सुकिलामुकिला मजदुर, साँच्चिकै मजदुर (फोटो फिचर)

    कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
    १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । विभिन्न दलसम्बद्ध मजदुर संगठनले पार्टीका नेताको उपस्थितिमा तामझामसहित मजदुर दिवस मनाए ।
    पूरा पढ्नुहोस् »

    ‘सरकारको विकल्प खोज्नुपर्छ’

      ‘सरकारको विकल्प खोज्नुपर्छ’

      कान्तिपुर संवाददाता , काठमाडौं, वैशाख १९, २०७३
      प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूले प्रधानमन्त्री केपी ओली संविधान कार्यान्वयनमा असफल भएको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बेला भएको बताएका छन् ।
      पूरा पढ्नुहोस्

      नेविसंघको महाधिवेशन असार पहिलो साता

      कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
      प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णले पार्टी सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठ निवासमा भेटी संघले असार पहिलो साता महाधिवेशन गर्ने तयारी थालेको जानकारी दिए ।
      पूरा पढ्नुहोस्

      संशोधित यातायात ऐन मान्दैनौं : महासंघ

      कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
      नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरोकारवालासँग छलफल नगरीकन सरकारले सवारी तथा यातायात ऐनका केही दफा संशोधन गरी दण्ड सजाय बढाएको भन्दै त्यसको विरोध गरेको छ ।
      पूरा पढ्नुहोस्

      तमलोपाको केन्द्रीय समिति बैठक सम्पन्न, १५ बुँदे प्रस्ताव पारित

      श्यामसुन्दर शशि, वैशाख १९, २०७३
      १५ बुँदे प्रस्ताव पारित गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यसमिति बैठक आइतबार जनकपुरमा सम्पन्न भएको छ । बैठकबाट असार दोश्रो साता पार्टीको प्रथम केन्द्रीय महाधिवेशन नवलपरासीको रामग्राममा आयोजन गर्ने निर्णय समेत गरेको छ ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      लन्डन मेयरको चुनावमा नेपाली पनि सक्रिय

      नविन पोखरेल, वैशाख १९, २०७३
      मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् ।
      पूरा पढ्नुहोस्

      अष्ट्रेलियाली लेबर पार्टीको नेपाली शाखा गठन

      नारायण खडका, वैशाख १९, २०७३
      अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबरले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई समेट्ने गरि ‘नेपाली फ्रेन्ड्स अफ लेबर’ नामक शाखा स्थापना गरेको छ ।
      पूरा पढ्नुहोस्

      आयरल्याण्डमा नेपाल सम्मेलन

      कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
      विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा सम्मेलन भएको हो ।
      पूरा पढ्नुहोस्

      जापानका भूकम्पपीडितलाई नेपालीले खुवाए खाना

      कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
      नेपाली जनसम्पर्क समिति जापानले जापानको क्युसु क्षेत्रका भूकम्पपीडितलाई खाना खुवाएको छ ।
      पूरा पढ्नुहोस्

      प्रधानसेनापति अमेरिकामा सम्मानित

      प्रधानसेनापति अमेरिकामा सम्मानित
      कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
      प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको यूएस आर्मी वार कलेजमा सम्मानित भएका छन् । पेन्सिनभेनियाको उक्त कलेजमा तालिम लिएका क्षत्रीलाई बिहीबार हल अफ फेम सेरेमोनीका दौरान सम्मान गरिएको हो ।
      पूरा पढ्नुहोस्

      टोकियोमा 'भाग्यले बाँचेकाहरु' र 'सेलफोन'

      कान्तिपुर संवाददाता , वैशाख १६, २०७३
      वैशाख १२ को विनाशकारी भूकम्पको मुलुकभर स्मरण भइरहेको बेला जापानको राजधानी टोकियोमा भने त्यही भूकम्पबाट चमत्कारिक रुपमा बाँचेकाहरुको कथाव्यथा हेर्दै थिए नेपालीहरु ।
      पूरा पढ्नुहोस्

