०७३
    सरकारले बजेट मार्फत पेट्रोलियम प्रदार्थमा ५ रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेको छ । त्यो कर भन्सार बिन्दुमै लगाइने भएको छ । ‘उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले आयात गर्ने पेट्रो, डिजेल र हवाई इन्धनमा भन्सार बिन्दुमै प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार कर लगाउने प्रस्ताव गर्दछु,’ बजेट भाषणमा अर्थमन्त्रीले भने ।
    पूरा पढ्नुहोस्

    वैध रेमिट्यान्सलाई इज्जत

    यज्ञ बञ्जाडे, जेष्ठ १६, २०७३
    रेमिट्यान्समार्फत घरजग्गा किन्ने नागरिकले रजिस्ट्रेसन शुल्कमा २५ प्रतिशत छुट पाउने भएका छन् । तर, घरजग्गा खरिद गर्दा उक्त रेमिट्यान्स बैंक मार्फत आएको खुलाउने प्रमाणपत्र अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।
    पूरा पढ्नुहोस्

    सांसदलाई फाइदै फाइदा

    कृष्ण आचार्य, जेष्ठ १६, २०७३
    बजेटले सबैभन्दा बढी फाइदा सांसदहरूलाई पुग्ने भएको छ । उनीहरूका लागि निर्वाचन क्षेत्रको बजेट, तलब तथा घरभाडा मात्र होइन, आयकरको सीमासमेत वृद्धि भएको छ ।कर्मचारीको २५ प्रतिशत तलब वृद्धिको प्रत्यक्ष फाइदा सांसददेखि लिएर उनीहरूको सचिवालय समूहले पाउनेछ ।
    पूरा पढ्नुहोस्

    बजार नियन्त्रण गर्ने संयन्त्र अभाव

    राजु चौधरी, जेष्ठ १६, २०७३
    सरकारले बजार भाउ बढाउने गरी बजेट सार्वजनिक गरे पनि यसलाई नियन्त्रण गर्ने कुनै सयन्त्र छैन । बजेट भाषणसँगै बजारमा दैनिक उपभोग्य सामानदेखि अधिकांश सामानको मूल्य बढ्ने गर्छ । तर, महँगीलाई नियन्त्रण गर्ने कुनै नीति/नियम बजेटमा समाबेश गरिएको छैन ।
    पूरा पढ्नुहोस्

    केमा बढ्यो, केमा घट्यो ?

    विष्णु पोखरेल, जेष्ठ १६, २०७३
    सरकारले नयाँ बजेट ल्याएसँगै उपभोक्ताले कतिपय वस्तुका लागि भाउ बढी तिर्नुपर्ने भएको छ । केहीमा भने सहुलियतसमेत पाउने भएका छन् ।बजेटसँगै जारी अर्थ विधेयकले उपभोग्य वस्तुमा लाग्ने करको दर हेरफेर गरेकाले वस्तुको भाउ घटबढ हुने भएको हो ।
    पूरा पढ्नुहोस्

    जोखिम गर्भपतनको

    अतुल मिश्र , जेष्ठ १५, २०७३
    हाम्रो मुलुकमा पछिल्लो समय गर्भपतन गराउने क्रम बढेको छ । त्यो पनि आफूखुसी । ‘मिफेप्रिस्टोन’ र ‘मिजोप्रोस्टोल’ जस्ता औषधिहरू चिकित्सकको सिफारिसबिना किनेर प्रयोग गर्ने र ज्यान जोखिम पार्नेहरूको संख्या बढै्द गएको छ । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    नखाएको विष लागेपछि...

    रेखा शाह, जेष्ठ ११, २०७३
    कुरा गायन र कला साधनाबाटै सुरु गरौँ । म तपाईँहरुकै बीचमा हुर्केकी एउटी गायिका हुँ । मलाई चिने पनि र नचिने पनि वा मलाई भन्दा बढी तपाईँहरुले सिमसिमे पानीमा बोलको नेपाली लोकगीतलाई चिन्नुभएको छ जस्तो लाग्छ । पूरा पढ्नुहोस्
    थप ब्लग

    कथा लिएर अभिनेता

    कान्तिपुर संवाददाता , जेष्ठ १६, २०७३
    ‘टलजंग भर्सेज टुल्के’ र ‘पशुपति प्रसाद’ जस्ता फिल्मको मुख्य भूमिकामा देखिएका खगेन्द्र लामिछाने शनिबार हँसिलो मुद्रामा प्रज्ञा प्रतिष्ठानको डबलीमा भेटिए । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    बन्दीपुरबाट कीर्तिपुर हेर्दा...

    डा. तारालाल श्रेष्ठ, जेष्ठ १६, २०७३
    तनहुँको पुरानो सदरमुकाम बन्दीपुर र काठमाडौं सहर नजिकको पुरानो सहर कीर्तिपुरबीच केही समानता छन् । तर, ठूलो असमानता छ– एउटा सहर ब्युँतिइसक्यो, अर्को प्रतीक्षामै छ । पूरा पढ्नुहोस्
    थप फिचर

    दिदीबहिनीको दीर्घजीवन

    रमेशचन्द्र अधिकारी, जेष्ठ १६, २०७३
    बुढेसकालमा पनि ठमठमी । सबैलाई यस्तो जीवन मिल्दैन । धनकुटाका ८८ देखि ९७ वर्षका पाँच दिदीबहिनी भने सबै स्वस्थ छन् । दीर्घजीवन बिताइरहेका यी दिदीबहिनी सबैको आहार–विहार समान छ । पाँचैजना राम्ररी देख्न सक्छन्, सुन्न सक्छन् र ठमठमी हिँड्न पनि । पूरा पढ्नुहोस्
    थप रोचक