      कोरियामा नेपाली पुस्तक प्रदर्शनी

      देवेन्द्र सम्बाहाम्फे , वैशाख १६, २०७३
      प्रवासी नेपालीको लोभलाग्दो फैलावटका कारण मुलुकबाहिर नेपाली कला, संस्कृति र साहित्य पनि फस्टाउँदो छ। पछिल्लो समय गीतसंगीत, फिल्म र साहित्यिक गतिविधिको त ओइरो नै लागेको छ।
      पूरा पढ्नुहोस्

      अन्तर्राष्ट्रिय अवार्डका लागि सापकोटाको दौडधुप

      कान्तिपुर संवाददाता , वैशाख १५, २०७३
      पोर्चुगलका एकजना चर्चित नेपाली सेफ अन्तर्राष्ट्रिय अवार्डको अन्तिम छनोटमा परेका छन् ।इटालियन खानाका सेफ एवं व्यवसायी टंक सापकोटा अन्तर्राष्ट्रिय अवार्ड ‘आरेस्प २०१६’ को सृजनशील व्यवसायी विद्याको अन्तिम छनौटमा परेका हुन् ।
      पूरा पढ्नुहोस्

      अब सातै प्रदेशमा औद्योगिक क्षेत्र : उद्योगमन्त्री

      माधव अर्याल, वैशाख १९, २०७३
      उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आर्थिक उन्नतिबाट मात्रै परिवर्तन सम्भव भएको बताएका छन् । उनले मुलुकमा आर्थिक उन्नतिबिना परिवर्तनलाई संस्थागन गर्नसमेत नसकिने बताएका हुन् ।
      पूरा पढ्नुहोस्

      सिक्टा सिँचाइ निर्माणले गति लियो

      जनक नेपाल, वैशाख १९, २०७३
      लामो बन्द–हडताल र नाकाबन्दी त छँँदैथियो, गिटी–ढुंगालगायतका निर्माण सामग्री अभावले आर्थिक वर्षको झन्डै आठ महिनासम्म अवरुद्ध सिक्टा सिंचाइ आयोजना निर्माणले अहिले गति लिएको छ । लक्ष्यभित्रै मूल नहर निर्माण पूरा गर्न दिनरातै काम भइरहेको छ ।
      पूरा पढ्नुहोस्

      कागजमै सीमित सुदूरको औद्योगिक क्षेत्र

      कागजमै सीमित सुदूरको औद्योगिक क्षेत्र
      डीआर पन्त, वैशाख १९, २०७३
      सात वर्षअघि पश्चिम नेपालको प्रमुख सहर कैलालीको बेली र हरैयामा औद्योगिक क्षेत्र स्थापना गर्न भएको सम्भाव्यता अध्ययन भयो । तर अध्ययन कागजमा मात्र सीमित भएपछि सुदूरपश्चिममा औद्योगिक क्षेत्र स्थापना सपना मात्र भएको छ ।
      पूरा पढ्नुहोस्

      तीन सर्त पूरा नगरी बोनस बाँड्न नपाउने

      तीन सर्त पूरा नगरी बोनस बाँड्न नपाउने
      कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
      सरकारले सरकारी स्वामित्व भएका संस्थान र उद्योग (प्रतिष्ठान) मा हचुवाका भरमा नाफा भएको देखाई कर्मचारीहरूलाई बोनस बाँड्न प्रतिबन्ध लगाएको छ ।
      पूरा पढ्नुहोस्

      धान खेत बेच्दै, खाद्यान्न किन्दै

      धान खेत बेच्दै, खाद्यान्न किन्दै
      विनोद भण्डारी, वैशाख १९, २०७३
      धान उत्पादन हुन छाडेपछि कृषकहरू धान खेतलाई घडेरीका रूपमा बिक्री गर्न थालेका छन् । खाद्यान्न भने उनीहरू बजारबाट खरिद गर्ने गरेका छन् ।
      पूरा पढ्नुहोस्

      सेरेना मौरीको वंश विस्तार गर्दै किसान

      चद्र कार्की, वैशाख १९, २०७३
      थोरै जमिन भएका र भूमिहीनले समेत सजिलै पाल्न सक्ने मौरीपालन व्यवसायप्रति किसानको आकर्षण बढ्दो छ । फुर्सदको समयमा रेखदेख गरे पुग्ने र अन्य पेसा व्यवसायमा लागेकाहरूले पनि सजिलै पाल्न सक्ने भएकाले मौरीपालन व्यवसायप्रति गाउँदेखि सहरसम्मका किसानको आकर्षण बढेको हो ।
      पूरा पढ्नुहोस्

      तरकारीमा अनुदान

      तरकारीमा अनुदान
      मनोज पौडेल, वैशाख १९, २०७३
      युवा विदेश पलायन न्यूनीकरण गर्न तरकारी खेतीका लागि कृषि कार्यालयले अनुदान दिन थालेको छ । सीप र जाँगर भएर पनि रकम अभावमा समस्या झेलिरहेहरूका लागि कृषि कार्यालय यो कार्यक्रम ल्याएको हो । जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउँदै विदेश पलायन रोक्न अनुदान दिन थालिएको कृषिले जनायो ।
      पूरा पढ्नुहोस्

      धकेलिँदै माथिल्लो कर्णाली

      प्रकाश अधिकारी, वैशाख १९, २०७३
      नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण निर्धारित अवधिमै सुरु नहुने संकेत देखिएको छ ।बहुराष्ट्रिय वित्तीय संस्थाहरू लगानी गर्न इच्छुक भए पनि ऋण प्रवाहको आन्तरिक प्रक्रिया र जग्गा अधिग्रहणमा भइरहेको ढिलाइका कारण निर्माण तोकिएको समयभन्दा झन्डै एक वर्ष पर धकेलिने भएको हो ।
      पूरा पढ्नुहोस्

      साइँलाको चुइगम जिन्दगी

      देवेन्द्र भट्टराई, वैशाख १८, २०७३
      कुनै पढाइगुनाइ वा अक्कलका भरमा होइन, थोरै मुढे बल र धेरै लगनका कारण आज भारतको हिमाञ्चल राज्यभर चिनिएका छन्— साइँला लामा । पूरा पढ्नुहोस्
      थप ब्लग

      धौलागिरी अञ्चलको २१ ठाउँमा थ्रिजी चल्ने

      रासस, वैशाख ३, २०७३
      धौलागिरी अञ्चलमा नेपाल टेलिकमले ‘थ्रिजी’ सेवा सुरु गरेको छ । टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याएको हो । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      पहिरोले बाटो लगेपछि...

      राजेन्द्र मानन्धर, वैशाख १९, २०७३
      तिब्बती सीमा क्षेत्र लामाबगरस्थित लप्चीका बासिन्दा हरेक बर्ष जिल्ला सदरमुकाममा एउटै निवेदन लिएर आउँछन्, ‘सरकार, हामीलाई हिँड्ने बाटो बनाइदेऊ ।’ अप्ठेरो बाटोका कारण लप्चीका करिब ८० घर परिवारलाई नेपाली वस्तीहरुतिर आउनुभन्दा तिब्बती फलेक बजार पुग्न सजिलो पर्छ । पूरा पढ्नुहोस्
      थप फिचर

      नयाँ वर्षको स्वागतमा प्राकृतिक फूल

      कान्तिपुर संवाददाता , वैशाख १, २०७३
      नयाँ वर्ष २०७३ को स्वागतमा प्राकृतिक रुपमा जिल्लाको लहान नगरपालिका १२ स्थित सल्हेश फूलबारीमा बुधवार अलौकिक फूल फूलेको छ । हारम प्रजातिको रुखमा उक्त फूल फूलेको हो । पूरा पढ्नुहोस्
      थप रोचक